All articles from: June, 2008

“नझुक्ने” प्रधानमन्त्रि झुके मात्रिकासँग

प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला झोक्कि छन। उनी “म कसैसँग झुक्दिन” पनि भन्छन । हत्त पत्त झुक्दैनन पनि । गत हप्तासम्म प्रचण्ड स्रचण्ड, कुनै बिदेशी र कोहीसँगपनि म झुक्ने, तर्सिने मानिस होइन, झुक्दिन भनेका थिए। तर झोक्कि मानिस महा झोक्कि र ज्याद्राको फेलापरेपछि के लाग्छ ? उनी वनमन्त्रि मात्रिका यादवसँग झुके । ललितपुरको ढुंगाखानी चलाउन दिएको [...]

बाँकी अंश...

साल दलको एकता टुट्यो, दोषी को ?

दुइ वर्ष भन्दा लामो समयदेखि बिभिन्न हण्डर र ठक्करकाबिच पनि कायम रहदै आएको सात प्रमुख दलको एकता कोमामा पुगेको छ। त्यो एकता टुटायो कसले भनेर जनताका अगाडि दोषी नठरिनमात्रै एकले अर्कालाई आरोप र झेलमेल गरिरहेका छन । सात दलको एकता भनेपनि मुलत अहिलेको बखेडा भनेको एमाले, माओवादी र कांग्रेसबिचकै हो । अरु साना दलको काम [...]

बाँकी अंश...

तिम्रो पनि त दोष होला

-यस सागारिका  सुन्यताका पिँडाहरु, रातलाई मात्र थाहा होला भित्ता सँगै कानेखुसी गर्दै, कती शरद बिते होला ।  कती कती बाचा होला, कती कती बन्धन होला विश्वाश भित्रै लुकेको, कुनै एउटा घात होला । 

बाँकी अंश...

स्याबास बिद्रोहमा उत्रिएका प्रहरि जवानहरु !!!

पछिल्लो विवरण-(प्रहरि जवानहरुका मागहरु पुरा भएपछि आज उनीहरु आफ्नो हड्ताल छोडेर ड्युटिमा फर्किएका छन। शसस्त्र प्रहरिका डिएसपि, प्रहरि प्रधान कार्यालयका प्रतिनिधी, बाकेका जिल्ला कार्यालय प्रमुख, पत्रकार, मानव अधिकारबादी लगायतको रोहवरमा बहेको वार्तामा उनीहरुले राखेका २२ सूत्रिय माग पुरा गर्ने आश्वाश दिएपछि आन्दोलन फिर्ता लिएर ड्युटिमा फर्किएका हुन।प्रहरि जवानले लगाएका आरोपहरुको छानबिन गर्न एक समितिपनि गठनगरिएको [...]

बाँकी अंश...

यति लामो चुपी देखाएर परें म अपहरणमा

-पुष्कर शाह एक चोटि म मेक्सिकोमा थिएँ। अमेरिकाबाट प्रवेश गरेको थिएँ त्यतातिर । मेक्सिकोमा के रहेछ कुन्नी ! मानिसहरुले मलाई त्यहाँ‍ जाने भन्यो कि डर देखाउँथे-नजाउ है नजाउ मेक्सिको त भन्दै । खासगरि नेपालीहरुले त्यसो भन्थे । म चाहिँ के सोच्थें भने कम्सेकम जहाँपनि सयमा सय प्रतिशतनै मान्छेहरु त बदमास हुँदैनन । असलपनि त हुन्छन [...]

बाँकी अंश...

हट्यो माओवादी सरकारबाट

सरकार बनाउने सुर गरिरहेको माओवादी आजबाट एक्कासि सरकारबाट हटेको छ । आजै माओवादीका सबै मन्त्रिहरुले सरकारबाट राजिनामा दिए । राजिनामा सम्युक्त रुपमा पार्टी अध्यक्ष प्रचण्ड समक्ष बुझाइसकिएको थियो केहि दिन अगाडिनै । तर काङ्ग्रेस र एमालेसग सत्ता साझेदारि हुन सक्ने आशाले प्रधानमन्त्रि समक्ष बुझाइएको थिएन । आज साझ भने प्रधानमन्त्रि समक्ष पेस गरियो । सम्बिधान [...]

बाँकी अंश...

एमाले-माओवादी सहमतिले पाउला त देशले निकास ?

यहि हुन्छ भन्ने अवस्था त छैन । तर एमाले र माओवादीबिच सरकार सञ्चालनमा शक्ति बाँडफाँड गरेर जाने अवस्था देखिएको छ । यि दुई दल मिले भने बहुमत पनि पुग्छ सरकार चलाउन। गत निर्वाचन भन्दा अगाडिदेखिनै आम जनताको चाहनापनि वाम दलहरु मिलुन भन्ने थियो। त्यसका लागि केहि वाम नेताहरुले भरिसक्के कोसिस नगरेका पनि होइनन। तर पार्टीगत [...]

बाँकी अंश...

हरेक छोराले पढ्नुपर्ने एउटा कथा

                                               ”आँखा“ मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म घृणा गर्थेँ म उनलाई । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन् । त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको [...]

बाँकी अंश...

नेपाल प्लसका नाममा किर्ते गर्ने को हो ?

नेपाल प्लस चल्न थालेकै भरखर भरखर हो । त्यो पनि कर्भ एण्ड कलर जस्ता ठगहरुको पञ्जाबाट मुक्त भएर । तर कति छिट्टै यसको रिस, लोभ र डाह अनि बदनाम गर्नेहरु भएछन । मलाई त पत्तो सम्म थिएन । हाम्रो ब्लगका केपीजीले खबर गरेपछि म छक्कै परें । उनको ब्लगमा नेपाल प्लसको नाम राख्दै भकाभक पाठक [...]

बाँकी अंश...

बल्ल दिने भए प्रधानमन्त्रिले राजिनामा

नेकपा (माओवादी) र नेकपा (एमाले) को गठबन्धन बन्ने संभावना देखेपछि बल्ल प्रधानमन्त्रिमा चेत खुले जस्तो छ। अब भने लरखराएर सकिंदैन कुर्सिमा बसिरहन भन्ने भएछ क्यारे । उनले राजिनामा दिने भएका छन । स्रोतका अनुसार उनले आजै राजिनामा दिन खोजेका थिए। के भएर हो अहिलेसम्म दिएका छैनन । संभवत भोली बेलुकासम्म राजिनामा पेश गर्ने छन सात [...]

बाँकी अंश...