All articles from: February, 2009

खनाल बिजयी, बढि उनैको पक्षका

अध्यक्षमा झलनाथ खनाल, महासचिवमा ईश्वर पोखरेल, उपाध्यक्षमा (तिन पदकालागि) वामदेव गौतम, बिद्दा भण्डारी र अशोक राई निर्वाचित भएका छन । त्यसैगरि सचिवमापनि तिन पदका लागि भएको निर्वाचनमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली विजयी भएका छन । अध्यक्षमा खनालको मत ९१३ र हरुवा ओलीको ७९६ छ । ओलीले गत संबिधान सभाको निर्वाचनमा पनि हारेका [...]

बाँकी अंश...

खनालले जित्ने पक्का, विजय घोषणा केहिबेरमै

अन्तत: काजु कान्छा अर्थात केपी ओली हार्ने निश्चित जस्तै भएको छ । खनाल बिजयी भएको घोषणा हुनै लागेको छ । कार्यकर्ताहरु खनाललाई रातो अविर लगाइदिन हस्याङफस्याङ गर्न लागेको खबर महाधिवेशनस्थलबाट मैले पाएको छु । अहिले बेलुका ६ बजेको नतिजा अनुसार खनालको ८३४ र ओलीको ७३० छ । महासचिवमा पनि खनाल पक्षकै ईश्वर पोखरेलले जित्ने पक्का [...]

बाँकी अंश...

झलनाथनै अगाडि, पाँच नेताको बिजय सुनिश्चित जस्तै

ताजा नतिजा (नेपाली समय अपरान्ह ४ बजे अनुसार):  झलनाथ खनाल=७६३, केपी ओली=६९३ ।  ताजा: नेपालको समय अनुसार अहिले दिउँसो ३:१५ को नजिताले खनाल बिजयी हुने पक्का जस्तै देखिएको छ। उनले ७३४ ल्याएका छन । ओलीको ६७१ छ ।  महासचिवमा ईश्वर पोखरेलको ७४१ र प्रदीप नेपालको ५८७  छ।  महासचिवमा पनि प्रदीप नेपालले ड्याङ खाने देखियो । [...]

बाँकी अंश...

निर्वाचनमा कडा प्रतिस्पर्धा, छ्यासमिस आउने संभावना

ताजा विवरण: नेपाली समय अनुसार बिहान १:२० को नतिजा— खनाल=३३३, ओली=२९५ महासचिवमा ईश्वर पोख्रेल=३१४, प्रदीप नेपाल=२५५ ताजा विवरण (नेपाली समय अनुसार मध्यरातको नतिजा) : अध्यक्ष-झलनाथ खनाल=३२७, ओली=२९२ । महासचिवमा, ईश्वर पोखरेल=२४०, प्रदीप नेपाल=१८२ । उपाध्यक्ष-अशोक राई ३०५, बिद्दा भण्डारी २२१, भिम रावल=२१५, वामदेव गौतम=२१२, भरत मोहन अधिकारी १३८ र सहाना प्रधान १५० । सचिव-विष्णु पौडेल=३४४, [...]

बाँकी अंश...

हिरामोती खाने साङ्लेकिरा !!

%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a5%8b%e0%a4%a4%e0%a5%80-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%95%e0%a4%bf%e0%a4%b0%e0%a4%be

 -एस बी छन्त्याल, बेल्जियम- एक समय (जमाना) थियो-आकाशमा डोरीझैं लाग्ने, काउँ काउँ गर्दै उड्ने जिवलाई मैले प्रश्न गर्थें कि त्यो के हो आमा भनेर । प्रतिउत्तरमा साङ्लेकिरा हो । यसले हिरा मोती खान्छ,  भन्ने सुन्दा यसलाई कसरी भेट्न सकिएला हँ ? भन्दै मनमा अनेक कौतुहलता जाग्थ्यो। आज तिनै सुन्दर मेरो मनका कौतुहल जगाउने चरा बर्डफ्लु नामक [...]

बाँकी अंश...

यस्तै उस्तै

-अंमर ‘पथिक‘-   यस्तै उस्तै भयो मेरो यसपालीको लाहुर पनि नसोधे है बिन्ती मलाई, किन त्यस्तो उदाश भनि झर्‍यो आँसु आँखाबाट बलेसीको पानी सरी मर्‍यो छाती भित्रै मुटु चुलेशीको धारमा परी !!!

बाँकी अंश...

सर्बसम्मती अझै भएन, लागे आआफ्नै गूटतिर

                          कसको कुन प्यानल ? एमालेमा अध्यक्ष पदकालागि सर्बसम्मती गर्ने प्रयास अन्तत: असफल भएको जानकारी दिएका छन महाधिवेशन हलमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले । अध्यक्ष पदका दाबेदारहरु माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली तिनै जनाले आआफ्नो उम्मेदवारीको औचित्य साबित गर्न खोजेका थिए । तिन नेता र मध्यस्थकर्ताहरुबिच भएको छलफलमा माधवकुमार नेपालले तिन [...]

बाँकी अंश...

खोइ त महिला ? जहाँपनि पुरुषकै बर्चस्व ?

(खोइ त महिला ? जहाँपनि पुरुषकै बर्चस्व ? यो ड्यासमा बस्न लायकको महिला एक जनापनि नभएर हो ?)   यो नारी समानता र संलग्नताका गफ धेरै उठ्छन । गरमागरम बहस र छलफलपनि निकै चल्छन । यो उठाउनेपनि समाजमा जाने बुझेका, पढेलेखेका र सामाजिक हैसियत बनाएकालेनै हो मुलत । तर मलाई भने त्यो नारा र ति [...]

बाँकी अंश...

भारतिय चाहनाको नेत्रित्व ल्याउन चलखेल !

तपाईहरुलाई अचम्म लाग्ला । कतिपयलाई यो पूर्णरुपमा एमाले बिरोधी । कुनै पार्टीका कमजोरी उल्लेख गर्नासाथ त्यहि पार्टी बिरोधी र अर्को पार्टीलाई समर्थन गरेको ठान्ने आम नेपाली सोचाईप्रति म आलोचना खप्न तयार छु । तर जे मान्नुस वास्तबिकता भनेको वास्तबिकतानै हो । अहिले एमाले नेत्रित्व भारतिय समर्थन र प्रभावको ल्याउने प्रयास भइरहेको छ । त्यसकालागि भारतिय [...]

बाँकी अंश...

धमलालाई हिरासतमा राख्नु कानुनसम्मत-सर्बोच्च

हात हतियार खरखजानामा संलग्न रहेको आरोपमा पक्राउ परे रिपोटर्स क्लबका अध्यक्ष ऋषी धमला । उनलाई छानबिनकालागि सुरक्षा निकायले काठमाडौं जिल्ला पशासनसँग अनुमती लिएर हिरासतमा राख्यो। अनि उनलाई गैह्र कानुनी रुपमा राखिएको हो, तुरुन्त सार्वजनिक गरिपाउँ भन्दै पत्रकारिता संबन्धि काम गर्ने एन जिओ फ्रिडम फोरमले सर्बोच्च अदालतमा बन्दि प्रत्यक्षीकरणको मुद्दा हालेको थियो । त्यसलाई जिल्ला अदालतले [...]

बाँकी अंश...