सरकारमा माओवादी नेताका आफन्त त कति कति
-काभ्रेका चीनबहादुर तामाङलाई स्वकीय सचिवमा नियुक्त गरेका रक्षामन्त्री रामबहादुर थापाले सहायक स्वकीय सचिव भने आफ्नै छोरा प्रतीकलाई बनाएका छन् । -यसैगरी, सामान्य प्रशासनमन्त्री पम्फा भुसालले ललितपुरका अमिर शाक्यलाई स्वकीय सचिव र पारविारकि सदस्य अर्चना रजिाललाई सहायक स्वकीय सचिव नियुक्त गरेकी छन् । रिजाल भुसालकी दिदीकी छोरी हुन् । भुसालले पार्टीले असहमति जनाउँदाजनाउँदै पनि रिजाललाई सचिव [...]
बाँकी अंश...रस चुसेपछि छमछम नाच्छन माहुरी
रोदी र चौतारी को नाच के नाच ? ? तामाङ सेलो के खतरा ? नाच्न जाने जाबो मादल र बाँसुरी, तबला र मुर्चुङ्गा केहि नचाहिने रहेछ । नपत्याए माहुरीहरुबाट सिके हुन्छ । तिनलाई फूलको रस भेटेमात्रैपनि पुग्ने रहेछ छमछम नाच्न । मादल र डम्फु, बाँसुरी र झुम्का नबजाईकन पनि छम छम नाच्ने रहेछन माहुरीहरु । [...]
बाँकी अंश...फेरि जन्मिने भो अर्को भूमिगत लडाकू दस्ता
अब देश पुरै भूमिगत लडाकु दस्ता नै दस्तामय होला जस्तो छ । भाईरस किलर्स, जनसेना, युथ फोर्स । कोब्रा, तराई टाइगर, कराई करेट, जनतान्त्रिक मोर्चा । अनि हरेक जाती पिच्छेनै लडाकु संगठन । अब त्यतिलेपनि नपुगेर अर्को कम्युनिष्ट पार्टीले पनि अन्तिम चरणमा पुगेको छ भूमिगत लडाकु दस्ता बनाउन । प्राय: गोप्त रुपमा बनाउने गरेका थिए [...]
बाँकी अंश...जोरी खोज्दै पाकिस्तानी सेना भारतिय सिमानामा
गत महिना बम्बैमा भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबिच यसैपनि युद्द हुनसक्ने त्रास थियो । शुक्रबारदेखि पाकिस्तानले अफ्गानिस्तानको सिमा क्षेत्रमा भएका आफ्ना सैनिकहरुलाई झिकेर भारतिय सिमा क्षेत्रमा पुर्याएपछि भारत र पाकिस्तानबिच झन तनाब हुने देखिएको छ । पाकिस्तानले अस्ति आफ्ना हजारौं सैनिकहरु भारतको पूर्वी सिमा क्षेत्रमा तैनाथ गरेपछि झन तनाब देखिनु स्वभाबिकै हो । विशेषज्ञहरुले [...]
बाँकी अंश...पाँच रुपियाँमै पाइने पोखराको टुरिस्ट होटेल
पोखरामा पर्यटकिय होटेलमा जम्मा नेपाली पाँच रुपियाँ । कसले पत्याउँछ ? तर के गर्नु पाईने रहेछ । भिजिटिङ कार्डमै बकाईदा लेखेको छ त नपत्याएर हुन्छ ? कुन वर्ष हो थाह छैन । कार्डमा त्यो उल्लेख छैन । तर डबल बेडको एक थरी कोठा रहेछ जम्मा ३० रुपियाँमा। त्यो सायद अलि स्तरिय होला । अनि अर्को [...]
बाँकी अंश...“मर्न जान पाउनै पर्छ”
(गोरखा भरी बन्द गर्नुपर्छ भन्ने माओवादी नितिको बिरोध गर्दै बिहीबार राजधानीमा भुतपूर्व गोरखा सैनिकका परिवार, फोटो-कान्तिपुर अनलाईन) अहिले पूर्व बेलायती सेना, तिनका परिवार र आफन्तले यहि माग गरिरहेका छन । हिजो बिहिबार राजधानीमा यहि माग गर्दै तिनले प्रदर्शन गरे । बेलायती सेनामा नेपालीहरु किन लगिन्छ ? सबैलाई जानकारी भएकै कुरा हो । नेपालीहरु पटमुर्ख हुन्छन [...]
बाँकी अंश...मेरो नासो
-तिर्थ राज पाण्डेय त्यो नासो मेरो हो जस्लाई जिउदै जलाईएको छ शिवपुरी को जङ्गलमा बेखबर सडाईएको छ त्यो नासो नेपाली हो !
बाँकी अंश...पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार
नेपालमा सधैं मारपिट । चक्काजाम। बन्द। हडताल । हत्या, आतंक । गरिबी, हाहाकार, नारा र जुलुस । आक्रमण । सधैं यस्तै समाचार आइरहन्छन । बिदेशमा भएका नेपालीको खबरपनि हत्तपत्त गतिलो सुनिँदैन । उहि कुटिएका । लुटिएका । दलालले ठगेका । दूर्घटना । दुख पाएका कथा र ब्यथा । तर यसपटक भने एउटा शुभ समाचार छ सबै [...]
बाँकी अंश...सरकारी विमान दूर्घटना
आज नेपाल सरकारको एक विमान फेरि दूर्घटनामा परेको छ । नेपाल एयरलाईन्सको ट्विनेटर विमान त्रिभुवन विमानस्थलमै दूर्घटनामा परेकाले धन्न कसैलाई केहि भएन । ९ एन-एभिटी नंबरको त्यो विमान त्यसका कोपाईलट उज्ज्वल सिलवालले परिक्षण गर्दा दिउँसो साढे तिन बजेतिर धावनमार्गबाट चिप्लिएको रहेछ । धन्न त्यो परिक्षण उडानका क्रममा भयो र यात्रुहरु परेनन । सिलवाल र मुख्य पाइलट [...]
बाँकी अंश...यस्तो पो रैछ प्रिथ्वीको पहिलो तस्बिर ?
आजकै दिन पुगेका थिए चन्द्रमामा मानव । १९६८ डिसेम्बर २४ का दिन । तर ति चन्द्रमामा पुगेको भन्दापनि तिनले छोडेको मानव पाईला र आक्रितिलाई बढि संझने गरिन्छ । अथवा तिनले खिचेको प्रिथ्वीको तस्बिर । त्यहि बेलादेखि हो हामी मानव जाती बसोबास गर्दै आएको प्रिथ्वी कस्तो देखिन्छ भनेर जान्न पाएको । त्यो बेला पुगेका बैज्ञानिकले खिचेर [...]
बाँकी अंश...
