All articles from: July, 2008

गल्ति भएछ कामरेड: प्रचण्ड

सरकार निर्माणका बिभिन्न अड्कलबाजीहरु भइरहेका छन । राजिनामा दिएलगत्तै फेरी प्रधानमन्त्रि बन्ने लोभ हाम्रा ब्रिद्द गिरिजा कोइरालामा मरिसकेको छैन । को प्रधानमन्त्रि बन्ने र कसले सरकारको नेत्रित्व गर्ने भन्ने ताता बहस र तानातान चलिरहेका बेला आज सरकार निर्माणबारे नयाँ संभावनाको अड्कल गरिदै छ । राष्ट्रपति निर्वाचनपछि देखापरेको तिक्ततालाई चिर्दै आज नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड र [...]

बाँकी अंश...

हिन्दी भाषालाई राष्ट्र भाषा बनाउँदै छौं-उपराष्ट्रपति

उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएकोमा देश भरि बिरोध भइरहेको छ । एक पटक हिन्दीमा सपथ लिँदा त्यत्रो बिरोध हुन्छ भने झन हिन्दीलाई एउटा राष्ट्र भाषानै बनाए होला के ? हो, अब देखि हिन्दी भाषालाई राष्ट्रिय बनाउने अर्को योजना रहेछ मधेशी जनअधिकार फोरमको । फोरमले हिन्दी भाषालाई नेपालको एउटा राष्ट्रिय भाषानै बनाउने निर्णय गरेकोले  [...]

बाँकी अंश...

दर्जन चोटी लुटिएपछि बल्ल परिपक्का भइन्छ रे !

-पुष्कर शाह  एक चोटी हामीलाई २५ किलोमिटरजति टाढा जानु पर्ने थियो । ट्याक्सि लियौं । ट्याक्सिलाई सोध्यौं-हाउ मच (कति पैसा हो ?) भनेर । ट्वान्टिफाइभ डलर सर (२५ डलर हजुर) भन्यो । छिनोफानो त गर्नै पर्‍यो । २५ डलर चार जनाका लागि हो भनेर सोध्यौं । उसले हो सर भन्यो । हाम्रो झोला पनि राखेको [...]

बाँकी अंश...

म चितामा हुँदा

-तिर्थराज पाण्डेय “आँसु”  तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा ! तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !! मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच ! अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!

बाँकी अंश...

मेरो माया

-प्रदीप ‘सरिक‘   साथमा पाउँदा फूल देख्ने, आँखा भयो मेरो माया  बिछोड हुँदा मुटु कोप्ने, काँडा भयो मेरो माया  सँगै खेल्यौं मिठो बोल्यौं, गाढा भयो मेरो माया  सोह्र सत्र काटि हाल्यौं, टाढा भयो मेरो माया

बाँकी अंश...

माओवादीका तिन शर्त: कुन ठिक कुन बेठिक ?

राष्ट्रपति निर्वाचनमा पराजय भोगेको माओवादी यतिखेर आफ्नै कमि कमजोरी र भविष्यको रणनितिको लेखजोखामा ब्यस्त छ । हामीलाई घेराबन्दि गर्दै छन पनि भन्दै छ। तर संबिधान सभामा सबैभन्दा ठुलो दलका हिसाबले उसले सरकार निर्माणको बाटो चट्ट छोड्नपनि सकेको छैन । एमाले, कांग्रेस र फोरमबिच गठबन्धन बनेपछि उसले नैतिक रुपमा सरकार निर्माणको बहुमतिय अधिकार समाप्तभएको बताइरहेछ । [...]

बाँकी अंश...

संसद्वादीहरूको सरकारका पक्षमा

-कृष्णज्वाला देवकोटा   राष्ट्रपति रामवरण यादवले माओवादीलाई सरकार गठनका लागि आह्वान गरेका छन् । तर, राष्ट्रपतीय निर्वाचनमा बाह्रवर्षे संसद्वादीहरूको गठबन्धनको विजयसँगै सरकार गठनको पनि पहिलो हक त्यही गठबन्धनलाई छ । लोकतन्त्रमा अन्ततः संख्याले शासन गर्छ र गठबन्धनसँग अहिलेलाई संविधानसभामा विश्वासको मत प्राप्त गर्ने संख्या छ, माओवादीसँग छैन । रह्यो, जनता के चाहन्छन् र संविधानसभाको मुख्य जनादेश [...]

बाँकी अंश...

माओवादी साँच्चै घेराबन्दिमा

माओवादीका राष्ट्रपतिका उम्मेदवार रामराजाप्रसाद सिंहले हारेपछि माओवादीले सचिवालय बैठक बसेरै निष्कर्ष निकालेको थियो-अब हामीलाई घेराबन्दि गरिंदै छ भनेर । के साँच्चिकै घेराबन्दिमा अहिले परेका हुन ? कि राष्ट्रपति निर्वाचन पछि मात्रै घेराबन्दिमा पर्न थालेका हुन त माओवादी ? कि पहिल्यै देखि घेराबन्दि हुँदै आएका थिए ? अथवा माओवादीको बेकारको आरोप हो कि ? घटनाहरु के [...]

बाँकी अंश...

प्रचण्डमाथि प्रमद्वारा अंग्रेजीमा प्रहार

[मैले हिजो मात्रै प्रधानमन्त्रि पदबाट हटेलगत्तै गिरिजाप्रसाद कोइरालाले फेरि आफैं प्रधानमन्त्रि बन्न षडयन्त्र गर्न लागेको समाचार लेखेको थिएँ । आज जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले जनआस्था वर्ड फाइलमा पठाए । पढ्दै गएको त हिजो मैले लेखेको " राजिनामा लगत्तै प्रधानमन्त्रि बन्न अर्को षडयन्त्रको योजना" शिर्षकको समाचारलाई पुष्टि हुने एउटा समाचार रहेछ जनआस्था (८  साउन २०६५ [...]

बाँकी अंश...

देशले रगत मागे अरुकै बलि चढाउनु

-सागरिका देशले रगत मागे अरुकै बलि चढाउनु   रुनेछिन मेरी आमा नव नेपाल कि छोरी खै काँगडाका सन्तान ? उहिले मरिसके ति अहिले जो छन सबै नेपाली नै कहाँ हुन ? कोइ जापान त कोइ क्यानडा भासिएछन जो जती छन सब यहाँ डिभी त्यो भर्दैछन

बाँकी अंश...