दशैं आयो !!!
-अनुकुल प्रकाश त्यागौ सब्ले रिसराग साथै मनको मैलो, दशै आयो नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो !! दर्पण झै छ साझा चाह शान्ती मात्र नेपालीको नहोस् है त कतै साथी भाँड- भैलो, दशै आयो !!
बाँकी अंश...धन्न त्यो कुरा वीरेन्द्रले चाल पाएनन
-लोर ल फ्लक हुन त मैले नेपालमा काम गरिन । पतीको हाँगो समातेर गएकि हुँ नेपाल । नेपालको जम्माजम्मी बसाई भने मेरो उत्क्रिष्ठ रह्यो । हिमाल पहाड देखियो । निषेधित क्षेत्रपनि हामीले पानी पधेंरो झैं घुम्यौं । संसार प्रसिद्द हिम हिम चुचुराहरु धित मारेर हेरियो । एउटा फरक संसार देखियो भन्नु पर्यो । खुशिको [...]
बाँकी अंश...कार्यकर्ता देखि नसहने, नेतालाई कति प्यारो !
कोकाकोला, फेन्टा भन्नासाथ कुनैबेला माओवादीको टाउकोपनि रट्कन्थ्यो । बहुराष्ट्रिय कंपनीलाई देशबाट खेद्नुपर्छ भन्थे । तिनले नेपालको धन लुटेर कंगाल बनाउँछन भन्दै माओवादीले कोक लेखेको गाडि देख्योकि आक्रमण गरिहाल्थे । मलाई के संझना छ ताजै भने माओवादीले दुई पटकसम्म चितवनको गोन्द्राङस्थित कोकाकोला कंपनीमा बम पड्काए । चितवनकै पर्सामा कोक बोकेको गाडीलाई आक्रमण गरे । त्यस्तै लमजुङको [...]
बाँकी अंश...लौ चिन्नुस
यो तस्बिर गत साल खिचिएको हो जर्मनीमा । यि विश्वका विशिष्ठ आठ औद्योगिक देश (जि-८) का प्रमुख हुन । गतसाल जर्मनीमा ति देशका प्रमुखहरुको सम्मेलन थियो । त्यहि सम्मेलनस्थल बाहिर यो कार्टून देखाएका थिए बिश्व भूमण्डलिकरणका बिरोधी, शक्तिसम्पन्न राष्ट्रहरु बिरोधी, वातावरणवादी र गरिब मुलुकहरुको पक्षमा आवाज उठाउनेहरुले । उनीहरुले ति देशले अन्य साना र गरिब [...]
बाँकी अंश...“क्रान्तिकारी गजल”
-अनुकुल प्रकाश,चितवन गाइने दाई रेट्दैछन है सारङ्गिको तार मेची-काली सुसाउँदै छ लगाउँदै नारा !! रामखेलावन बढ्दैछ रे हातमा बोकी भाला विक दाइले धार लाउँदैछन खुकुरी र आरा !!
बाँकी अंश...नेपालका “आतंककारी” र जर्ज बुशबिच भेटघाट
अमेरिकाले जे गर्दापनि हुने रहेछ । उसले मान्छे मार्दापनि प्रजातन्त्र भएकै छ । आफुलाई जो मनपर्दैन र चाकरि गर्दैन उसलाई आतंककारीको बिल्ला भिराएर दमन गर्न थालिहाल्छ । मौका पर्यो भने खुसुखुसु भेट्छ पनि । हिजो उसले त्यसैगर्यो एक जना “आतंककारी”लाई । उ स्वयंले नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई अझै आतंककारीको को समूहबाट हटाएको छैन । [...]
बाँकी अंश...चोरिएकी मोनलिसा कसरि बनिन विश्व प्रसिद्द ?
भित्ताकि मोनलिसा बिदेशको भ्रमणमा मोनालिसाका तस्बिर र पोष्टर कसैका ढोकामा झुन्डिएका हुन्छन। कसैका मोटरसाइकलका कि लकर (साँचो जुण्ड्याउने) त कसैले पोष्टकार्डमा मुस्कुराएकि उनलाई सन्देशहरु पठाउँछन। उनि खुला रुपमा छाएकि हुन्छिन गाडि वा घरका भित्तामा। मानिसका टिसर्ट वा पोष्टकार्डमा । आखिर मोनालिसा नै त हुन । चाहे त्यो इटालियाली कलाकार लियो नार्दोदा भिन्चिस्वयंले बनाएको मिनालिसा [...]
बाँकी अंश...आँशु खप्न गाह्रो हुन्छ…………
-विद्या सापकोटा ‘निर्जला’ अनु !!! तिमी मलाइ भावनामा बगेको देख्छौं यथार्थ निहाल्ने हो भने, म कहाँ सम्हालिन सक्छु र ? तिमी मलाइ कल्पनामा रमेको सोच्छौं चाहन्थे आफैभित्र रमाउन, त्यो सौर्न्दर्य नै कहाँ छ र ? तिमी मलाइ सपनामा डुबेको भन्छौं
बाँकी अंश...एनआरएन कब्जा गर्ने ल्याए माओवादीले गोप्य नीति
-ददि सापकोटा मैले यो थाह पाएको निकै नै भयो । झण्डै चार पाँच महिनानै । तर बल्ल लेख्ने मेसो पर्यो । स्पष्ठ भइयो । हो, कुनैबेला माओवादीहरुले यो एनआरएन भन्ने संस्थालाई पानी बाराबर ठान्थे । कतिपयले त यसलाई हुनेखाने, धनीको, तस्करको धन सेतो बनाउन खोलेको आदि ईत्यादी आरोप लगाए । माओवादी हुँ भन्ने बाह्रखरी [...]
बाँकी अंश...
