All articles from: July, 2008

हिन्दी भाषा बोल्ने भए !

-तिर्थ राज पाण्डेय  मेरो सितल निवास मेरो पुर्खाको चिनारी ! नेपाल र नेपालीलाई जन्माउने ति नारी !! पुज्य मेरी नेपाल आमा तिम्रा सन्तान मरी सके ! भाषा  बोली बिर्सिएर हिन्दी सुरु गरी सके !!

बाँकी अंश...

अब भने औपचारिकरुपमै फुट्यो कान्तिपुर

कान्तिपुर फुट्छ फुट्छ, फुट्नै लाग्यो भन्ने खबरहरु आएको धेरै भयो । तर फुटिसकेको भने थिएन । हिजो बाट भने देशकै सबैभन्दा ठुलो सञ्चार ग्रिह औपचारिकरुपमै फुटेको छ । कान्तिपुरमा कैलाश सिरोहिया र हेमराज ज्ञवाली दुइ प्रमुख साझेदार थिए । सिरोहिया भारतिय मुलका ब्यापारी हुन भने ज्ञावाली नेपालगञ्ज मुल घर भएका जमिन्दार । यि दुबैबिच लामै [...]

बाँकी अंश...

नयाँ नेपालको गाउँ खाने कथा

-सागरिका सुन सुन साथी म केही कह्न्छु । नयाँ नेपालको गाउँ खाने कथा म भन्छु । जानी जानी गल्ती गर्ने तर माफि नमाग्नेलाइ सिरमा राखी दिँदा पनि अरुकै पाउ मोल्नेलाइ  के भन्छन के भन्छन साथी झा भन्छन क्यारे  नुन खाने घरको तर सोझो अरुकै गर्नेलाई  आफ्नो देश बिर्सि अरुको गुण गाउनेलाई

बाँकी अंश...

नागरिक असुरक्षित, सुरक्षाकर्मीजति नेताका पछाडी मात्रै ?

-देवजंग थापा वानेश्वर, देवीनगर  नेपालको राजधानी काठमाण्डौमा अहिले र्सवसाधरणहरु असुरक्षीत भईरहेको महसुस गरिरहेका छन । तर नत सरकारले यसको लागि ठोस कदम चालेको छ नत प्रहरी प्रसाशन नै   । यसको विरुद्धमा उठेको छ त केवल नागरिक समाज  ।अनि त्यसको विरुद्धमा बोले बापत कित ज्यान गुमाएको स्थिती छ नत्र अंग भंग भएका घटना प्रसश्त सुन्नमा आईरहेका [...]

बाँकी अंश...

जितायो कसले ? किन नौटंकी ?

‘चरेसानन्द‘ झालाई कसले जितायो ? नेपाली का‌‌‌‌‌ंग्रेस । ‘एकमात्र सक्कली कम्युनिष्ट” नेकपा एमालेले । मुल रुपमा जिताउने यिनै हुन । अझ भनौ‌ भने एमालेको मत त्यहाँ निर्णायक थियो । एमालेले नदिएको भए चरेस काण्डका पक्षधर ति झाको कुनै दाल गल्दैनथ्यो । तर जिताए । जनताको अन्तिम न्यायको थलोलाई अनास्था फैलाउने तिनै झालाई अत्यधिक मत दिएर [...]

बाँकी अंश...

माफी र सार्कमा जान दुबै पाउँ-प्रधानमन्त्रि कोइराला

माफि माग्ने त चलन बस्न लागे जस्तो पो छ त नेपालमा । पहिले आँखा नदेख्ने अनि पछि भरमार बिरोध भएपछि आत्माअालोचित भएँ, भुल भयो, आदि आदि भन्ने । हिन्दि भाषामा सपथ खाएपछि जब जनताले उखरमाउलो मच्चाए अनि उपराष्ट्रपति झाले लौ जनताको भावनामा दुख र चोट परेकोमा दुख लाग्यो भनेका थिए हिजै मात्र । आज प्रधानमन्त्रि [...]

बाँकी अंश...

काइँकुइँ नगरि सरकार बनाउ माओवादी

हिजो २५ दलको बैठक बस्यो । बैठकमा नेपाली कांग्रेसले धेरै गुनासा र अल्याङ मल्याङ गरेपनि २३ दलले माओवादीले सरकार बनाउनुपर्ने बताए । यो भन्दा बढि ढाडस, समर्थन के चाहियो माओवादीलाई ? निश्चयनै अघिल्लो दिनसम्म भोट हाल्दैनौं कसैलाईपनि भनेर भोली पल्ट खुसुखुसु देश बिखण्ड गर्नेलाई भोट हाल्ने हाम्रा दलको स्थिति नफेरिएला भन्न सकिन्न । नयाँ खालका [...]

बाँकी अंश...

बल्ल दुख लाग्यो रे उपराष्ट्रपतिलाई

देश जल्नै थाल्यो चारै तिर । बिना राजनितिक नेत्रित्व र निर्देशन दिनदिनै स्वतस्फुर्त नाराबाजी हुन थाले उपराष्ट्रपति बिरुद्द । लाखौं करोडौं नास भयो राज्यको । अनि बल्ल उपराराष्ट्रपति परमानन्द झालाई गल्ति गरेछु भन्ने परेछ । आज आफुले हिन्दी भाषामा सपथ खाँदा नेपाली जनताको भावनामा चोट परेकोमा भन्दै दुख लागेको स्विकारोक्ति गरेका छन । यस्ता त [...]

बाँकी अंश...

हिन्दी भाषामा किन सपथ खाएको जवाफ देउ-सर्बोच्च अदालत

उपराष्ट्रपति परमानन्द झासँग आज सर्बोच्च अदालतले जवाफ मागेको छ्- हिन्दी भाषामा किन खानुपर्‍यो सपथ त्यसको जवाफ देउ भन्दै । जवाफ सात दिन भित्रमा दिनुपर्ने आदेश दिएको छ। अहिले भरखरै भएको बहसपछि त्यस्तो आदेश दिने निर्णय गरिएको हो । सर्बोच्च अदालतले झालाई लिखित जवाफ दिन भनेको छ । आज भएको बहसपछि न्यायधिश दामोदरप्रसाद शर्माको एकल इजलासले [...]

बाँकी अंश...

मधेशलाई पोल्दा पहाडलाई दुख्दैन ?

-एकलाल यादव [तपाइँहरुलाई थाह छ-काठमाडौ, पोखरा वा कुनैपनि शहरमा दंगा भड्किँदा, हुलमुल हुँदा के हुने गरेको छ ? मधेशीहरुले आफ्नो सटर थुन्न थाल्नुपर्छ । नत्र तिनमाथि कुटपिट हुन्छ भारतिय भन्दै । मधेशीहरुले बोकेको टोकरी कतै कुनामा लगेर लुकाउनुपर्छ । नत्र धोती भन्दै ति लुटिन्छन । मधेशीहरुले आफ्नो पसल बन्द गर्नुपर्छ, नत्र साला मधेशी भन्दै तोडफोड [...]

बाँकी अंश...