उपप्रधानमन्त्री दाबी गर्दै एमाले-माओवादीबिच नयाँ बिवाद
प्रधानमन्त्री नियुक्त भएको हप्तादिन पछि प्रमुख दुई दल माओवादी र एमालेबिच मन्त्रीमण्डल गठन नहुँदै नयाँ बिवाद देखिएको छ । त्यहि बिबादका कारण आज एमालेका मन्त्रीहरुले सपथनै खाएनन । अनी प्रधानमन्त्री प्रचण्डले आफ्ना र मधेसी जनअधिकार फोरमका गरि आठ मन्त्रीलाई सपथ गराएर सानो मन्त्रीमण्डल बनाए । मन्त्रीमण्डल बिस्तार गर्दा बरियताक्रममा प्रधानमन्त्री पछि एमालेले दोस्रो पद उप [...]
बाँकी अंश...मन्त्रि हुन नपाएर पार्टी भित्रै मारामार
चार महिनापछि बल्ल बल्ल देशले प्रधानमन्त्री पायो । अब त मन्त्रि मण्डल गठन होला भन्ने सोच राखेर जनता थोरै भएपनि ख्शु भए । तर तिन दलको सहमति भएको हप्ता दिन हुन लाग्दापनि को को मन्त्री हुने भनेर दलहरुले आफैभित्र सहमती जुटाउन सकेका छैनन । यसै कंकटपूर्ण देश । झन बाढी, पहिलो, वर्षादले संकट थपेको छ [...]
बाँकी अंश...यस्तो छ विवादास्पद कोसी सम्झौता
सन् १९५४ अपि्रलको २५ औं दिन सम्पन्न गरिएको यो सम्झौता नेपाल अधिराज्यको सरकार (यसपछि सरकार भनिने) र भारत सरकार (यसपछि संघ भनिने)। १. विषय वस्तु जब कि (whereas) एकापट्ट प्रवाहित (बागिह) कोसी नदीमा रहेको हनुमाननगरको तीन माइलामाथि एउटा बाँध, प्रमुख कार्य र अन्य सिंगोपांगो -बउउगचतभलबलत) कार्यलगायत बाढी नियन्त्रण बाँध, नहरहरू र सुरक्षात्मक कार्यहरू बाँधको माथिपट्ट [...]
बाँकी अंश...सुडानको शान्ति सेनामा एक नेपाली
आशिस थापा, सुडान (केन्या) म भारतिय सेनामा कार्यरत एक नेपाली हुँ आशिस थापा (तस्बिरको बिचमा) । त्यहि अन्तर्गत सुडानमा कार्यरत छु अहिले । अनमिन को मातहतमा रहेर । म यहाँ छ महिनाका लागि मात्रै आएको हो । यहि सेप्टेम्बर २००८ मा मेरो सुडान बसाइ सकिने छ । म जस्ता थुप्रै नेपालीहरु छन यहाँ त्यसरि काम गर्ने । [...]
बाँकी अंश...बिपत्तिमा परेकालाई सहयोग नगर्ने ?
कोशीको बाँध फुटेर सयौं नेपाली बगे । हजारौ बस्तुभाउ र करोडौ करोड धन सम्पत्तिको नोक्सान भएको छ । लाखौ मानिसको अवस्था नाजुक छ । अझै कयौ परिवारको अवस्था अज्ञात छ । सारा गुमाएर बाँचेकालाई पनि भोलीको भविष्य संझिएर निन्द्र लाग्दैन । कोही अस्पत्तालमा छन त कोही सहयोगको याचाना गरिरहेका । त्यसैले अहिले पूर्वी नेपालमा परेको [...]
बाँकी अंश...नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र !
हाम्रा थुप्रै मन्दिरका टुँडालहरुमा यौन गरिरहेका कला देखिन्छन । किन राखिए त ति ? भनाई र विश्वास आआफ्नैखाले छन । हामीले सुन्दै आएको मुख्य कथन चाहिँ के हो भने मन्दिरका त्यस्ता नांगा टुँडालहरुले खराब सोच, भूत प्रेत, पिचास, डंकिनी (बरु यि भनेकै वास्तबिकरुपमा के हुन चाहि थाह छैन है !), बोक्सी, राक्षस र अपसकुनहरुलाई रोकेर [...]
बाँकी अंश...प्रचण्ड
-प्रदीप स्री फालेर मुकुण्डो सूट लायौ देखाइदियौ सबलाई भेष नेपाली हामी शान्ति चाहने नेपाल हाम्रो देश । बाटा र पूल भत्काका तिम्ले सम्झ है मनले अगाडि बढुन पाइला तिम्रा नलागुन कतै ठेस ।
बाँकी अंश...कस्तो होला त ज्ञानेन्द्रको संस्मरण पुस्तक ?
नेपालको इतिहासमा दुइ पटक राजा भएका ज्ञानेन्द्र । दरबार हत्याकाण्डको अभियोग उनमाथि छ । जुन हत्याकाण्ड विश्कै इतिहासमा एउटा भयानक हो । नेपालीले उनैले गराएका हुन भन्ने विश्वास गर्दै आएका छन । उनी एक सफल ब्यापारी त हुन नै, एकदम अनुदार र चर्चित तानाशाहपनि । त्यसमाथि देशका बहुमुल्य वस्तुको सफल ओसार पसारकर्ता । एक हठी [...]
बाँकी अंश...सेनाको मामिलामा गल्ति गरे प्रचण्डले
बिद्रोही वा प्रतिपक्षमा हुँदा जे सुकै होस, तर आधिकारिकरुपमा राज्य सञ्चालनमा रहनेको सुरक्षा गर्ने पहिलो दायित्व राष्ट्रिय सुरक्षा निकाएको हो । तर हिजो प्रचण्डले प्रधानमन्त्रिको पदमा रहँदा रहँदैपनि आफ्नो सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीलाई भन्दा बढि महत्व दिए आफ्नो जनसेनालाई । उनी राष्ट्रको विधिवत सेना र नेपाल प्रहरी भन्दा बढि माओवादीको जनसेनाको सुरक्षामा घेरिएका [...]
बाँकी अंश...प्रचण्डले देखाए सकारात्मक संकेत
प्रधानमन्त्री पदमा नियुक्त भएको साता पनि नबित्दै प्रधानमन्त्री पुष्पकम दहाल (प्रचण्ड) ले नेपाली जनाताको भावनालाई समात्ने प्रयत्न गरेका छन । उनले भारतको सधै चाकरि गर्ने परम्परालाई तोड्ने संकेत गरेका छन । कसरि त ? नेपालमा प्रधानमन्त्री चुनिनासाथ पहिले भारतको भ्रमण गर्ने परम्परा थियो । नयाँ प्रधानमन्त्रीले पहिले भारतको भ्रमण नगरी अन्य कुनैपनि मूलुकमा पाइला नहाल्ने [...]
बाँकी अंश...
