यस्तो छ गणतन्त्र नेपालको पहिलो बजेट
गणतन्त्र नेपालको पहिलो बजेट : अर्थमन्त्री डा. बाबुराम भट्टराईद्वारा २०६५ असोज ३ गते शुक्रबार संविधानसभा बैठकमा प्रस्तुत आर्थिक वर्ष २०६५/६६ को बजेटको पूर्ण पाठ आर्थिक वर्ष २०६५-२०६६ को बजेट वक्तव्य नेपाल सरकार अर्थ मन्त्रालय ०६५ व्यवस्थापिका-संसदको बैठकमा २०६५ साल असोज ३ गते शुक्रबार अर्थ मन्त्री डा. बाबुराम भटृराईले दिनुभएको आर्थिक वर्ष २०६५-६६ को बजेट [...]
बाँकी अंश...माफी माग प्रचण्ड मात्रीकाले होइन
प्रजातान्त्रीक ब्यवस्थामा सरकार पार्टीको निर्देशनमा चल्छ । अर्थात सरकार के कसरि चलाउने, कुन कुन नीति र नियमलाई लागू गर्ने भन्ने निर्णय संबन्धित पार्टीले गर्छ । त्यहि पार्टीको नीति र नियम अनुसार सरकार चल्छ । यदि यो सत्य हो, पार्टीभित्र दादागिरी चल्दैन शक्तिका भरमा भने मात्रीकालाई माग्न लगाइएको माफि त प्रचण्डले पो माग्नु पर्छ । किन [...]
बाँकी अंश...माफि मागेनन दिए राजिनामा
[नयाँ] मात्रीका यादव न हुन, किन झुक्थे ? झोक्किंदै गएर उनले ठोकेछन राजिनामा । उनले आफुले जायज काम गरेको अडान राख्दै माफि नमाग्ने बरु त्याग्छु मन्त्रे पद भनेछन । प्रधानमन्त्री प्रचण्डलाई लगेर उनले बुझाईहालेछन् पार्टी सचिवालयले उनले माफी माग्न निर्देशन दिने बित्तिकै । पार्टीले माफि माग्न दिएको निर्देशन र उनको यो निर्णयले माओवादे पार्टीभित्र सरकार [...]
बाँकी अंश...आमालाई पत्र (भाग २)
-तिर्थ राज पाण्डेय “आँसु” साईलो मारे माइलो मारे नमार भन्दा भन्दै सुन्तली को ईज्जत लुटे बाटो हिँड्दा हिँड्दै ! त्यो नियम त्यो चलन अझै चलिरा छ म जन्मेको भुमी माथि आगो बली राछ !
बाँकी अंश...हेर्ने होइन त १० वर्षे वालकले खिचेका केहि तस्बिर ?
(पेरिसको नर्थदाम गिर्जाघर अगाडि भँगेरासँग रमाउँदै एक यूवति। यो तस्बिर प्रकाशोन्मुख एउटा पुस्तककालागि छनौट भएको छ )। यि तस्बिरहरु वालक आमोद सापकोटाले खिचेका हुन । उनी १० वर्ष हुँदा । अहिले उनी ११ वर्षका भए । उनलाई नक्षत्र, तारापुञ्ज, खासगरि चरा र जनावरमा खुब चाख छ । अहिले भर्खरै उनको हातमा फुच्चे लेन्ससमेत भएको [...]
बाँकी अंश...राम्रो गर्दापनि जस नदिने ?
प्रधानमन्त्री प्रचण्ड अझै स्वदेश फर्किसकेका छैनन । तर उनको भ्रमणको महत्वपूर्ण पाटो भने सकियो नै । उनले साहसिकपूर्वक सन १९५० को सुगौली सन्धि समय सापेक्ष पुनरावलोकन गरिनुपर्ने अडान राखे । भारत सरकारलाई त्यसमा राजि गराए । दुई देशको परराष्ट्र मन्त्रालयका विशेषज्ञहरुले ग्रिहकार्य गर्ने भए । दुनियाँलाई थाह छ नेपाली कांग्रेसले बहुदलिय ब्यवस्थाको झण्डै १४ वर्ष [...]
बाँकी अंश...कठै मेरो जुनी
-केशव पुन बाउ बाजेको विंडो थाम्न परदेश आएँ बिरानो यो मुलुकमा खानु हन्डर खाएँ सुख पाउला भन्ने थियो पाउनु दु:ख पाएँ मनको लड्डु घ्यू सँग खानु सम्म खाएँ ।
बाँकी अंश...सुगौली सन्धि पुरावलोकन गर्न भारत राजि
आँटेर कुरा राखे हुने रहेछ त । वर्षौं वर्षदेखि नेपालीको पुरै हित बिपरित अझ राष्ट्रघाती भनिदै आइएको हो । तरपनि जति प्रधानमन्त्री वा परराष्ट्रमन्त्री भए तिनको काम भारत भक्ति गर्दै बितेको थियो । भारतले मान्ने वा नमान्ने कुरा अलग थियो तर हाम्रा नेपाली नेताहरु भारतिय नेताका अगाडि त्यस्तो प्रस्ताब राख्न त के तिनका अगाडि लम्पसार [...]
बाँकी अंश...मलाई माफ गर !!!
अनुकुल प्रकाश, चितवन बिद्या !!!! तिम्रा स्वप्निल गगनचुम्मी इच्छा अनी आकांक्षाहरुसँग मेरा वास्तविक झिना-मसिना आवश्यकताहरु आफ्नो जीवनको वहीखातामा मिलाउनै सकिन, तिमीलाई नै त, आफ्ना छरपस्ट छरिएका, सपना अनी कल्पनाका पत्रहरु सँगाल्न भ्याइ-नभ्याइ थियो त्यसैले तिमीलाई जीवनभर अगाल्ननै सकिन !! मलाई माफ गर !!!
बाँकी अंश...“सुकुम्बासीका घर भत्काए मन्त्री र पार्टी दुबै चाहिँदैन”
माओवादी नेता मात्रीका यादव यस्ता ब्यक्ति भए कि उनको अस्तित्व भनेकै चर्चामा आउनु हो । उनी कुनै न कुनै विषयमा, कतै न कतैबाट चर्चामा आइनै रहन्छन । अन्तरिम सरकारमा कहिल्यै झुक्दिन भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगै बरु उनी झुकेनन । सेनालाई पनि उनले छोडेनन । आज फेरि उनले आफ्नो पार्टी र मन्त्री पद दुबै त्यागिदिने धम्कि [...]
बाँकी अंश...
