माओवादीका नौ शर्त
सम्बिधान सभाको चुनावमा माओवादीलाई सबै भन्दा ठुलो दलका बनाए जनताले। राजतन्त्र समाप्त भएको घोषणापनि भयो। अब आयो सरकार बनाउने कुरा। तर प्रमुख जिम्मेवार भनेक तिन दलनै सत्ताको लागि लडाई गरिरहेका छन एमाले र नेपाली काग्रेस राष्ट्रपति र कार्यकारि अधिकार भएको प्रधानमन्त्रि एकै दललले लिन नहुने तर्क गरिरहेका छन। माओवादी ति दुबै आफैले पाउनुपर्ने दाबी गरिरहेको [...]
बाँकी अंश...राजसस्थाको अन्त्य, राजतन्त्र यथावत
-रमेश मानन्धर, अष्ट्रेलिया अस्ति जेठ १५ बाट राजतन्त्र अन्त्यको घोषणा त गरियो। ज्ञानेन्द्र शाहले नरायणहिटीपनि छोड्ने भए । राजा महाप्रमाधिपति पनि अब हुने छैनन सेनाको। दरबारका कर्मचारीपनि बिदा होलान। राजाको केहि सम्पत्तिपनि राष्ट्रियकरण होला। तर राजतन्त्र अन्त्यको घोषणाले के साच्चिनै राजतन्त्र अन्त्य हुन्छ ? मलाई लाग्छ राजतन्त्र हत्तपत्त अन्त्य हुदैन। भएको छैन। किनभने राजतन्त्र भनेको [...]
बाँकी अंश...आज छोड्दै छन दरबार ज्ञानेन्द्रले
गणतन्त्र नेपाल घोषणागरि ज्ञानेन्द्रलाई नारयणहिटी छोड्न १५ दिन म्याद दिए लगत्तै ज्ञानेन्द्र शाहले आफ्ना सामानहरु पोका पार्न थालेका थिए। यो समचार त मैले हिजै लेखेको हुँ। हाम्रो समाचार स्रोतका अनुसार दरबारमा सामान पोका पार्ने काम हिजो दिनभरि जसो भयो। तैपनि सकिएन। आजपनि बिहानै देखि थालियो र द्रुतगतिमा पोका कसिरहे दरबारका कर्मचारिहरुले। केहि सञ्चारमाध्यमहरुले उनी हिजै [...]
बाँकी अंश...हारेका नेपालनै सबैलाई चाहियो ?
आखिर हारेका माधव नेपाल न हुन, तैपनि यिनैलाई किन बनाउनुपर्ने सबैले निशाना ? के छ दुबै ठाउँबाट हारेका माधव नेपालमा र सबैले यिनलाई निशाना बनाउने ? जनताले नपत्याएका भनिएका यिनि किन नभइ भएनन ? किन चाहियो यिनि प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला र माओवादी प्रचण्ड दुबैलाई ? हो, कोइराला र प्रचण्ड दुबैको हारालुछ जस्तै भएको छ प्रस्ताब [...]
बाँकी अंश...पोका पुन्तुरा कस्न थाले ज्ञानेन्द्रले
गणतन्त्र घोषणा गरेपछि के गर्लान राजाले भन्ने कौतुहलता थियो । मर्ता क्या नही कर्ता भने झैं द्वन्द गर्ने हुन र देश केहि समयाकालागि भएपनि फेरि लडाईतिर जान्छ कि भने भन्ने त्रास पनि । उनले “म सहमति तोडेर गणतन्त्र घोषणा गरियो भने देखाइदिन्छु ” भन्दै घुमाउरो धम्किपनि नदिएका होइनन । तर उनले बुझेछन अब केहि सिप [...]
बाँकी अंश...कैदी नं एक ?
छेरिसकेपछि दैलो देख्यो भन्ने नेपाली उखान छ । त्यो भनेको दैलामा बिस्ट्याएपछि सफा गर्न कष्ट हुन्छ भन्ने होला। अहिले ज्ञानेन्द्र शाहमा संभवत त्यस्तै अनुभव भएको हुनुपर्छ । उनले सधैं राजा बनौंला भनेर दाजु भनेनन। भाउजुको माया गरेनन। भतिजाप्रति मन पग्लेन। निर्दोष भतिजिपनि बाँकि राखेनन। भाइप्रति दया जागेन। वंशमा कलंक लाग्ला भन्ने हेक्का रहेन। कलंकित नै [...]
बाँकी अंश...गणतन्त्र नेपाल जिन्दावाद! जिन्दावाद !! जिन्दावाद !!!
[ नयाँ-नेपाललाई सघिय लोकतान्त्रिक मुलुक घोषणा गरिए लगत्तै नरायणहिटी राजदरबारभित्र रहेको शाही झण्डा झिकिएको छ। त्यस झण्डा झिकेर नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। सर्व साधारण हरु त्यस झण्डा झिक्न भन्दै दरबार बाहिर भेला भएकालेपनि उक्त झण्डा तुरुन्तै झिकेको बताइएको छ। जे होस सरकारले गणतन्त्र घोषणा लगत्तै शाही झण्डा झिकि नेपाली राष्ट्रिय झण्डा राखेर गणतन्त्रको कार्यान्वयनको [...]
बाँकी अंश...ज्ञानेन्द्र टोलाए एकाबिहानै
[ नयाँ जानकारि-भरखरै प्राप्त जानकारि अनुसार राजा ज्ञानेन्द्र अहिले पूर्व पञ्चहरुसँग छलफलमा जुटेका छन। छलफल नारायणहिटी राजदबारकै बैठक हलमा उच्च गोप्यता र सतर्कताकाथ भइरहेको छ। गणतन्त्र घोषणा पश्चात कस्तो प्रतिक्रिया दिने र कसरि अगाडि बढ्ने भन्ने सम्बन्धमा छफलफल केन्द्रित भएको बताइएको छ ]। बिहानै देखि बस्ने भनिएको सम्बिधान सभाको बैठक दिउँसो तिन बजेसम्मका लागि सारेपछि [...]
बाँकी अंश...झर्ने भो त्यो गोमन सर्पको विषालु दाँत
राजाले प्रत्यक्ष शासन लिएपछि संसारभरि त्यसको बिरोध गरे प्रजातन्त्रप्रेमी नेपाली तथा बिदेशी मित्रहरुले। राष्ट्रको ढुकुटि रित्याएर यूरोप भ्रमणमा आएका बेला त्यसको डटेर बिरोध गरे पेरिसका लोकतन्त्रप्रेमी नेपालीहरुले। पारस शाहलाई कालो झण्डा देखाउने दिन यो एउटा प्रतिकात्मक कार्टूनपनि लगाएका थिए एक जना नेपाली कलाकार सुरेश लामाले। त्यतिबेला यहि कार्टून लगाएको झोंकमा तत्कालिन शाही राजदूत प्रज्वल्ल शमशेर [...]
बाँकी अंश...
