All articles from: October, 2008

जनगणतन्त्रमा कसरि जाने प्रचण्डनै अस्पष्ठ ?

यतिखेर प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड” दस्ताबेज लेखनमा ब्यस्त छन । उनी आगामी कात्तिक १० गतेबाट राजधानीमा हुन लागेको माओवादीको राष्ट्रिय भेलामा प्रस्तुत गरिने राजनितिक प्रस्ताब लेख्न ब्यस्त भएका छन प्रचण्ड । यो भेला कात्तिक २५ गतेबाट गर्ने भनिएको थियो । त्यसलाई केन्द्रिय समीतिको बैठकले मंसिर १० गतेबाट गर्ने भनेर सारेको हो । [...]

बाँकी अंश...

औंसी बारो गाइ तिहार भैलो (व्यंग्य कविता)

-सागरिका  भैलीनी आइन आंगन आफ्नो संस्क्रिती बचाउन औंसी बारो गाई तिहार भैलो लाउने भए दौरा सुरुवाल लाउ नलाउने नेता आफ्नै मावला घरतिर जाउ औंसी बारो गाई तिहार भैलो

बाँकी अंश...

गाउँ हेर्दै परदेशी संझिदा रोएको मन

-रुपेन्द्र कर्माचार्य, रत्ननगर, चितवन आज म त्यस ठाउँमा पुगें, जहाँ म संधै पुग्थें । सुन्दा अचम्म लाग्ला । मेरो बिहान सबेरै उठेर दौडने बानी छ । टाँडी बजारबाट दक्षिण तर्फजाने पक्की बाटो हुँदै लगभग ४ कि.मी. दौडेर भिम बहादुर चोकसम्म पुग्छु । गन्तब्यमा झिसमिसे मै पुग्ने भएकोले त्यो ठाउँ राम्ररी हेर्न नपाएको पनि धेरै दिन [...]

बाँकी अंश...

‘गीत’ (तिहारको)

अनुकुल प्रकाश,   ** मखमली माला गाँसे है दिदी,   मै आउँला तिहरमा ।   सप्तरङ्गी टीका हर्षले लाउली,   यो भाईको निधारमा ।

बाँकी अंश...

दिपावली क्षितिजपारि….अनुभुति र सम्झनामा

 -सूर्य प्रसाद न्यौपाने “सिकारु”     “हैन कति तास मात्र खेलेको भन्या, टिकाको लागि तयार हुनु पर्दैन। यस्तै हो भने त म अबदेखि आउदिन नि टिका भनेर उति टाढाबाट” । ‘ओहो, मेरो मायालु बहिनि त सारै रिसाए जस्तो छ नि । मैले त तासमा जितेर तिमिलाइ बहुमुल्य उपाहार पो दिउला भनेको नि यसपालि। नरिसाउन ल‘,”अ [...]

बाँकी अंश...

फ्रान्समा देउसी भैलो

%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%ad%e0%a5%88%e0%a4%b2%e0%a5%8b

  पेरिस, फ्रान्स,१२ कात्तिक २०६५             एनआरएनए फ्रान्सको आकस्मिक तथा आपतकालिन कोषकालागि रकम सँकलन गर्ने उदेश्यले पेरिसमा देउसी भैलो कार्यक्रम शुरु भैरहेको छ । गएको शुक्रवार देखि शुरु भएको यो कार्यक्रम हरेका साताका शुक्रबार बेलुका, शनिबार र आइतबार छुट्टीका दिन सँचालन भएको छ । कार्यक्रम अझ तिन सातासम्म जारी रहने छ । पेरिस स्थित [...]

बाँकी अंश...

परदेशी छोरालाई आमाको पत्र (भाग दुई )

-अनुकुल प्रकाश झुठा हुन् सब् अशान्तिका, तिम्ले पाका खबर चलिराछ विस्थापितका, गाऊँ फर्कने लहर !! सुन्तलीलाइ लेखाउँदैछु, पत्र तिम्रो नाउँमा माफ गर है मेरा राजा, मत फर्के गाऊँमा !!

बाँकी अंश...

बिदेशमा एक्लै नेपाल चिनाउँदैछन सांगे शेर्पा

%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a5%88-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%be

   नेपालका सांगे शेर्पा अहिले फ्रान्स पुगेर नेपाल चिनाउँदै छन । एक्लो ब्यक्ति । एक्लो प्रयास । एक्लै मेहनतमा । खुशिको खबर होइन त यो ? पौभा पेन्टिङ गर्ने उनले फ्रान्समा एक्लै प्रदर्शनी गरेछन । त्यसको समाचार र थुप्रै फोटो पठाए नेपालप्लसलाई । मैले ईन्टरनेट र कम्प्युटरको किबोर्ड नमिलेर बेलैमा राख्न सकिन । त्यसको लागि [...]

बाँकी अंश...

घरबाट कुनै खवर आएन …….

-सुभासचन्द्र देवकोटा  खै धेरै भो, घरवाट कुनै खवर आएन,  सानेले फोन पनि गरेन । कतै गोली चलेको कुरा छ,  कतै मान्छे हराएको कुरा छ, कतै वाटो थुनियो रे, कतै पानी छेकियो रे,  दुर्घटनानै दुर्घटनाको भुमरीमा मन अत्तालिरहेको वेला,  खै धेरै भो, घरवाट कुनै खवर आएन, सानेले फोन पनि गरेन ।

बाँकी अंश...

किन सुस्तायो नेपाल प्लस ?

ब्लग गर्न नपाएको धेरै भयो । एक हप्ता झण्डै । मैले दशै मनाएपछि ब्लग गर्नै पाइन । दशैको लगत्तै काठमाडौ गइयो । काम नै काममा दौडिइयो । मेरो दोस्रो प्रकाशोन्मुख पुस्तककालागि गयो धेरै समय । हिजो पोखरा आएको । तस्बिरहरु त खुब खिचियो, हेरियो केहि ठाउ । तर ब्लग गर्न सकिन । म सग ल्यापटप [...]

बाँकी अंश...