All articles from: November, 2008

गजल

-अनुकुल प्रकाश,चितवन हातमा ‘मेनु‘ लीइ घुम्ने वजारका साहूहरू   लीलामिमै तए गर्छन् मायाका दर-भाउहरु !!  हातमा ‘मेनु‘ …..  तिम्रा, मेरा खेल सम्झी अतितलाई निहार्दैछु   जानि-जानी हारे रैछु तिमी सँग दाउहरु !!

बाँकी अंश...

प्रतिस्पर्धा आफ्नै पती पत्नीबिच

स्वदेशमा प्राय: पती पत्नी सँगै नाच गाउने कम हुन्छ । शहर बजारमा यदाकदा देखिएला तर गाउँमा पतीका अगाडि नाच्नु भनेको डर, संकोच र लाजको विषय हो । नेपालमै भइरहेको भए सासू ससुरा, नन्द जेठाजु, भाउजु र तिपनि नभए गाउँलेको डर मान्नु पर्थ्यो । यहाँ ति सबैको मतलब हुने कुरै भएन । कि त कलकारनै हुनु [...]

बाँकी अंश...

पाए हुन्थ्यो

हरिहर अर्याल, पेरिस   परेवाको जिन्दगानी बाँच्न पाए हुन्थ्यो  शान्तिसँग आफनै गुँडमा हाँस्न पाए हुन्थ्यो चारा खोज्न आफ्नै गाउँ डुल्न पाए हुन्थ्यो आफनै भाका माक् माक् घुर् घुरन पाए हुन्थ्यो ।।

बाँकी अंश...

लौ लिनुस आआफ्ना तस्बिर

 अस्ति भएको देउसी भैलोका सबै तस्बिर राखेको छु बल्ल । यहाँ क्लिक गरेर फोटो एलबममा छिर्नुहोस र आफुलाई मन परेका तस्बिर लिनुहोस । तर सार्वजनिक प्रयोजनमा प्रयोग गर्नुभयो भने “फोटो-ददिराम सापकोटा ” भनेर अनिवार्य लेखिनु पर्ने छ । अन्यथा तस्बिर चोरि गरेको ठहरिनेछ । साना फोटामा क्लिक गर्नुभयो भने ठूलो पारेर हेर्न सकिन्छ। यि फोटोहरुबारे [...]

बाँकी अंश...

फ्रान्सेली नेतासँगै पेरिसमा नेपालीको देउसी भैलो

%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%aa%e0%a5%87%e0%a4%b0%e0%a4%bf

हुनत देउसी र भैलो खेल्ने बेला गयो नेपालमा । तर फ्रान्समा भने बल्ल मच्चिरहेको छ । नेपाली पर्वका दिन यहाँ नेपालीले छुट्टी पाउँदैनन । अनि आफ्नो अनुकूल पारेर मनाउने गर्छन बिदेशमा नेपालीहरु ।

बाँकी अंश...

हतारोलाई हराउँदै भेट गरायो ब्लगरसँग ब्लगले

हामी नेपालीमध्ये धेरै जसोको बानी हो अन्तिममा हतार गर्ने । मपनि त्यसैमा परें । फर्कने असाध्यै हतारो थियो । देख्नु, भेट्नु, हेर्नु, जम्मा पार्नु र टिपनटापन पार्नुपर्ने धेरै कुरा थिए । हाम्रो ब्लगका केपीले दाई नेपाल आएरपनि नभेट्ने भनेर लेखेको पाठक प्रतिक्रिया सम्झें । गफ गरौं गरौं लाग्यो । फोन दबाएँ । वास्तबमा म ब्लगको [...]

बाँकी अंश...

चोट

-सूर्य प्रसाद न्यौपाने “सिकारु”     चोट सारा भएपनि बाहिर हाँसो हाँसेकै छु   तिमिले साथ छोडेपनि जिवनमा बाँचेकै छु   तिम्रो त्यो स्वार्थलाई जिउने हतियार बनाएर   रोदनका पिँडा सबै मुस्कानमै राखेको छु

बाँकी अंश...

माओवादी तारोमा पर्दैछन एनजिओहरु

साथीहरु म काठमाडौ आउनासाथ फेरि नेट र कम्प्युटरको समस्यामा परेको छु। चितवनमा साथी रुपेन्द्र कर्माचार्यले यो समस्या हल गरिदिनु भएको थियो र मैले केहि कविता लगायत सामाग्रि राख्न पाएको थिए नेपालप्लसमा। अहिले फेरि मैले मेरो ल्यापटपमा नेट जोड्नै सकिन साईवरवालाको सहयोग लिदापनि। त्यसैले भनेजसरि सामाग्रि राख्न सकेको छैन। अङ्ग्रेजी किबोर्डबाट बल्लतल्ल टाईप गरेर एउटा छोटो [...]

बाँकी अंश...