All articles from: February, 2009

सँगठीत हुँदैमा महिला स्वतन्त्र हुन्छ र ?

    फेब्रुअरी २० तारिखमा ददिराम जी ले यसै ब्लगमा खोइ त महिला जहाँ पनि पुरुषकै बर्चश्व भन्ने लेख लेख्नुभएको थियो । बिषय एकदम राम्रो थियो । मेरो बिचारमा लेख्न खोजिएको बिषयपनि उठाउनै पर्ने बिषय थियो । पाठक प्रतिक्रिया हेर्दा बिषय लेखिनुपर्ने हो भन्ने लाग्छ । झन्डै आधा जसो पाठक प्रतिक्रियामा कैँची पनि लाग्यो । [...]

बाँकी अंश...

के के हुँदै छ प्रथम यूरोप स्तरिय महिला भेलामा ?

बिदेशमा बस्ने नेपाली महिलाहरुका समस्या, गुनासा, अप्ठेरा र अवस्था भन्नासाथ हम्रो मानसपटलमा झट्ट याद आउँछ खाडीमा काम गर्ने नेपाली महिलाहरुको । तिनका कठिनाईका बारेमा चर्चा हुन्छ । तिनैका कथा र ब्यथाले स्थान पाउँछन । तर सुन्नु भएको छ कहिल्यै यूरोपमा बस्ने महिलाका पनि कठिनाई के छन, गाह्रो साह्रो के छ, ति कसरि बस्छन भनेर ? [...]

बाँकी अंश...

गिर्दो लोकप्रियता जोगाउन दरबारकाण्ड छानबिनको आश्वासन ?

%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%8b-%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%a4%e0%a4%be-%e0%a4%9c%e0%a5%8b%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%a8

  २०५८ सालमा दरबार हत्याकाण्ड भयो । वीरेन्द्रका सबै परिवार स्वाहा भए । दुनियाँलाई थाह छ-त्यो काण्ड रच्ने ज्ञानेन्द्र शाह हुन । लौ अरु दलका त कुरा छोडौं । माओवादीले भने किटेरै भनेको हो-यो हत्याकाण्ड गराउने त्यहि कसाई, तानाशाह, तस्कर ज्ञानेन्द्र शाह हो । राजतन्त्र निर्मूल गरेर गणतन्त्र स्थापना गर्नासाथ हामी त्यो हत्याकाण्ड छानबिन गरेर [...]

बाँकी अंश...

नयाँ नेपालको बृत्त चित्र

-गणेश खड्का “प्रतिक्षा”         साइँली बज्यै !   नातीको फोटो हेरेर   किन रुन्छ्यौ बेकार   सतीले सरापेको देशमा   अब फेरी तिम्रो सराप ?   चुपो लाग   यहाँ बोल्नु हुँदैन   अपहरित तिम्रो नाती   कहिल्यै फर्केर आउँदैन   यो नयाँ नेपाल हो

बाँकी अंश...

नेपाली मिले गाह्रो छैन प्रगती गर्न

%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%be%e0%a4%b9%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%9b%e0%a5%88%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d

-रवीन शर्मा ओली  (नेपाली ब्यवसायी)  पेरिस, फ्रान्स  म पेरिसबाट ४०, ४५ किलोमिटर टाढा बस्छु । इभ्री भन्ने ठाउँमा मेरो एउटा रेस्टुरेन्ट छ समा दिमालय (हिमाली मार्ग) भन्ने । । त्यसले ठ्याक्कै भन्ने हो भने साँच्चिनै नेपालको प्रतिनिधीत्व गरेको छ । नेपाली झण्डा, बुद्दको मूर्ती। बिभिन्न नेपाली संस्क्रिति भएका मानिसहरुको फोटो राखेर । नेपालकै रुपमा मैले त्यसलाई [...]

बाँकी अंश...

चानचुने छैनन झलनाथका चुनौती

%e0%a4%9a%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%9b%e0%a5%88%e0%a4%a8%e0%a4%a8-%e0%a4%9d%e0%a4%b2%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a5%81%e0%a4%a8

चौध वर्षमा खोलोपनि फर्किन्छ भन्ने नेपाली उखान छ । तर झलनाथ खनालकालागि भने २० वर्षमा फर्किएको छ । उनी २० वर्ष पहिले अर्थात २०३९ सालदेखि २०४६ सम्म नेकपा (माले) को सर्बोच्च पद महसचिवमा थिए । अहिले निर्वाचन पश्चात उनी फेरि नेकपा (एमाले) को सर्बोच्च पद अध्यक्षमा आएका छन । तर उनले चुनाब जुन तरिकाले जिते [...]

बाँकी अंश...

गजल

-शुशिला ठकुरी     कसको बिश्वाश गरौं अब मलाई बात लाएपछि   किन माया लाउनु अब घातैघात पाएपछि ।   आस्था बाचा कुल्चिएर पाईतालाले थिचेपछि   किन हेर्नु उसको बाटो घातैघात पाएपछि । 

बाँकी अंश...