All articles from: September, 2008

लेसोथो को प्रयोगशालामा गरियो एड्स परिक्षण

-पुष्कर शाह, लेसोथो, दक्षिण अफ्रीका यो दैनिकीपनि उहि अँधेरो महादेश अफ्रीकाकै हो । लेसोथो भन्ने एउटा देश छ सानो । दक्षिण अफ्रीकाको बिच भागमा पर्ने । जम्मा २० लाख जनसंख्या भएको । एउटा हिमाली देश जहाँ संसारकै सबैभन्दा होचो अग्लो ठाउँ छ । लेसोथोलाई माउन्टेन किंगडम (हिमाली अधिराज्य) पनि भन्छन । हिमाली राज्य भएर के [...]

बाँकी अंश...

अव्यक्त प्रेम पीडा

-विद्या सापकोटा  “निर्जला” म कल्पनामा उडिरहेको थिएँ मसँग चाहानाका उत्माद थिएँ सपना र चंचलताका बहाब थिए एक्कासी कतैबाट, ऊ मृदु-मुस्कान लिएर आयो       आखाँ आँखा जुधिरहे       मलाइ मुक बनाएर गयो       आकांक्षामा रुझाएर गयो ।। 

बाँकी अंश...

के के विषयमा कुरा उठाउँदैछन प्रचण्डले भारतसँग ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण भोलीबाट हुँदैछ । भ्रमणबारे बिभिन्न टिका टिप्पणी उठ्नु स्वभाविक छ । बरु यो सरकार काम चलाउ मात्रै भएकोले कुनैपनि सन्धि संझौता नगर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत केहि झिना मसिना दल र केहि बिज्ञहरुले जोड दिएका छन । तर माओवादीकै एक शक्तिशाली नेता मोहन बैद्द (किरण) ले भने जननिर्वाचित सरकार भएकाले [...]

बाँकी अंश...

प्रधानमन्त्री भन्दा अगाडिनै कांग्रेसी नेता भारत पुगे किन ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन अझै तिन दिन बाँकि छ । प्रधानमन्त्रीले त्यहाँ उठाउने विषयवस्तु बारेपनि अन्तिम टुंगो लागिसकेको छैन । प्रधानमन्त्रीले भारतसँग के के विषय उठाउनुपर्ने हो एउटा प्रतिपक्षीका हिसाबले नेपाली कांग्रेसले केहिपनि सुझाव दिएको छैन । तर प्रधानमन्त्रीको भारत भ्रमणका विषवस्तुको टुंगोपनि नलाग्दै नेपाली काग्रेसका केहि नेता भने पहिल्यै भारत पुगिसकेका छन । [...]

बाँकी अंश...

परदेशी छोरालाई आमाको पत्र

-अनुकूल (प्रकाश) ढकाल बावु तिम्रो चिट्ठी पाएँ पढ्छु घरी-घरी लुकि-लुकी एकान्तमा रुन्छु गहभरी ! यो दु:खिको तर्फबाट, मुटुभरी माया नपरोस है कहिल्यैपनि तिम्लाई कालो छायाँ !

बाँकी अंश...

सरकारको नीति तथा कार्यक्रमका मुल बुँदा

सरकारले आज संबिधान सभामा ६९ बुँदे मुख्य नीति तथा कार्यक्रमको मस्यौदा पेश गर्‍यो । मस्यौदा राष्ट्रपति डा. रामबरण यादवले पढेर सुनाएका थिए । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल उद्दोग बाणिज्य महासंघ लगायत नेपाल च्याम्बर अफ कमर्सका अधिकारीहरुले सरकारको नीति तथा कार्यक्रम मुलत सकारात्मक भन्ने प्रतिक्रिया दिए । तर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने त्यसलाई [...]

बाँकी अंश...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: चुनौति र अवसर दुबै

” प्रचण्ड अब भारतलाई कुनै पनि हालतमा चिढाउन चाहँदैनन् चाहे पार्टीभित्रैबाट जतिसुकै विरोधको सामना नै गर्न किन नपरोस् “ -सङ्गीत आयाम   जीवनको अधिकांश समय प्रधानमन्त्री हुनुभन्दा पहिला भारतलाई विस्तारवादी र साम्राज्यवादी भनेर विरोध गर्ने प्रचण्ड प्रधानमन्त्री भएपछि भने उनको भाषामा आएको रूपान्तरण सबैका लागि निकै चाखलाग्दो विषय हुनपुगेको छ । अचानक यस्तो रूपान्तरणको प्रक्रियामा [...]

बाँकी अंश...

राष्ट्रघाती सन्धिकै पक्षमा एमाले

चौध वर्ष भन्दा लामो समय नेकपा एमालेको नेत्रित्व लिएका पूर्व महासचिव माधव कुमार नेपालले आज एक्कासि महाकाली सन्धि नेपालको हितमा रहेको अभिब्यक्ति दिएर जनतालाई ढांट्ने काम गरेका छन । आज नेपालले महाकाली सन्धि राष्ट्रघाती होइन भन्ने कुरा आफुले दशौं पटक भन्दै आएको काठमाडौंमा बताएका छन । उनले यदि महाकाली सन्धि राष्ट्रघाती भए राष्ट्रवादी सन्धि गरेर [...]

बाँकी अंश...

आमालाई पत्र

-तिर्थ राज पाण्डेय सन्चै छ कि मेरी आमा म खेले को कोख कुन्नी मलाई के भो किन लाग्न छोड्यो भोक ! धेरै दिन बिती सके यो बिरानो ठाउँमा फेरी आज पत्र लेख्छु आमा तिम्रो नाउमा !

बाँकी अंश...