All articles from: June, 2008

नेपालमा कम्युनिष्ट एकताको पक्षमा चिन

बिस्तारै पूँजिवादतिर लम्कँदै गरेको, पुजिवादी आर्थिक क्रान्तिमा विश्वलाई चकित पार्दै अगाडि बढेको चिन नेपालमा कम्युनिष्ट एकताको पक्षमा रहेछ । तिब्ब्त स्वतन्त्रताको नारा धेरै उर्लिन दिएकाले हुनुपर्छ, चिन २०४६ पछिका सरकारसँग त्यति खुशि थिएन । बरु राजतन्त्रकै पक्षमा बढि निकट देखिन्थ्यो । जन आन्दोलनमा देखिएको सात पार्टी गठबन्दनका पक्षमापनि त्यति देखिएन चिन । तर अहिले भने [...]

बाँकी अंश...

नयाँ रुप र रंगमा तिन अपराधी

तपाइँहरुलाई यो कार्टून कस्तो लाग्छ ? यो केहि महिना अगाडि बेलायत निवासी उही कुमार लामाले पठाएका थिए। त्यतिबेला सान्दर्भिक त थियो नै, अहिलेपनि यो सान्दर्भिक लाग्यो मलाई चाहिँ। झन सान्दर्भिक । यि तिनै जना नयाँ रंग, नयाँ भेष, नारा र रुपमा फेरिएका छन। बिजय कुमार गच्छदार हुन सबैभन्दा देब्रे वा पछिल्ला । उनी वर्षौंवर्ष नेपाली [...]

बाँकी अंश...

अपहरणकारीलाइनै ढालेर जंगलै जंगल टाप

-पुष्कर शाह तिनिहरुसित बन्दुक छैन पहिलो कुरा त । किनभने बन्दुक हुनेले छुरी देखाएर अपहरण गर्दैन । दोस्रो कुरा, छुरीले मानिसलाई बन्दुकले झैं एकैचोडी ड्याम्मै मार्न त सकिँदैन । तेस्रो कुरा उनीहरु चलाख छन, ट्रक भित्र मलाई मार्दैनन। ट्रक भित्र मार्ने भए तिन घण्टाको अवधिमा अघिनै मारिसक्थे ।  तिनिहरुले बाहिर मार्छन भन्ने भएपछि ल लडाई [...]

बाँकी अंश...

वाह ! कति समावेशी है मधेशी दलहरु ?

तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी (दुबै) र मधेशी जनअधिकार फोरम सधैं अरुलाई जातियतावादी भएको आरोप लगाउँछन । राज्य समावेशी भएन भन्छन। नेपाली कांग्रेस र एमालेमा बाहुनवाद कै हालीमुहाली देख्छन । माओवादीलेपनि तराइको हित गर्दैन भन्छन ।  सबै जनजाति, महिला, उत्पिडित र सिमान्तक्रित वर्गको समान सहभागिता भएन भन्छन । उनीहरुले जनसंख्याको आधारमा राज्यका हरेक [...]

बाँकी अंश...

के के हुन त सात पार्टीका सात सहमति ?

१. संविधान संशोधन १.१ राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रधानमन्त्री तथा संविधानसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन सहमतिको आधारमा हुनेछ र सहमति हुन नसकेमा राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचन संविधानसभामा तत्काल कायम रहेका सदस्यहरूको बहुमतको आधारमा हुने प्रधानमन्त्रीको निर्वाचन एवं प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने कार्य सामान्य बहुमतको आधारमा हुने व्यवस्थालगायतका आवश्यक संशोधन गर्न तथा नेपालको अन्तरिम संविधान, २०६३ [...]

बाँकी अंश...

चुरिफुरी हरुवाहरुकै चर्को

जनताका लागि राजनिति गर्छु भन्नेहरु जनताबाट फालिएपछि चुपचाप बस्नुपर्ने हो । कम्तिमा अर्को निर्वाचनसम्म । कि त जनतामाझ जानुपर्ने हो लोकप्रिय बन्न । अनि जित्नेहरु हो नयाँ निति बनाउन, जनताका आवाजहरुलाई संबोधन गर्न सल्बलाउनुपर्ने । तर नेपालका हरुवाहरुको ताल त गज्जब छ बा ! उनीहरुनै पार्टी वरिपरि घुमेका छन। उपल्लो तहका नेतालाई घेरेका छन । [...]

बाँकी अंश...

लाग्यो त असार

असार त अलि पहिलेनै लागेको हो । तर आज फटाफटा असारे धान रोपेको, हलो जोतेको र बिउ काढेको फोटोहरु देखेपछि साह्रै याद आयो रोपाईको । तपाईहरु मध्ये कतिले काढ्नुभो बिउ ? कतिले लाउनु भो बाउसे ? झरी र पानीमा भिज्दै काम गर्नु भएको छ ? छेउकुना खन्ने, हिलो बनाउने, रोपाहारहरुसँग हिलो खेल्ने । गाउँघरमा बनेको [...]

बाँकी अंश...

मानिस ठुलो कर्मले नै हुन्छ

-सागरिका सलाम छ सानो भाइ कमललाइ सलाम छ तिम्रो साहसी पाइलाहरुलाइ ।  यमदुतसँग लडने तिमी, देवदुत रहेछौ मृत्युलाई नि जित्ने, अमृत बनेछौ । 

बाँकी अंश...

दिए प्रधानमन्त्रिले राजिनामा

नयाँ सरकार गठनकालागि प्रमुख बाधक रहेको आरोप खेप्दै आएका थिए प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाले । तर आज उनले अन्तरिम संसद समक्ष राजिनामा दिए। कान्तिपुर अनलाइनका अनुसार उनको राजिनामा शान्ति तथा पुनर्निर्माण मन्त्रि रामचन्द्र पौडेलले पढेर सुनाएछन । सायद आफुले पढ्न नसकेरै होला ।  दिउँसो तिन बजेतिर गरेका हुन राजिनामा । आफ्नो राजिनामामा उनले समति र [...]

बाँकी अंश...

भारतसँग अर्को एउटा गोप्य सन्धि

हामीले नेपाल भारतका बिचमा भएका सन्धि सम्झौताको कुरा गर्दा त्यहि सन १९५० बारे सुन्छौं बुझ्छौं धेरैजसो। त्यसलाई असमान सन्धि भनिन्छ। सन १९५० को त्यो असमान सन्धिलाई सुगौलि सन्धिपनि भनिन्छ क्यार ! तर नेपाललाई सबै भन्दा धेरै घाटा त्यो सन्धिले पुर्‍याएकाले हुनुपर्छ त्यसका बारेमा धेरै चर्चा हुने गरेको। तर नेपाल-भारबिच त्यस्ता सन्धि त कति हो कति भएका [...]

बाँकी अंश...