All articles from: August, 2008

तेह्र जना उपप्रधानमन्त्री बनाए कसो होला ?

 मन्त्री बनाउँदा बानाउँदा नपुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एक पटक ५६ सदस्यिय मन्त्रीमण्डल बनाएका थिए क्यारे । त्यति खेर एउटा भनाइ नै प्रचलित भएको थियो-बसमन्त्री, ट्रकमन्त्री, नगरपालीका मन्त्री, गाविसमन्त्री, वालवच्चामन्त्री, रिक्सामन्त्री सबै बनाउने अनि सबैलाई भाग पुग्छ । कोहीपनि सांसद हुँदैन र सबै मन्त्री हुन्छन । अहिलेको मन्त्री मण्डको चाल ठ्याक्कै त्यस्तै भन्न त अहिले नै [...]

बाँकी अंश...

लौ चिन्नुस कुन हो राजकुमार दीपेन्द्रको हस्ताक्षर

दुखको कुरा उनको हत्या भयो । तर उनका संझनाहरु नेपाली साथीभाइ, जिज्ञासु र आफन्तमा मात्रै सिमित रहेनछ । बिदेशमा पनि उनका थुप्रै इष्टमित्र र साथीहरु रहेछन जसले उनको संझना गरिरहेका छन । उनिसँगका क्षणहरु त मेटिने कुरा भएन नै तर उनको हातले स्पर्शगरेका सामान्य पोष्टकार्ड पनि उनका शुभेक्षुकहरुले संझनाकालागि बडो जतनले राखिरहेका छन । कुनै [...]

बाँकी अंश...

नयाँ नेपाल

-केशव पुन रुने मन रोइरह्यो कहिल्यै थाकेन सम्झाउन खोजे कति केही लागेन देशको हालत बिग्रिरह्यो हिजो भन्दा आज बिदेशमा नेपाली हुँ भन्न पनि लाज |

बाँकी अंश...

आफ्नै कार्यालयमा छिर्न पाएनन प्रधानमन्त्री !

देशको अर्थिक, सामाजिक र प्रशासनिक चिरफार गरेर त्यसलाई चुस्त बनाउने भाषण धेरै पटक गरे हाम्रा प्रधानमन्त्रीले । प्रधानमन्त्री नहुँदै त धेरैले भन्छन नै । तर प्रधानमन्त्री भएपछिपनि त्यो लगातार दोहोर्‍याइरहेका छन् उनले । उनको पार्टीलेपनि । शासन सत्तामा बस्नु अघि गरेका आश्वासन र बचनलाई शासनमा आएपछि फेरी दोहोर्‍याउनु राम्रो पक्ष हो नै । तर देशको [...]

बाँकी अंश...

प्रचण्ड पत्नीसँगको अन्तर्वार्ता

चितवन, सुन्दरपुरकी सीताको भाग्यमा श्रीनगरका छविलाल जुरेका रहेछन। १५ वर्षकै कलिलो उमेरमा उनीहरूको विवाह भयो, पञ्चेबाजा घन्काएर। छविलालभन्दा सीता छ महिना जेठी हुन। ब्राह्मण परिवारमा हुर्केर पनि उनीहरू दुवै कम्युनिस्ट पार्टीमा लागे। छविलाल कालान्तरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डका रूपमा चिनिए भने ५३ वर्षीया सीता पौडेल पार्टीको सल्लाहकारका रूपमा। त्यसो त कम्युनिस्ट पार्टीका सर्वोच्च कमान्डरकी श्रीमती [...]

बाँकी अंश...

एमाले (व्यंग्य)

-प्रदीप स्री  जिउ छिर्‍यो पुच्छर अड्क्यो, रोकियो नी! चाल मेरो  रुन गाह्रो हाँस्न साह्रो, के लेखौ खै ! बेहाल मेरो  यता सोच्यो उता सोच्यो, जतापनि घाटै लाग्छ  आयो आयो हुन्छ सधैँ, फुत्किएर कता भाग्छ

बाँकी अंश...

सुडानको शान्ति सेनामा नेपाली (भाग दुई)

सुडानको शान्ति सेनामा भारतिय सैनिकको तर्फबाट एक नेपाली  मित्र आशिस थापाले तस्बिर पठाएका थिए केहि दिन पहिले । छोटो भयो, तस्बिर पुगेन भन्दै केहि पाठकहरुले प्रतिक्रिया जनाएपछि थापाजीले थप दुई तस्बिर पठाएका छन् । आलेख चाहिँ केहि छैन है, तस्बिर मात्रै छ । तस्बिर हेर्दापनि डर लाग्दो देखिन्छ त्यो ट्यांक देख्दा । सायद नेपालले दशौ [...]

बाँकी अंश...

माइतीनै भुल्नेगरि बेल्जियममा मनाए तीज

-पुरुशोत्तम सुबेदी (तस्बिरपनि), बेल्जियम तिज आयो भन्छन सबै माइत जान्छन मै चेली अभागिनी कसका माइत जाम । साँच्चैनेपालमा नेपाली नारीहरुको दु:ख बेदना पोख्ने एउटा बिश्राम स्थल तिजको दिन पनि हो । यो दिन नेपालका सबै नारीहरु आफ्नो माइतीमा रमाउन चाहन्छन । त्यसैले होला, जहाँ जहाँ नेपाली नारीहरु पुगेका छन त्यहाँ त्यहाँ यो पर्वपनि सँगै लगेका [...]

बाँकी अंश...

बेइजिङ ओलम्पिक: एक अविस्मरणिय यात्रा

%e0%a4%ac%e0%a5%87%e0%a4%87%e0%a4%9c%e0%a4%bf%e0%a4%99-%e0%a4%93%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%95-%e0%a4%8f%e0%a4%95-%e0%a4%85%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%ae

(साँच्च्किकै ओलम्पिक खेल कस्तो थियो ? त्यति महँगो टिकट किनेर के कोही नेपाली त्यहाँ गए होला ? त्यो खेल प्रत्यक्षरुपमा हेर्ने अवसर पाउने नेपालीको अनूभव कस्तो होला ? नेपालप्लसका एक जना पाठक ले हिजोको खेल प्रत्यक्ष हेरेर आफ्ना अनूभवहरु पठाएका छन नेपालप्लसकालागि । साथै तस्बिरपनि) ।  अनुभव र तस्बिर दुबै-राजन खत्री- म इञ्जिनियरिंग संकायको एक [...]

बाँकी अंश...

कोशी माथि

-तिर्थ राज पाण्डेय       सिरको टोपी मेरो हेर    कोशी माथि बगीराछ ! कुन पापी का आँखा लागे थुप्रै लास लगी राछ !!                                           मेरो माटो मेरो भुमी                                          किन कोशी बगाउँदै छ !                                           नेपालीको आँसु पिई                                         को पापी हो अगाउँदै छ !!

बाँकी अंश...