All articles from: December, 2008

खोइ त ?

-हरिहर अर्याल, पेरिस  तिम्रो साथ पाएदेखि जून झार्छु भन्थ्यौ शहीद भै खुन देउ नून बार्छु भन्थ्यौ ल्हासा होइन ल्होमा नै सुन खार्छु भन्थ्यौ खासा नगै भेडी गोठ उन सार्छु भन्थ्यौ ।।

बाँकी अंश...

कतारको खाडीमा हाम्रो एक दिन

-प्रदीप स्री, म्याग्दी हाल-कतार  हजारौ सपनाहरु मन भरी, झोलाभरी बोकेर कतार पसेकेका लाखौ नेपालीहरु आज आफ्ना बिगतका पलहरु आँखाभरि पोखेर कयौ रस्लाफानमा ग्याँस संगै सिलिण्डरमा भरिएका भरिएका छौं । कयौ होमसाइडमा तेल संगै पेलिएका छौं त कतिले सोफिटलमा बसेर गेटेट खोलिरहेका छौं । कोहि कम्प्यूटरको पर्दामा बसेर ड्रोईङ गर्नेदेखि पसलका काउण्टरमा बसि सामन बेच्नेको पनि [...]

बाँकी अंश...

स्विजरल्याण्ड बनाउनु पहिले हग्न सिकाउने कि ?

यो तस्बिर चितवन जिल्लाको सदरमुकाम भरतपुर मा खिचिएको हो । अझ भरतपुर अस्पत्तालकै छेउमा । तस्बिरमा रमाईलो कहाँनिर छ भने बाटामा पिसाब गरिरहेको एक पुरुषलाई कुकुरले यसो हेरेर “तपाईले पनि मेरै सिको गरे जस्तो छ नी” भन्छ । चितवनलाई नेपालको ७६ औं जिल्ला भन्छन । असाध्यै विकसित, जागरुक, शिक्षित मानिसहरु बस्ने जिल्लाका रुपमा परिचित छ [...]

बाँकी अंश...

प्रेम कस्तो ?

-सूर्य प्रसाद न्यौपाने “सिकारु”     आधुनिकताको खेल जस्तो, जिवनको मेल जस्तो   प्रेमपनि आजकालको, बर्षायामको भेल जस्तो बसन्तको न्याउलि जस्तै, माधुर्य भै आएपनि   पल पलमा नै रुप्  फेर्ने, एमिबाको खेल् जस्तो 

बाँकी अंश...

लाग्दैन पोखरेलीलाई फेवातालको माया ?

                                          (ल हेर्नुस फेवा तालको भाग । पहिले ताल, अहिले धान बाली) । म झल्झली संझन्छु २०४४ सालमा हुनुपर्छ-फेवातालको पश्चिम कुनो पामे गाउँको छेउबाटै म डुंगा खियाउँदै लेकसाईड आएको थिएँ । त्यतिबेला म अन्नपूर्ण आधार शिविरको यात्रा सकेर फर्कँदै थिएँ । फेवासँग त्यहि मेरो पहिलो नातो थियो । फेवा त्यो बेला झण्डै चामे गाउँको छेउसम्मै [...]

बाँकी अंश...

राजमार्गमै वालवालीकाको मनपरितन्त्र

धादिङ जोगिमारा छेउमा पर्ने प्रिथ्वी राजमार्गमा स्कूले वालवालीकाले मनपरि बस रोकेर पैसा माग्दै गरेको फोटो हो यो । यि वालवालिका बढिमा १५ वर्षका छन । कतिपय दुध चुस्ने उमेरका । बिद्दालयलाई कुन्नी के के खाँचो पर्‍यो भन्दै तुल हल्लाएर यि बिच बाटोमा बस्छन र मनपरि रकम उठाईरहेका छन । पैसा नदिए उनीहरु ज्यानजाला सवारी साधनलाई [...]

बाँकी अंश...

हात्ती पोलो: जति फुच्चे उति तगडा

-रुपेन्द्र कर्माचार्य (तस्बिरपनि)    रत्ननगर, टाँडी  आफु नखेले पनि मलाई खेल हेर्न भने खुब मन पर्छ । मेघौलीमा विश्व हात्ती पोलो प्रतियोगिता भैरहेको थाहा पाएँ । के खोच्छस् कानो आँखो, म मेघौली तिर हुइकिएँ । म त्यहाँ पुग्दा खेल भैरहको थियो । मेघौली विमानस्थलको दक्षिणी भागमा जंगल छेवैमा।  

बाँकी अंश...

ईजरायलमा छरपस्ट सोल्टिनिहरु

-उही साइकले पुष्कर शाह                                  संसारकै सबैभन्दा ठुलो बस स्टेशन तेल अभिवमा मलाई स्वगत गर्न नयन्द्र, भुवन अरु साथीहरु आएका थिए । दिनभरीको लामो यात्राले यस्तो लखतरान भइएको थियो कि ! गफ पनि कम गरु जस्तो । धन्न नयन्द्र दाईको अपार्ट नजिकै रहेछ । शहरको मध्ये भागमा रहेको सानो पार्क अगाडि । चार तल्ला मथिको अपार्टमा [...]

बाँकी अंश...

विलिन ब्यक्तिगत स्वतन्त्रता

-किरण पौड्याल   हराएछन प्रजातन्त्र, खोज्न जाने को पो होला बिलाएछन स्वतन्त्रता माग्न जाने काँ पो होला १७, १५, ३६, ४६, अझ कति कुर्ने होला धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला

बाँकी अंश...

जाग्नै लागेको हो पेरिसको नेपाली दुतावास ?

%e0%a4%9c%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%88-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%b9%e0%a5%8b-%e0%a4%aa%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%95%e0%a5%8b

नेपालकालागि जतापनि क्रम भंगको नारा, माग, आलोचना वा ब्यंग्य चलिरहेको छ । फ्रान्समापनि कतै त्यहि क्रम भंग गर्न लागिएको हो कि भन्ने छनक देखिन लागेका छन । हो, पेरिसको दुतावासले बडा राम्रो प्रयास थालेको छ । राम्रो कामको प्रशंसा, तारिफ अनि सहयोग गर्नै पर्छ । नेपालको पर्यटन ब्यवसायलाई कसरि फ्रान्समा आकर्षण गर्न सकिन्छ । फ्रान्सेली [...]

बाँकी अंश...