All articles from: August, 2008

सरकार नबन्दै तिन दलको बखेडा

अस्ति नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा चुनिए । नेकपा (एमाले), मधेशी जन अधिकार फोरम र अन्य २२ साना दलको सहमतिमा दुइ तिहाई भन्दा बढि बहुमतले उनलाई बिजयी गराए। चार महिना लामो सरकार निर्माणको अन्यौल र अनिश्चिततालाई चिर्दै सरकार गठनका बिभिन्न सहमतिहरु तयार गर्ने सहमतिपनि गरे । तर त्यो सहमति को मसीपनि नसुक्दै उनीहरुले सरकार [...]

बाँकी अंश...

हाम्रो आफ्नै बानी

हरिहर अर्याल, पेरिस  सुहागको रातमा झै लाग्यो आज जून नेपालीले माटोलाई लाए धेरै गुन संग्राममा होमिएका फर्के हिजो घर लेक बेसी मधेशका छैन कोही पर 

बाँकी अंश...

प्रचण्डको जन्मस्थल घुमेर हेर्दा

                         प्रचण्ड संझेर रोए उनका पिता   (बायाँ प्रचण्डका काका, बिचमा उनकि धाइ आमा देवकि र दहाल परिवारकै एक महिला चिन्द्राग्रस्त मुद्रामा । फाइल तस्बिर-ददि सापकोटा) । २०५८ सालको तेस्रो हप्ता । कसैले सुनायो-प्रचण्डकि आमा बितिन तर उनकि धाई आमा छन । धाइ आमालेनै हुर्काएकि हुन प्रचण्डलाई । यो सुनेपछि मलाई लाग्यो-वाह ! उनलाई हुर्काउने धाइ [...]

बाँकी अंश...

यस्तो घरमा जन्मिएका थिए हाम्रा नयाँ प्रधानमन्त्रि (विशेष तस्बिर) ।

 (फाइल फोटो-ददि सापकोटा) । गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) २०११ साल मंसिर २६ गते जन्मिएको घर यहि हो । कास्की ढिकुर पोखरी गाविस-२ मा । यो तस्बिर २०५८ साल असार २९ गते खिचेको हुँ म आफैले । पहिले प्रचण्डको यो घर अलि दुइ तिन वटा गरा माथि रहेछ । पछि पोखरादेखि बाग्लुङ [...]

बाँकी अंश...

को हुन त वास्तबिक प्रचण्ड ? (सम्पूर्ण जिवनी)

प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै [...]

बाँकी अंश...

प्रचण्ड प्रधानमन्त्रि

 नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि निर्वाचित भएको घोषणा गरिएको छ ।   नयाँ १-भखरै भएको मतदानमा नेपाली कांग्रेसका शेर बहादुर देउवाले जम्मा ११३ मत ल्याएका छन । संबिधान सभामा कूल ५५१ छ । यसबाट प्रचण्ड गणतन्त्र नेपालको पहिलो पधानमन्त्रि हुने भएका छन । पुरानो ब्लग  निर्वाचान शुरु, केहिबेरमै प्रचण्ड प्रधानमन्त्रि प्रधानमन्त्रि पदका [...]

बाँकी अंश...

प्रचण्डको प्रधानमन्त्रित्वमा राष्ट्रिय सरकार, फोरम र एमालेको समर्थन

                   कुन कुन मन्त्रालय ककसलाइ ? झण्डै चार महिना लामो अन्यौललाई चिर्दै अब नेकपा माओवादीको नेत्रित्वमा राष्ट्रिय सरकार बन्ने भएको छ । आज प्रचण्डलाई प्रधानमन्त्रिका रुपमा मधेसी जन अधिकार फोरम र नेकपा (एमाले) ले समर्थन जनाएपछि आगामी सरकार गठन हुने पक्का भएको हो ।  यो सहमती पश्चात अब प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रिका  बन्ने छन [...]

बाँकी अंश...

महाराजाले भने-तपाईहरुले बहादुरी गर्नुभो

नेपालको हिमालमाथि पहिलो मानवबिजय सन १९५० मा भएको हो । तर चर्चा भने नेपालमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले १९५२ मा गरेको सगरमाथा आरोहणको बढि हुनेगर्छ । सन १९५० मा फ्रान्सेली आरोहण दलका सात जनाले अन्नपूर्ण हिमाल जेठोको आरोहण गरेका थिए । त्यो बेलासम्म बिश्वमा त्यति अग्ला हिमालहरुमाथि मानव पाइला पुर्‍याउन संभव हुन्छ भन्ने मानिसहरुको [...]

बाँकी अंश...

प्रधानमन्त्रि छान्नपनि पैसाकै ओइरो ?

                                        १६ दलपनि माओवादीकै पक्षमा  गत राष्ट्रपति निर्वाचनमा माओवादीलाई हराउन र खासगरि मधेशी जनअधिकार फोरमका पक्षमा मतदान गर्न बिदेशी पैसाको ओइरो लागेको चर्चा निकै चलेको थियो । नेकपा माओवादीको सचिवालय बैठकमा त त्यसले झन निकै चर्चा पाएको थियो । यो चर्चा सही हो होइन त हामीले कसरि पुष्टि गर्नु र ? तर अघिल्लो दिनसम्म राष्ट्रपति निर्वाचनमा [...]

बाँकी अंश...

ज्ञानेन्द्र पथतिर पुर्‍याउने माओवादी चिन्तन

आफ्नै हातले आफ्नै घाँटीमा माला पहिर्‍याउनु ! आफैंले कुनै संस्था खोल्नु अनि उदाहरणिय काम गरेको भन्दै आफैले आफैलाई पुरष्कार दिएको घोषणा गर्नु ! आफुले किताब लेख्नु, छोराको नाममा प्रकाशक बनाएर बिमोचनका दिन लेखक महान भन्दै भाषण छाँट्नु कत्तिको सुहाँदो कुरा हो ? सुहाओस नसुहाओस, नेपालमा त्यस्तै हुने गरेको छ । पहिले त यस्तो काम अलि [...]

बाँकी अंश...