All articles from: January, 2009

किशोरावस्थाका बाबुराम भट्टराई

इतिहास कसरि कहाँ पुग्छ कसलाई के थाह ? वाल्यकालमा भविष्यका त्यस्ता संभावनाको कसलाई के अड्कल ? हेर्नुस त, गोरखाको त्यो बिकट ठाउँमा जन्मेको यो फुच्चे केटो अहिले अर्थमन्त्री भयो भन्दा अचम्म लाग्दैन त ? हो यो फुच्चे केटो अहिलेको बाबुराम भट्टराई । देशको एक शक्तिशाली मन्त्री । जिवनमा कहिल्यै दोस्रो नबनी सधैं सबैलाई उछिनेर प्रथका [...]

बाँकी अंश...

यत्रा राजदूत भेला भएर के गर्न खोजेका नेपालमा ?

फेरि के हुन लाग्यो नेपालमा ? तराईमा तमलोपाले आन्दोलन शुरु गरेको छ । अरु तराईका दलपनि सरकारसँग खोंचे थापेका छन सरकारमै बसेर । सरकार र नेपाली कांग्रेसबिच दूरी बढेको बढ्यै छ । कतै संबिधाननै बेलामा नबन्ने हो कि भन्ने शंका धेरैलाई लागेको छ । खास सेना समायोजन र अहिले नेपाली सेनाले रिक्त पदमा भर्ती गर्न [...]

बाँकी अंश...

ओहो सौराहाका हात्ती !

अंकल अन्टीहरु नमस्कार ! म आमोद सापकोटा, १२ वर्षको भएँ । म एक बिहान चितवन, सौराहाको हात्ती प्रजनन् केन्द्र घुम्न गएँ । मेरो घर सौराहा नजिकै हो । मैले त्यहाँ करिब दुई घण्टा फोटो खिचें । त्यहाँ खिचेका केहि फोटोहरु यहाँ राख्छु है त ? मैले पहिलेपनि एक पटक राखेको थिएँ नी यहि ब्लगमा मेरो [...]

बाँकी अंश...

वर्षभरिको एकैचोटी धन्यावाद

मैले अनेक दुख पाउँदा पाउँदा यो ब्लग चलाएकोपनि एक वर्ष भएछ अस्ति २४ तारिख । त्यहि दिन लेखौंला भन्ने सोच्दा सोच्दै बिर्सेछु । यो वर्ष मेरालागि निराशाजनक भएनन ब्लगको लागि । गतसाल यो ब्लग शुरु गर्दा ममा धरमर थियो फेरि वेब लुटाहाका पञ्जामा परें भनें मेहनत खेर जाला कि भन्ने ! अनि चलाउन सकुँला र [...]

बाँकी अंश...

कति गर्छौ हे शहिदको नाममा राजनिति ?

नेपालमा के भएको हो ? यो शहिद शब्द खुब रुचाउन थालेका छन राजनितिक पार्टी । नेता । तिनका जिल्ला, शहर गाउँका कार्यकर्ता सबै । अपराधीलाई कारवाही गर्नु छैन हत्त न पत्त गएर शहिद घोषणा गर्‍यो । पैसा दियो । मान्छेलाई शहिद बनाउन, शहिद बनेकै दिनमा उसको नाममा पुरस्कार घोषणा गर्न कति हतार ? शहिद भएकोमा [...]

बाँकी अंश...

हार्दिक श्रद्धाञ्जली शहिदहरुलाई

            प्रसंग–शहिद  सप्ताहको   -तिर्थ राज पाण्डेय “आसु”                 दुई थोपा आँसु श्रद्धा यो मेरो त्यो उच्च सालीक !    भइसक्यो बेला जन्मन अझै शासनका  मालिक !! नेपालको ईतिहासमा कोतपर्बसँगै सुरु भएको राणाहरुको शासनकालमा नेपाली जनतामाथि गरिएको अभद्र  ब्यवहार र जनताले पाएको दु:ख कष्टको प्रतिरोध गरी एक असल प्रजातन्त्रिक समाजको जगेर्ना गर्न चाहने नेपाल आमाका सपुत [...]

बाँकी अंश...

सम्बोधनको भोलिपल्टै राजावादीसँग सुटुक्क

प्रधानमन्त्री पुष्पकमल दाहालले नातावादको व्यवहार आफूले सच्याउने र आइन्दा नागरिकले पनि यस्तो काम गर्नु नपर्ने स्थितिको सिर्जना गर्छु भनि भाषण गरेको २४ घन्टा नबित्दै अर्को एउटा नातावादी निर्णय गरेका छन् । आइतबारको सम्बोधनमा उनले भनेका थिए -प्रधानमन्त्री र मन्त्रीहरूबाट नातावादको व्यवहार गरिँदै छ र उनीहरू विलासमुखी जीवनशैलीतर्फलहसिँदै छन् भनी नागरिक तहबाट गरिएका गुनासालाई मैले गम्भीर [...]

बाँकी अंश...

यूरोप भरिका महिलाले गर्नेभए फ्रान्समा जमघट

यूरोप भरिमा महिलाहरु कति छन ? ति कहाँ कहाँ छन ? के काम गर्छन ? तिनका कठिनाई, दुख, पीडा, बेदना, सजिला र असजिला के के छन ? कसरि महिलाहरु आफ्ना समस्यालाई चिरेर अगाडि बढ्न सक्लान ? यो सबै विषयमा छलफल गरेर महिलाहरु अगाडि बढ्ने उपाय र संभावना खोज्नकालागि यूरोपभरिका महिलाको समेलन हुँदै छ फ्रान्सको पेरिसमा [...]

बाँकी अंश...

कपुरी क

-नेपोलियन मरहट्टा   पृथ्वीको ठुलो पन्नाहरुमा बिना मशीको, काठको ठुलो कलम काँधमा बोकेर, आज पनि उ बेँसीतिर झरेको छ ।

बाँकी अंश...

बर्ड फ्लुको खतरा: फिरन्ते चराबाट न्युन

%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%ab%e0%a5%8d%e0%a4%b2%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%a4%e0%a4%b0%e0%a4%be-%e0%a4%ab%e0%a4%bf%e0%a4%b0%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%87

-ददिराम सापकोटा  अहिले नेपालमा बर्ड फ्लुको ठुलो त्रास फैलिएको छ । सरकारले बर्ड फ्लु नियन्त्रणगर्न पूर्वी नेपालबाट घरपालुवा पन्छीहरु भकाभक मार्न थालेको छ । यहिबेला बिभिन्न देशबाट नेपालमा फिरेन्तेका रुपमा आएका पन्छीबाट त्यो रोग घरपालुवा पन्छीमा सर्न सक्ने भन्दै बिज्ञको हवाला दिएर संचार माध्यमले सार्वजनिक गरेका छन । तर बैज्ञानिक तथ्य, खोज , अनुसन्धान र [...]

बाँकी अंश...