अन्धो छ इश्वर आज पनि !
-शिव प्रकाश, बोस्टन, अमेरिका बाँचिरहेछन् शकुनीहरु मान्छेभित्र फैलाउँदै पासापञ्जा कुटिलताका लेखिरहेछन् झूठो कथा महाभारतको मरेका छैनन् दूर्योधन-दुशासनहरु
बाँकी अंश...हेर्ने होइन त सन १९५० को सन्धि ?
(सन १९५०को सन्धिको खुब चर्चा हुन्छ। असमान सन्धि भन्ने गरिन्छ। तर त्यो सन्धिमा खास के के छन भनेर सजिलोसित पढ्न पाइँदैन। अहिले त झन त्यो सन्धि खारेज गर्ने माग उठिरहेका बेला त्यसमा के के रहेछन धारा जसले नेपाललाई अप्ठेरो पार्ने भनेर जान्नु झनै सान्दर्भिक होला भनेर मैले यहाँ राखेको छु) । सुगौली सन्धि (इ.सं. १८१५ [...]
बाँकी अंश...चार दिनमा नेपाल झ्याप्पै ?
नेपाल झ्याप पार्न कति दिन लाग्ला ? जम्मा चार दिन। माओवादीहरुले नेपाल चार दिनमै झ्याप पार्ने आशा र विश्वाश लिएका छन। त्यत्रो देश कसरि होला त चारै दिनमा झ्याप्प ? तर माओवादीहरुले त्यहि अड्कलका आधारमा अहिले ब्यापकरुपले आन्तरिक तयारि गरिरहेका छन। तपाईहरुलाई लाग्ला अब गिरिजाले सत्ता छोडेनन त्यहि भएर झ्याप पारेर सरकारको साँचो लिन्छन। त्यसोभने [...]
बाँकी अंश...“नमस्कार छ”
आँशु पिएर बिताएको थिएँ जिन्दगी तिम्रो मायाले हाँसो ल्यायो । तिम्रो मायामा यति डुबेको यिएँ आफनो पनि विरानो भयो । आज न माया रह्यो न आफनो । ।
बाँकी अंश...हामी मात्रै छौं र?
ठाउँ नभएपछि के गर्ने ? भएका सिटपनि मान्छे खाँद्न भनेर झिकेपछि बस्ने कहाँ ? आखिर जानै पर्छ। खाँदाखाँद छ भनेर जति पर्खेपनि अर्को खाली पाइने होइन। कि त लगाउनुपर्यो ११ नंबर। त्यसैले हामी आफ्नो देशमा खुब झुण्डिन्छौं बस र ट्रकका छतमा। अनि मिले र अटेसम्म भेडा बाख्रा खाँदे झैं बस धनीले छोड्ने होइनन। हामीलाईपनि चुप [...]
बाँकी अंश...पठाए पुष्करले हिलारीसँगको तस्बिर
दैनिकी पढेपछि केहि पाठकहरुले पुष्कर शाहजीसँग अनुरोध गरेका थिए-हिलारीको घरका केहि तस्बिर नेपालप्लसमा प्रकाशित गर्न। उनले आ…. नाथे दुइ चार जनाले माग्दैमा केको टाउको दुखाउनु भनेर बेवास्ता गर्न सक्थे। अझ कतिले त प्रतिक्रियाको वास्तापनि गर्दैनथे। तर त्यसो गरेनन। पुष्कर साँच्चिकै जिम्मेवार रहेछन। साइकलका दुइतिरका फुच्चे झोलामा आफ्नो सारा संसार बोकेर हिडेकासँग साथमा कतिनै राख्ने थलो [...]
बाँकी अंश...प्रचण्डले पुष्टि गरे नेपालप्लसको समाचार
मैले हिजो मात्रै लेखेको हुँ गणतन्त्र घोषणा गर्ने दिनको संभावित खतरालाई ध्यानमा राखेर माओवादीले ब्यापकरुपमा जनपरिचालन गर्ने भनेर। राजाको केहि सिप लाग्दैन, चुपचाप लाग्छन भनिएपनि माओवादी मुल्यांकन फरक छ भनेरपनि लेखेकै हो। आज काठमाडौंको मातातिर्थमा भएको एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले त्यहि समाचारको पुष्टि गरेछन। त्यो समाचार यहाँ क्लिक गरेर हेर्नुहोस। उनले गणतन्त्र घोषणा गर्ने [...]
बाँकी अंश...बेलायतमापनि माओवादी क्याम्प ?
सात समुद्र पारीको बेलायत। त्योपनि माओवादीको कटु आलोचक मध्येको एक मुलुक। माओवादी बिद्रोहीहरुलाई दबाउन हेलिकोप्टर सहयोग गरेको। त्यस्तो देशमा माओवादीकै क्याम्प। कसरि पत्याउनु ? तर वास्तबिकता थाह पाएपछि नपत्याई होला र ?
बाँकी अंश...गणतन्त्र घोषणामा बाधा गरिए जेठ १५ बाटै जनबिद्रोह
जेठ १५ गते नेपालको लागि एक ऐतिहासिक दिनका रुपमा आउँदैछ। राजतन्त्रलाई समाप्त पारेको घोषणा गर्ने दिन। नेपालीहरुकालागि भाग्य रेखा कोर्ने दिनपनि बन्न सक्छ। चुनौतिको दिनपनि। परिक्षणको घडिपनि। राजा ज्ञानेन्द्रकालागि भने एक कलकको दिन। अर्थात आफ्ना पूर्खाले सिर्जेको परम्परालाई आफैले विनास गरेको दिन। के त्यति सजिलो छ एउटा लामो इतिहास बोकेर समाजमा जरा गाडेको त्यो परम्परा तोड्न? [...]
बाँकी अंश...विमानस्थलमा झलनाथको त्यो बबाल
{ उनी ” म यो देशको नेता हुँ, कहाँ सामान्य मानिस हुँ। म जस्तो मान्छे कहिँ सर्वसाधारण निस्कने बाटोबाट निस्कन्छ? मलाई त भिआईपीहरु निस्कने ढोका खोल्नुपर्छ” भन्दै जंगिएछन। उनी त्यो ढोका नखोलेसम्म निस्कन्न भन्दै अत्तो थापेर भिआइपी ढोका बाहिर उभिइरहेका रहेछन। } मिति ठ्याक्कै त मलाई संझना छैन। तर हुनुपर्छ ५७ वा ५८ साल साउनको अन्त्यतिर [...]
बाँकी अंश...
