All articles from: October, 2008

“ईंग्लिश” मै बोल्ने भए टिका थाप्छु

-तिर्थ राज पाण्डेय “आँसु”   बाल्टिमोर, अमेरिका बिजया दशमीको हर्ष, उल्लासले अमेरिकामा जताततै नेपालीहरुको आँगनमा खुशीयाली ल्याएकोछ । नेपाली रेस्टुरेन्ट तथा नेपाली बस्तिहरुमा नेपाली गीतहरु गुन्जिईएका छन । अती ब्यस्तता र कामको चटारोबाट केही घन्टाको लागि भएपनी फुर्सद निकाली आफन्तहरुका आसिर्बाद थाप्न जाने नेपालीहरुलाई भ्याई नभ्याई परेकोछ !

बाँकी अंश...

गन्तब्य

-सागरिका बाटो छ लामो जानु छ टाढा मन्जिल हो कहाँ कस्लाई के त्यहाँ नजाने पनि जानै त्यहाँ पर्ने नमाने पनि पुग्नै त्यहाँ पर्ने

बाँकी अंश...

कात्तिक अन्तिममै जनगणतन्त्रको टुंगो लगाईने

     कात्तिक २५ बाट माओवादीको राष्ट्रिय भेला  कति जनगणतन्त्रका बारेमा मात्रै कुरा लेखेको भन्नु होला । तर के गर्ने ? अहिले नेपालमा यहि नै मुख्य बहसको विषय भईरहेको छ । चासो, चाख र चिन्ता पनि प्रमुख रुपमा यसैको देखिन्छ । सतहमा यो त्यति नेदेखिएला तर भित्र भित्रै यो झ्यांगिएको छ । मलाई पनि यसमा निकै चासो [...]

बाँकी अंश...

युग र म

विद्या सापकोटा ‘निर्जला‘  म एउटा निरिह मान्छे,  मैले एक छाकको जोहो गर्न नसकिरहेको बेला,  मेरा सन्ततिहरु, ल्यापटप नसके मोवाइल किनिदिन भनिरहेका छन् ।।  म खालि पैताला सडक नापिरहेको बेला,  मेरा भविष्यहरु, कार नसके मोटर साइकल (भनि) चिच्याइरहेका छन् ।।

बाँकी अंश...

संसदिय गणतन्त्र त्यागे माओवादीले

नेकपा माओवादीहरुले अब आन्तरिक रुपमा संसदिय गणतन्त्र त्यागेका छन । उनीहरुले शौधबुँदे लगायतका बिभिन्न सहमतीहरु सरकार सञ्चालन र बिभिन्न दलहरुसित गरेपनि त्यो रणनितिक मात्रै रहेछ भन्ने अब स्पष्ठ भएको छ । भर्खरै समाप्त भएको माओवादीको केन्द्रिय समितिको बैठकले अब देशलाई जनगणतन्त्रमा लैजाने निर्णय गरेपछि संसदिय गणतन्त्र माओवादीको रणनितिक कार्यदिशा मात्रै रहेछ भनेर अब स्पष्ठ भएको [...]

बाँकी अंश...

दशैंको दशा

हाम्रो संस्क्रिति र संस्कार गज्जबकै छ । आज अष्ठमी । खसि, बोका, राँगा, पाठा, कुखुरा, हाँस र परेवा छ्प्काईए हजारौं लाखौं । हामी नेपालीले हजारौं ति निर्दोष जिवजन्तुलाई आज ईश्वरका नाममा छ्प्कायौं । कतिपय ठाउँमा यातना नदिईकन छप्काएपनि धेरै ठाउँमा त ति जनावरकै अगाडि पानी तताएर, खुँडा र खुकुरी उध्याउँदै देखाएर मानसिक यातना दिँदै छ्प्काईयो [...]

बाँकी अंश...

दशैंको मुखैमा काला बजारिया बढे, सरकार असफल

आज फूलपाती । जनताकालागि वर्ष दिनको यो पर्वमा सरकारले सहुलित दरमा सहयोग गर्नु पर्ने  हो । आवश्यक वस्तुहरुकालागि । तर अहिले नेपालमा काला बजारियाहरुको बिगबिगि यति बढेको छ कि बजार पुरै उनीहरुले नियन्त्रणमा लिए सरह छ । दैनिक नभइनहुने दुध, चिनी, मट्टितेल, नुन, पिठो र मसला जस्ता चिजहरुमा मनलागि मूल्य बढाएका छन । बजारमा ति [...]

बाँकी अंश...

जिवन

-सुर्य प्रसाद ‘सिकारु‘    बर्षै भेलको झरि हो कि बसन्तको सुवास जिवन दुइ मुटुको मिलन् हो कि बिछोडको पिडा जिवन संसारलाइ भुलाउने ममताको पोखरिमा आखाँबाट झरिदिने अश्रुधारा हो कि जिवन

बाँकी अंश...

बर्तमान परिपेक्षमा राष्ट्रिय सवाल बारे

-विष्णु वाग्ले किचनास-४, दहपोखरी, स्याङ्जा   जेठ १५ गते जन्म लिएर गणतन्त्र भर्खर बामे र्सर्दैछ । गणतन्त्रलई ताते ताते गराउन पाउँदा सामान्य रुपमा खुशि लाग्नु त स्वभाबिकै हो । नेपालमा गणतन्त्र आउँनु पथ्र्यो आएको छ । तर चुनौतीहरुको सामना गरेर जनसमस्याहरुलाई हल गर्नु प्रमुख कुरा हो । खुशिले उन्मुक्त हुनु र चुनौतीमा हतास देखिनुले राम्रो परिणाम [...]

बाँकी अंश...