आफ्ना मान्छे नेपाल पठाउन के के चाहिएछ फ्रान्सेलीलाई ?
हामीले सधैं आरोप लगाउँथ्यौं-बिदेशमा रहेका नेपाली दुतावाहरु भोज भतेर, जमघटमा सिमित भए । भिसा दिने, पासपोर्ट बनाउने, मोज गर्ने अनि कार्यकाल सिध्याएर हिँड्ने । त्यो सबैलाई चुनौति दिँदै अगाडि बढेको छ पेरिसस्थित नेपाली दुतावास । अघिल्लो महिना यस्तै रचनात्मक काम गरेको थियो दुतावासले । अहिले फेरि त्यस्तै अर्को रचनात्मक काम गरेको छ । त्यति बेलाको [...]
बाँकी अंश...तराईमा फेरि आगो झोसिँदै छ, के हेर्दैछन मुख्य तिन दल ?
राजतन्त्र समाप्त भयो । तर नेपालका समस्या समाप्त भएनन । झन बल्झिए । जनताका दैनिक समस्या त यथावत छन नै । झन गम्भिर समस्या थपिएका छन । त्यो भन्दापनि ठुलो समस्या झन देश नै टुक्रिने हो कि भन्ने खडा भएको छ । नेपालको दूर्भाग्य भन्नु पर्छ-राजनितिक दलहरु सरकारमा नहुँदा अनेक रस बाँड्छन । लोभ देखाउँछन [...]
बाँकी अंश...गजल
-नेपोलियन मरहट्टा, चितवन जती काटे पनि नदुख्ने भयो, रगतको खोलो नसुक्ने भयो । कस्तो लेख्यौ भावी ? नेपाली भाग्य ॠण् पनि कहिल्यै नचुक्ने भयो ।
बाँकी अंश...मर्ने मात्रै ? फेन्ट हुन्छ फेन्ट !!!
तिहारको रमझम थियो चारैतिर । जुवा तासमा सिंगै गाउँवस्ती डुबेको । त्यस्तो बेला नखेल्नेले के गर्ने ? चरा हेर्न जाने सल्लाह गरियो । कपिल मामा (कपिल पोख्रेल) सँग सोधेको त जोस्सिए । नेपालमै चराका क्षेत्रमा नाम कमाएका । चरा = कपिल पोख्रेल भने जस्तै । उनी जाने भनेपछि सुकेको शरिरमा सलाईन पानी दिएजस्तो हुन्छ । [...]
बाँकी अंश...उमा सिंहको बस्तीबाट
-उमादेवी झुण्ड्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ उमा सिंहको अस्तु कसम, सक्छौ आँटे हुन्छ ! मसी बोक्ने कलम पनि, आगो ओकल्छ मास्नुपरे अत्याचार, सबै ताते हुन्छ !!
बाँकी अंश...बेल्जियममा बढ्दै छ नेपालीको ब्यापार
-पुरुषोत्तम सुबेदी, बेल्जियम (पिजा रेस्टुरेन्टको उद्घाटन गर्दै स्थानिय शहरका नगरप्रमुख। यहाँका नगर प्रमुखपनि फूर्सदिला हुने रहेछन नेपालका जस्तै हगि ? रेस्टुरेन्ट उद्घाटन गर्न भ्याउने ।) बिगत केही बर्षयता बेल्जियममा नेपालीहरुको बसाइको स्थायित्वसँगै ब्यापारपनि ब्रिद्धी भएको छ । यहाँका नेपालीहरुले पछिल्लो समयमा नयाँ ठाउँ र ब्यवसायमा छिटो छिटो हात हालेको देखिएको छ । साइबर क्याफे, खुद्रा [...]
बाँकी अंश...कायर किन बनि दियौं
-बिजयकुमार श्रेष्ठ (हाल-इराक) परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौ १२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौ, एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौ शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ।।
बाँकी अंश...ओबामाले जितेर नेपाललाई हुन्छ केहि र उफ्रिने ?
विश्वको सर्वाधिक शक्तिशाली देशको राष्ट्रपती पद लिए बाराक ओबामाले । चर्चा हुनु स्वभाबिकै हो । संसार अब शारिरिक बलका आधारमा, हाते बन्दुक र पाखुराले लडिँदैन । बुद्दी, बिबेक, नैतिकता सब तपसिल भए । अब पैसा, धन, आधुनिक हतियारले जितिन्छ विश्व । लडाकु बिमान, आधुनिक हतियार, रकेट बम, शक्तिशाली क्षेप्यास्त्र छ भने मानवअधिकारका कुरा तपसिल बन्छन [...]
बाँकी अंश...कसले शुरु गर्यो पम्फाका खुट्टा तान्न ?
पहिले नेकपा (माओवादी) का नेता मात्रीका यादवले मच्चाउँथे । अहिले माओवादी र नेकपा एकताकेन्द्र मसालको एकता भएलगत्तै नयाँ पार्टीका तर्फबाट प्रलय मच्चाउन थालेकि छन स्थानिय प्रशासन मन्त्री पम्फा भुसालले । उनले दुई वर्ष राजधानीमा बिताएका सबै कर्मचारी अनिवार्यरुपले राजधानी बाहिर जानुपर्ने र अन्य सुगममा बसेकाहरु दूर्गममा गएर खटिनु पर्ने नियम बनाईन । यो कार्यान्वयन होला कि [...]
बाँकी अंश...
