All articles from: December, 2008

हिमाल मेडियामा आक्रमण गरिनुको वास्तबिकता

हिमाल मेडियामाथि माओवादी मजदुरहरुले आक्रमण गरेको दाबी संबन्धित संस्थाले लगाएको छ । त्यससँगै बिभिन्न पत्रकार र प्रकाशकहरुले पनि त्यसको तिब्र बिरोध गरेका छन । पत्रकारहरु त यसैपनि प्रकाशक र संपादकले जे भन्यो त्यसैका पछाडि लाग्नु परिहाल्यो । संपादक प्रकशकको ईच्छा बमोजिम नभए त्यहाँ टिक्न पाउने होइनन । तर यि साहु भनेका साहु नै हुन । [...]

बाँकी अंश...

किन रोकिन्थ्यो बारमा नांगो नाच

एक पटक खुब चुरीफुरी देखाए ग्रिहमन्त्री वामदेव गौतमले । सडकका नाङ्ला पसले लखेट्ने । रेस्टुरेन्टमा नांगा नाच बन्देज गर्ने । रातीराती आफैंपनि गस्तीमा जाने । खुब रोकौंला झैं गरे । तर के को रोकिनु । झन अहिले त सिमित रेस्टुरेन्टहरुलाई मालामाल भएको रहेछ । रेस्टुरेन्टमा रातको नाच बन्द गर्ने उर्दी जारी त भयो तर निर्धाका [...]

बाँकी अंश...

हतियार उठाएबापत शान्ति पुरस्कार ?

नेकपा (माओवादी) ले २०५२ साल फागुनबाट हतियार उठायो । उसले शुरु गरेको जनयुद्दबाट कम्तिमा १२ हजार नागरिक मारिए । हजारौं घाइते भए । सयौं बेपत्ता छन अझै । अरबौंको आर्थिक क्षति भयो । मारिएका मध्ये अधिकांश सरकारी सेनाबाट हुन । बेपत्ता, मारिएका र पिडितमा माओवादीका तर्फबाटपनि प्रशस्तै छन । त्यो जनयुद्द सञ्चालन गर्ने पार्टीको अध्यक्ष [...]

बाँकी अंश...

“सर्प्राईज”

-विद्या सापकोटा ‘निर्जला‘  चकमन्न रात । उल्लुको उहु-उहु । कुकुरको भुकभुक । चुक घोप्ट्याएजस्तो अँध्यारो साँच्चै कहालीलाग्दो यो रात ।  ऊ अर्थात ‘नर्वदा‘  निदाउने हजार प्रयासबाट थकित भैसकी । यता-उता कोल्टे फेरेकोफेर्‍यै छ । अहँ निद आउन्न । हुन त, आज मात्र होइन केही दिन देखिका रातहरु आजकल अनिदाजनित कल्पनामा रित्तिने गरेका छन् ।  तर [...]

बाँकी अंश...

नखोज्नु मलाई

बिजय कुमार श्रेष्ठ, इराक    नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसंझिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु ।। 

बाँकी अंश...

डाँडाबाट ओरालो लाग्दा झल्झली स्विस सुन्तली

%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%93%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%9d%e0%a4%b2

-पुष्कर शाह एउटा सडकले सारा परिवर्तन गरिदिन सक्छ । ठ्याक्कै त्यहि भयो दोलखामा जब स्विसहरुले लामोसाँघु-जिरी सडक बनाउन सहयोग गरे । यदि स्विसहरुले त्यो सडककालागि सहयोग नगरेको भए अझैपनि स्थानिय मानिसहरुले बाह्रबिसेदेखि नुन र तेल डोकोमा बोकिरहेका हुन्थे । तर उनीहरु अहिले बोक्दैन । किनभने सडकले सबै परिवर्तन गरिदिएको छ त्यो क्षेत्रमा । त्यो बेलादेखि [...]

बाँकी अंश...

बुशलाई हानिएको जुत्ताको मुल्य एक करोड डलर

अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि एक पत्रकारले हानेको जुत्ता प्रसंग अहिले संसारभरी छाएको छ । आलोचना भन्दा बढि अहिले अरेबियाली मूलुकहरुमा भने त्यसको प्रशंसा छ । उनलाई गौरबशाली ब्यक्तित्व भन्दै पुरस्कार समेत दिइएको छ । कसैले उनलाई जुत्ताका नायक भनेका छन । इन्टरनेशन हेराल्ड ट्रिब्युनका अनुसार सौदी अरेबियामा बुशलाइ हानीएका दुई जुत्ता मध्ये एउटालाई एक करोड [...]

बाँकी अंश...

अमेरिकी राष्ट्रपतीलाई पत्रकारले हाने जुत्ता

अमेरिकी राष्ट्रपती जर्ज बुशलाई आज ईराकमा एक पत्रकारले जुत्ता हानेका छन ।  अन्तिममा भिडियो हेर्नुस । आफ्नो कार्यकालको अन्त्यमा आईतबारअचानक  ईराक पुगेका थिए बुश । ईराकका प्रधानमन्त्री नूरी अल मलीकीसँगै पत्रकार सम्मेलन गरिरहेका बुशलाई जुत्ता हान्ने पत्रकार हुन अल बग्दादिय भन्ने ईजिप्टको टेलिभिजनका पत्रकार हुन । उनको नाम मुंतजर अल जैदी हो । उनले सम्मेलन [...]

बाँकी अंश...

सरकारमा प्रचण्ड र बाबुरामका आफन्तै आफन्त

एमाले र कांग्रेसले राम्रा र सक्षम भन्दा आफ्ना मान्छेहरु घुसाए । नातावाद र क्रिपाबादका कारण सक्षम मानिसहरु पाखा र असक्षमहरुको राईदलो भयो भनेर धेरै आरोप लगाउँथे माओवादीहरु । हामी त्यस्तो परिपाटी त्याग्छौं भनेर धेरै पटक कसम खाए । तर अहिले तिनै पार्टीका दुई शिर्षस्थ नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री डा बाबुराम भट्टराईले [...]

बाँकी अंश...

घेरा बन्दिमा आफ्नै पार्टीको

सरकारको हनीमून सकियो । लगत्तै सरकारका सफलता र असफलताको लेखाजोखा पनि भयो । प्रतिपक्षले सरकारका खोटहरु देख्नु त सामान्य कुरा नै हो । तर स्वयं सत्ता साझेदार दलहरुलेनै सरकार सफल हुन नसकेको औंल्याए । तिन महिनासम्म सरकार सञ्चालनमा खासै निरास नदेखिएका प्रधानमन्त्री प्रचण्डपनि सरकारले चित्त बुझ्दो काम गर्न नसकेको मन कुँड्याइ कुँड्याइ भएपनि स्विकार गरे [...]

बाँकी अंश...