All articles from: May, 2008

दौडिए पारस दरबारतिर

अस्तिसम्म सायद कमल थापाको धाकधम्कि र बाबुको घुर्किले काम चल्ला भन्ने लागेको हुँदो हो। जोगीहरुको जुलुस र भारतिय हिन्दुहरुको चमकधमकले राजतन्त्र जोगिएला र राजा हुन पाइएला भन्ने आशा हुँदो हो पारसलाई। राजनितिक दलहरुबिच मत भिन्नता भएकै छ, प्रधानमन्तिपुत्रिले राजतन्त्र जोगाउने भएकै छिन। वयोब्रिद्द नेता क्रिषण प्रसाद भट्टराई त राजतन्त्रसँग सतिजान तयार नै छन। आफ्नो र [...]

बाँकी अंश...

हारेकि सुजातालाई चाहियो सभासद ?

यो कोइराला परिवार भनेको त गज्जवको रहेछ। देश, जनता, मतदाता, कानुन र नियम भनेकै कोइराला परिवार मात्रै कोइराला परिवार भन्ने ठान्ने रहेछन। चुनावमा सर्वनाक हार खाएकि सुजाता खुरुक्क राजनिति त्यागेर जर्मनीतिर जोस्ट परिवारमा नफर्किएर अझै सभासद बन्न तछाडमछाड पो गर्दै रहिछन। अचम्म छ बा ! अनि महान प्रधानमन्त्रि गिरिजा पनि गज्जबकै रहेछन। अझै प्रधानमन्त्रि बनाउला [...]

बाँकी अंश...

बुझें बुझें

-बेनाम  देशै मेरो संसार मेरो, सबै मेरै भन्ने चन्द्रमा र सूर्यपनि, आफ्नै जस्तो गर्ने बन्दूक, बुट र हतियारको भय देखाएर टाटेपाटे बर्दिधारी, पछि लगाएर ।१। एक्लै हिँडडुल गर्दापनि, सडक पुरै छेक्ने वालवच्चा बुढाबुढि, जबर्जस्ति ल्याउने निहुँ पार्ने जनमत, बुझ्नलाई भन्दै भन्ने अनी बुझे बुझे, टाउको बांगो पार्दै ।२।

बाँकी अंश...

के छ त माओवादीको गोप्य सर्कुलरमा ?

पहिले राजा फाल्ने अनि सत्तामा जान तयार देखिन्छन माओवादीहरु। तर राजा फाल्नपनि सकिएन र सरकारमा जानपनि दिएनन वा सकेनन भने के गर्ने ? के त्यत्तिकै चुप लागेर बस्छन त ? अवश्यै बस्दैनन। त्यसो भए गर्लान के त ? माओवादीको पछिल्लो केन्द्रिय समितिको बैठकका निर्णयहरु सहितको गोप्य सर्कुलर नेपालप्लसले फेला पारेको छ। जसमा सरकारमा कसरि जाने, [...]

बाँकी अंश...

माओवादीपनि अपराधीहरुकै पक्षमा ?

जनआन्दोलन दबाउनेहरुले बिस्तारै बिस्तारै माफि पाइरहेका छन। झन गणतन्त्र आएपछि त्यस्ता दोषीहरुले कारवाहि भोग्लान भन्ने जनताको आसा मर्दै जाने देखिएको छ। कुनै दिन जनताको आवाजलाई कदर गर्ने जनप्रिय सरकार बन्ला र न्याय पाइएला भन्ने जनभावनामा चोट  लाग्दै गएको छ। नयाँ सरकारमा जान खुट्टा जुरुक्जुरुक उचालेर बसेको माओवादीपनि उहि पुरानै सरकारको पारामा लागेर त्यस्ता दोषीहरुलाई छुट [...]

बाँकी अंश...

नारायणहिटी के को छोड्थे गुल्म थप्दै छन राजा

ज्ञानेन्द्रले नारायणहिटी छोड्ने आशा र अनुमान गरिएपनि उनी छोड्ने पक्षमा गएका छैनन। राजामा झन द्रिढ आत्मविश्वास पलाएको देखेको भन्ने राजानिकटका ब्यक्तिहरुले दिएको छनकमात्रै होइन, दरबारको सुरक्षा झन बढाएकालेपनि उनी हत्त पत्त छोड्ने पक्षमा छैनन भन्ने देखिन्छ। किनभने उनका पछिल्ला क्रियाकलापबाट राजा माओवादीले चाहेको दिशातिर अगाडि बढ्न चाहेका छैनन भन्ने देखिन्छ। बरु नारायणहिटी दरबार, नागार्जुन र [...]

बाँकी अंश...

आत्महत्याको बाटो रोज्दै तरुण दल र प्ररायु संघ

नेपाली कांग्रेसको युवा संगठन तरुण दल र नेकपा एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा गज्जवको भुत चढेको देखिएको छ। सारा देश, जनता र प्रमुख पार्टी तथा नागरिक समाज १५ गते कसरि गणतन्त्र घोषणा र कार्यान्वयन गर्ने भन्ने ध्याउन्नमा छन। तर सरकारमा रहेका पार्टीका यि दुई संगठन भने कसरि त्यसलाई अवरुद गर्ने भन्ने च्याँखे थाप्दैछन।  गणतन्त्र घोषणा [...]

बाँकी अंश...

बन्दूक तेर्स्याएपछि रक्सी छ्वाङ्ङै

-पुष्कर शाह मसँग एउटा लगभग लगभग रमाईलो लाग्ने घटना छ। रमाइलोपनि हो र दुर्घटनापनि। न्युयोर्कमा हुँदाको कुरा । सन २००१ को प्रसँग । नेपालीहरुले स्वागत कार्यक्रम राख्नुभएको थियो। नेपालीहरु भेट भएपछि त्यहि हो, मादल सादल बजाइन्छ। लोकगित सोकसित गाइन्छ।  नाचिन्छ। रमाईलो गरिन्छ। हल्का पिइन्छपनि। नेपाली साथीहरुले लौ है पुष्करजी यो मेरो तर्फबाट भन्ने। अर्कोले त्यसै [...]

बाँकी अंश...

कहाँनेर चुकेका छन डा. भट्टराई ?

यहि जेठ ६ गते अथवा अप्रिल १९ का दिन डा बाबुराम भट्टराईका अति निकट विश्वदिप पाण्डेको कान्तिपुर दैनिकमा एउटा लेख आयो। लेख लेख आफैमा त्यति बलियो र स्पष्ठ त देखिदैन। तर त्यसमा पार्टीभित्र सत्ताकालागि तिब्र विवाद छ भन्ने चाहिँ प्रष्टै देखायो। त्यो लेखले बाबुराम भट्टराईलाई कति प्रभाव पार्छ वा पार्दैन भन्न गाह्रो छ। विश्वदिप पाण्डेलाई [...]

बाँकी अंश...

श्रेष्ठ हत्याकाण्डमा राजनितिक रंग भर्दै छन एमाले कांग्रेस

कोटेस्वरका ब्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डको जति बिरोध र भर्त्सना गरेपनि पुग्दैन। यो जघन्य अपराधको माफी मागेकै भरमा माओवादीले उम्किन पाउनुहुन्न। सत्तामा बसेको पार्टीले उसका भगिनि संगठनमार्फत देशको कानुन हातमा लिने छुटपनि छैन। सगठनबाट निष्काशन गरियो, आन्तरिक कारवाही गरियो भन्यो अनि सकियो का भरमा छोडिनु हुन्न माओवादीलाई। रामहरीको हत्यामा संलग्नलाई अबिलम्ब जनता सामु उपस्थित गराएर कारवाहि गर्नै [...]

बाँकी अंश...