All articles from: February, 2009

गजल

-नेपोलियन मरहट्टा  प्राण जाने अन्तिम अन्तिम श्वासमा छ मेरो देश, म मुग्लानबाट फर्कि आउने आशमा छ मेरो देश । फेरी एकीकरण् गरी सबै एउटै बनाउनु छ, हजार थरी जात,धर्म, भाषामा छ मेरो देश ।

बाँकी अंश...

अझै कमजोर र नालायक बन्छ एमाले

%e0%a4%85%e0%a4%9d%e0%a5%88-%e0%a4%95%e0%a4%ae%e0%a4%9c%e0%a5%8b%e0%a4%b0-%e0%a4%b0-%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%9b-%e0%a4%8f%e0%a4%ae

नेकपा (एमाले) को महाधिवेशन बुटवलमा भइरहेको छ । यो महाधिवेशनले भविष्यकालागि नीति निर्माण गर्ने छ । योजना बनाउने छ । संगठनलाई कस्तो बनाउने ? देशको खाका कसरि कोर्ने ? नेपालको गणतन्त्रात्मक संबिधान कस्तो बनाउने ? संक्रमणकालिन अवस्थाको अहिलेको नेपाललाई कसरि दिशा दिने ? अहिलेको गम्भिर अवस्था र चुनौतीलाई कसरि चिर्ने ? त्यसकालागि पार्टीको नीति मुख्य [...]

बाँकी अंश...

“कंग्रेसीका कुरा सुन्ने ? पिएचडीनै ढुस होला नी फिलीप”

नेपालका संकिर्ण राजनितिक दल न हुन । नेतै अधिकांश संकिर्ण सोचका छन अनि तिनले कस्ता कार्यकर्ता तयार पार्ने ? कम्युनिष्ट होस कि कांग्रेस । आखिर सबैको समाज त्यहि हो । संस्क्रिति उहि हो । ति सबैलाई सेक्ने हावापनि एकै त हो अनि के फरक हुन्थे । उनी कांग्रेसको तिर गएपछि यता मशालहरु हेर है फिलिप, [...]

बाँकी अंश...

आआफ्ना तस्बिर लिनुस

एनआरएन भेलाका तस्बिर राख्न बल्ल भ्याएँ । भनेको समयमा राख्न सकिन । त्यसको लागि क्षमा चाहन्छु । अब आफ्ना तस्बिर लिन सक्नुहुन्छ । यहाँ २३१ वटा तस्बिर छन । प्राबिधिक सहयोगका लागि अनुज न्यौपानेलाई धन्याबाद ।

बाँकी अंश...

माओवादी सरकारका यि पनि त हुन नी सकारात्मक काम

 (फर्वरी १२ मा माओवादीले एउटै गरेन राम्रो काम ? लेखको बाँकि भाग) -रञ्जन ● भलै देशभरि सरकारले औषधी पुर्‍याउन त सकेको छैन नै तरपनि देशभरिका स्वास्थ्य चौकीहरुमा उपचार निशुल्क गराएको छ । कम्तिमा औषधी पुगेका ठाउँमा त गरिबले पैसा तिर्नु परेको छैन सानोतिनो उपचारका लागि । जहाँ औषधी पुर्‍याउन सकेको छैन सरकारले कम्तिमा त्यहाँ जनता [...]

बाँकी अंश...

पेरिसमा नेपालीको ब्रिहद भेला

%e0%a4%aa%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b9%e0%a4%a6

            (जमघटको संझना साँचिराख्ने रहर)     बिदेशमा बस्नेका आआफ्नै पीडा छन । बेदना छुट्टा छुट्टै छन । भोगाई फरक छन । देखाईमा भिन्नता हुने नै भए । ति एकले अर्कालाई ब्यक्त नगरेसम्म कसरि बुझ्ने, के गरि थाह पाउने ? आफु बसेको देश, परिस्थिति, संस्क्रिति र कानुनलेपनि फरक पार्ने नै भयो । नयाँ नेपाल भनिएको छ त्यसमा [...]

बाँकी अंश...

यो गोरेले हाम्रा कुरा सुनेर कम्निष्टेहरुलाई त लाइँदिँदैन ?

पुस्तक लेख्ने क्रममा एकदिन दिदी कल्पना घिमिरेसित भेट भयो । मैले पुस्तककालागि कस्ता कस्ता कुन कुन पात्र छाने भनेर दिदीलाई सुनाएँ । फ्रान्सेली भाषा र साहित्यमा नाम कमाएकि उनी । फ्रान्सेली भाषा र साहित्यको सेवा गरेबापत भनेर उनले फ्रान्सेली सरकारबाट पुरस्कारनै पाएकि । कल्पना दिदी नेपालमा चासो राख्ने फ्रान्सेली समाजमा राम्ररी भिजेकि मान्छे । केहि [...]

बाँकी अंश...

बुटवल महाधिवेशन र बडा कणहरुलाई केही सुझाव

‘‘अव लामा र चिल्ला भाषणै गरेर मात्रैपनि हुँदैन रहेछ, नत लामो भूमिगत वा जेल परेको भनेरै जनताको मन जितिँदोरहेछ । चुनाव जित्नका लागि त जनताकै मन जित्नु पर्दोरहेछ।’’   ● सरोजदिलु विश्वकर्मा     भनिन्छ-कम्युनिष्ट पार्टीमा धेरै विद्धान र विश्लेषकहरु ज्यादा हुन्छन्, जहाँ सामान्य कार्यकर्ता वा कणहरुको यस्ता सुझाव सल्लाहको कुनै अर्थ रहदैन । वरु उनीहरु यी [...]

बाँकी अंश...

को को रैछन त माओवादीभित्रैका गुप्तचर ? (दोस्रो भाग)

 ‘‘नेत्रित्वको एक थरीले शुरुदेखिनै प्रचण्डलाई र अर्को थरीले बाबुरामलाई प्रभावित गरिरहन्थे’’        (पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस)         ● जुन समयमा हामी गिरफ्तारीमा पर्‍यौं, त्यसको केहि दिन अगाडि केन्द्रिय सचिवालय (पोलिटब्युरो) को बैठक सम्पन्न भएको थियो । बैठक असाध्यै पेचिलो भएको खबर थियो । त्यहि बैठकले रणनैतिक प्रत्याक्रमणको पहिलो योजना तय गरेको थियो । त्यसैले [...]

बाँकी अंश...

गजल

अनुकुल प्रकाश .. मिलनको पहिलो रातमा खेलौं एउटा खेल खबरदार छ यो खेलमा माफि छैन झेल..! .. दुई शरीर आपसमा, एउटै भयो मुटु जिन्दगिको मेला भर्न मिलाऔं तालमेल..!

बाँकी अंश...