All articles from: October, 2008

—–कहिलेसम्म ?????????

-विद्या सापकोटा ‘निर्जला‘  म पूजा गर्दै थिएँ,  भलादमी मान्छे पप्पिसँगै मन्दिर पस्यो  निर्माणकर्ता/शिल्पकार ढोका बाहिरै घचेटियो  यो अपमान कहिलेसम्म ? ? ?

बाँकी अंश...

मेरो शुभ कामना

-सागरिका कोही भन्छन दसैं आयो कोही भन्छ्न दशा कोही भन्छन खाउँला पिउँला कोही भन्छन यो दसैं टार्न हरे ऋण कताबाट ल्याउँला ?

बाँकी अंश...

मोहन बैद्दले भाँजो हाले

नेकपा एकताकेन्द्र मसाल (प्रकाश) र नेकपा (माओवादी) को एकतामा म्  माओवादीका कट्टरपन्थि भनेर चिनिने मोहन बैद्द बाधक बनेको माओवादी श्रोतबाट थाह भएको छ । बैद्दकै कारणलेगर्दा माओवादी र नेकपा मसाल एकताकेन्द्रबिच एकता हुन नसकेको माओवादी भित्रका नरमपन्थि भनेर चिनिने प्रचण्ड र डा बाबुराम भट्टराई र अर्को समूहका महासचिव नारयणकाजि श्रेष्ठ (प्रकाश) पक्षले आरोप लगाउने गरेका [...]

बाँकी अंश...