यहि देखाउन बोलाउने दश लाख पर्यटक ?
यो तस्बिर काठमाडौं राजधानी जोड्ने एक मात्र प्रिथ्वी राजमार्गको मलेखु बजारमा खिचिएको हो । यहाँबाट हरेक दिन पर्यटक बस मात्रै ३०० वटा ओहोर दोहोर गर्छन । यो मलेखु बजारको हाइ वे गार्डेन होटेल एण्ड रेस्टुरेन्टको अगाडिकै द्रिष्य हो । यहि फोहोरको अगाडि दिनमा कम्तिमा २० वटा पर्यटक बस रोकिन्छन । यहि हेर्दै तिनले बिहानको नास्ता [...]
बाँकी अंश...कतारको दुतावासमा गगनलाई सुनाए ठगिनेले पीडा
-प्रदीप सुबेदी, कतार (कांग्रेसका युवा नेता गगन थापा कतारको नेपाली दुतावसमा ठगिनेका कुरा सुन्दै बायाँ र अरु ठगिएका नेपालीहरु) । मैले पत्रिकामा पढें कि सुनौलो भबिष्य खोज्न कतार आएका १० नेपालीहरु दुताबासको शरणमा । सरसर्ती नाम पढें-एकजना मेरै गाउँले परेछन । मेरो मनमा उनलाई भेट्ने कौतुहुलता बढेर आयो अनि गत शुक्रबार समय मिलाएर पुगें हाम्रो दुताबासतिर [...]
बाँकी अंश...प्रेसको वैरीले नै प्रेस स्वतन्त्रको आदर्श छाँट्ने ?
नेपालका नेताहरुले जनतालाई सायद मूर्ख ठान्छन क्यार । जस्तो आश्वासन पनि दिन्छन । आफ्ना, कमजोरी, बिगतका गल्ति र कर्तुतहरु सबै तुरुन्तै बिर्सने पटमूर्ख ठान्ने रहेछन हामी जनतालाई । नेपाली कांग्रेसका दोस्रो दर्ताका शक्तिशाली भनिने नेता शेरबहादुर देउवाले आफ्ना बिगतका कर्तुत जति सबै बिर्सिएर त्यसैगरि मूर्ख बनाउन खोजे बिदेशमा बस्ने नेपालीलाई । हरेकलाई थाह छ कि [...]
बाँकी अंश...झारपात, कुँडा कर्कट सबै सोहोर्ने प्रतिस्पर्धामा एमाले र माओवादी
फलामे अनुशासन पालना गर्नुपर्छ भन्छन कम्युनिष्ठहरु । तर त्यो फलामे अनुशासन त परै जाओस, अहिले माओवादी र एमालेको पार्टीलाई धोका दिएका, जनतामाथि गद्दारी गरेका, आफ्नै श्रीमती हुँदाहुँदै अर्कि महिलामाथि अनुचित संबन्ध राखेका समेतलाई माओवादी र एमालेले धमाधम पार्टीमा हुलिरहेका छन् । आफ्नै सहकर्मी पक्राउ गर्न तानाशाही सरकारको बर्दी लगाएर भेष बदल्दै तिनको खोजि गर्दै हिँडेका, [...]
बाँकी अंश...आउँ हामी इमान जमानको कुरा गरौं
-सुभासचन्द्र देवकोटा आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं, थारै भए पनि देशको कुरा गरौं । कति छोरा छोरीको मात्रै चिन्ता गर्ने, कति कमिसन र ठेक्काको मात्रै कुरा गर्ने, घर घडेरीको कुरा पनि धरै गरियो, आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं, थारै भए पनि देशको कुरा गरौं ।
बाँकी अंश...कस्तो लम्फु राजालाई पढाएछु
प्रकाशोन्मुख पुस्तककालागि संभाबित पात्र खोज्ने क्रममा मलाई कसैले भनेको थियो-राजा वीरेन्द्रका शिक्षकपनि छन नी मार्क गाबोरियो भन्ने । यतै कतै पेरिसमा बस्छन । ओहो ! लौ धुइँपत्ताल लगाएर खोज्नुपर्यो भन्दै भिडेँ । अहँ पत्ता लागेन । यहाँका नेपालीहरुलाई त झन त्यस्तो कुरा के थाह हुनु ? हरेक पटक पुस्तकका पात्र भेटिँदै जाँदा तिनलाई सोध्दै गइयो । [...]
बाँकी अंश...आफन्तको स्वर ठ्याक्कै चिन्छन कागहरु
तपाई अमेरिका बस्नुस कि जापान । जतिसुकै टाढाबाटपनि फोनमा आमा बोलेको ठ्याक्कै चिन्नुहुन्न त ? काग हरुलेपनि त्यस्तै गरेर आफन्तहरुको बोली चिन्ने रहेछन । गत वर्ष गरिएको एक अध्ययनबाट यो पत्ता लागेको हो । बैज्ञानिक अध्यनबाट के पत्ता लागेको छ भने कागहरुको स्वर सात खाले हुने रहेछन । तिनमा एकदम मन्द खालको भिन्नता मात्रै हुने [...]
बाँकी अंश...शिर्षक छानेर पुरस्कार जित्नुस
साथीहरु झण्डै एक वर्ष हुन लागेछ मैले यो ब्लग निरन्तर गरेको । मैले जस्तो देखें भेटे त्यस्तै लेखें सकुन्जेल । यसमा मलाई तपाईहरुको हौसला र आत्मसन्तुष्टि प्राप्त भयो । अरु केहि मागिन । तर आज म तपाईहरुसित एउटा सुझाब माग्छु । फेरि त्यस्तो सुझाब कि त्यो छनौटमा पर्यो भने तपाइहरुले पुरस्कारपनि पाउनुहुनेछ । सित्तैमा होइन [...]
बाँकी अंश...ईजरायली वाल अपराधीहरुको बिरोध गर्नुहुन्न ?
[अहिलेसम्म त्यहाँ एक हजार भन्दा बढि मारिइसकेका छन । मारिनेमध्ये एक तिहाईसम्म वालवालिका छन । आफ्नै आमाको लास टुलुटुलु हेरेर बस्न बाध्य पारिएको छ वालवालिकालाई । तिनले ज्यान जोगाउन कहाँ भाग्नुपर्ने हो भन्ने मेसोपनि पाउने गरेका छैनन । ] तपाईहरुलाई थाह छ कि छैन अहिले इजरायलीहरुले प्यालेस्टाइनीहरुको बसोबास क्षेत्रमा गएर धामधाम सयौं मानिस मरिरहेकाछ्न दिनदिनै [...]
बाँकी अंश...बिद्रोहबाटै सत्ता कब्जा गर्ने भए चुनाव लडेको किन ?
मलाई बडा अचम्म लाग्छ यो सत्ता र सरकार भन्ने कुरा कति प्रिय लाग्ने रहेछ नेताहरुलाई । सरकारमा बसेपछि मान्छे कति अन्धो हुने रहेछ । सरकार भन्ने कुर्सीमा के छ त्यस्तो कि जसले सबैलाई अन्धो बनाउँछ । एकपटक त्यो कुर्सीमा बसेपछि बसौं बसौं लाग्छ । छोड्नै मन लाग्दैन । पहिले नेपाली कांग्रेसलाई त्यस्तै लाग्थ्यो । नेपाली [...]
बाँकी अंश...
