काठमाडौंलाई नपचेको चितवनलाई पच्छ ?
काठमाडौंलाई विश्वकै अति प्रदुषणयुक्त शहर मध्येको एक भनिन्थ्यो। त्यो प्रदुषण फैलाउने सबैभन्दा बढि कारक मानिएको थियो बिक्रम टेम्पो । सरकारले यो वास्तबिकता जान्दा जान्दै पनि हटाउन सकेन तिनलाई । बरु ति काग कराउँदै छ पिना सुक्दैछ भनेझैं थपिएको थपियै गरे । सरकारले हटाउन थाल्यो कि तिनले पुरा सडक जाम गरिदिन्थे सडकमा तेर्साएर । अनि दिन [...]
बाँकी अंश...ज्ञानेन्द्रको फोटो देखाएर दर्शालु तान्छन फोटोग्राफर
राजतन्त्र समाप्त भयो । राजा ज्ञानेन्द्र पूर्व राजा भए । पारसको राजा बनौंला भन्ने सपना भाँडमा पल्टियो । त्यसलाई नेपाली जनतालेनै मिल्काएका हुन । तर राजतन्त्रको प्रभाव र आकर्षण भने सहजै किन मेटिन्थ्यो ? सायद यो तस्बिर त्यसैको परिणाम हो कि ! राम्ररी हेर्नुस त यो तस्बिरमा के देख्नु हुन्छ ? यहाँ दुई वटा तस्बिर छन [...]
बाँकी अंश...मेरो माँया
-केशव पुन फूल देख्ने नजरले, काँडा देख्न थालेपछि सुन्दर घर खरानी भो, राँको तिम्ले बालेपछि ।। उग्रचण्डी बन्न थाल्यौ, मनमा पाप पालेपछि सङलो पानी धमिलो भो, कालो मैलो हालेपछि ।।
बाँकी अंश...राज्य ठग्नेमा माओवादी केन्द्रिय नेतापनि
कांग्रेसले त देश ठगेकै थियो । राप्रपा र अन्य त्यहि मार्काका दल त यसै भए। एमालेलेपनि लुट्न सम्म लुटेकै हो । मधेसी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावनाको त झन के कुरा गर्नु ? यिनलाई त कुर्सी र पैसो पाए र सक्ने भए देश तुरुन्तै बिदेशीलाई सुम्पिने थिए । तर अचम्म ! देशलाई स्विजरल्याण्ड [...]
बाँकी अंश...कांग्रेस लाग्यो फेरि राजाकै पार्टीतिर
गिरिजाप्रसाद कोइरालालाई राजतन्त्र छोड्न खुब मुस्किल परेको थियो । त्यहि भएर कहिले श्रीपेच बिनाको राजा चाहिन्छ भन्थे त कहिले बेबी किङ भन्दै पारसको नावालक छोरोलाई राजा बनाउनु पर्छ भन्थे । बल्लतल्ल नेपाली कांग्रेस राजतन्त्र फाल्ने सात पार्टीमा समाहत भयो । जनआन्दोलनपनि भयो। राजतन्त्र फालियो । तैपनि माओवादीसित खटमट पर्दा राजालाई धोका दिएर गल्ति गरियो भन्थे [...]
बाँकी अंश...नाती नातीना खेलाएबापत आकर्षक तलब
अचम्म लाग्दो है न त खबर ? अब नाती नतीना खेलाउनेलेपनि मज्जाले तलब पाउने भए। तर के गर्नु यो योजना नेपालमा आउन लागेको भए पो ! जर्मन सरकारले ल्याउन लागेको पो त । पश्चिमी मुलुकहरुमा अहिले वालवालिका र बाबु आमाबिच निकै ठुलो खाडल छ । ब्यक्तिवादी चिन्तन, स्वार्थी समाजिक परिपाटी र ब्यस्तताले गर्दा वालवालिकाहरुलाई बाबु आमाले [...]
बाँकी अंश...रोम शहरमा मोबाइल भन्दै साबुन दियो त बजियाले
-पुष्कर शाह दशैको लागि छुट्टी लिएर घर जानुपूर्व म मेरा साथी सुजनलाई भेट्न ईटालीको केन्द्र भागमा रहेको रेल स्टेसन जाँदै थिएँ । स्कूटरमा आईरहेको एक पुरुषले सडकको एक कुनामा रोकिएर सोध्यो ‘ओ सर, तपाईलाई मोबाईल फोन चाहिन्छ ? त्यति भन्नासाथ फोन गोजीबाट फुत्त निकालिहाल्यो उसले । त्यस्तो फोनको मलाई आवश्यक छैन भनिदिएँ । किनकि मलाई [...]
बाँकी अंश...हातहरु आर्तनादमा
-गणेश खड्का ” प्रतिक्षा ” दिग्भ्रमित सपनाहरु पालेर छाँया पाउने आशमा बर-पिपल रोप्न अभ्यस्त हातहरु मूल बाटोमा रगतपच्छे हुनेगरी बाङ्गो काँढाले घोचिदिएपछि के गुनासो गर्नु कठै बयर बनेका बर हरु सँग,
बाँकी अंश...अन्यौलमा छन जनसेना
आफ्नै ठेगान छैन के बिवाह गर्नु ! “मोर्चाहरुमा भिड्दै हिँडेका उनले अहिलेसम्म काठमाडौंपनि देखेका रहेनछन । शिविरमा कतिपय जनसेना एक पटकपनि कतैपनि भिड्न नगएकापनि रहेछन । ति धमाधम भर्ना भए । तर लडाईमा ति पुग्नु अगाडिनै पार्टी शान्तिवार्तामा गयो। अनि तिनले भिड्न जानै परेन । लडाईमा कहिल्यै नभिडेका, अनुभवनै नलिएका तिनै खुब घमण्डी छन भन्दै थिए [...]
बाँकी अंश...
