चुनाब जितेर सत्ता लिन्छु-पारस
दरबार हत्याकाण्डका नाईके मध्येका एक मानिने पारस अहिले एकाएक दिनहुँ चर्चामा छन् । सरकारले दरबार हत्याकाण्ड छनबिन गर्ने सार्वजनिक गरेपछि उनले दरबार हत्याकाण्ड आफुले नगरेर दिपेन्द्रले गरेको बताएका उनले अब फेरि नेपाल फर्किएर चुनाब लडेरै सत्ता हत्याउने दाबी अग्रेका छन् । उनी नेपाल फर्किने रे अनि यहाँ पार्टी खोलेर भोट माग्दै हिँडेर जित्ने। उनलाई जनताले [...]
बाँकी अंश...कतारको एउटै ठाउँमा यति धेरै नेपालीको जमघट ?
-प्रदीप सुबेदी, कतार (तस्बिर र आलेख दुबै) यहाँ कुनै बम पड्केर मानिसको जमघट भएको होइन । नेपालमा दिनौंजसो हुने कुनै राजनितिक पार्टीकोको जुलुस र आमसभा सुन्न आउनेको भिडपनि त होइन यो । त्यसो भए यहाँ किन यति भिडभाड भएछ त भन्ने जिज्ञासा लाग्न सक्छ । यो त कतारमा नेपाली दाजु भाई हरेक शुक्रबार [...]
बाँकी अंश...हतियार कमिसनले वीरेन्द्रको ज्यान लियो : पारस
तपाईहरुलाई विश्वास लाग्छ यो समाचारमा ? काठमाडौं,चैत१७ (दैनिकी)-पूर्व युवराज पारस शाहले राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु पेपरलाई दिएको अन्तर्वार्तामा भनेका छन् -´हतियार खरिदसम्बन्धी मल्टी-मिलियन डलरको असफल सम्झौता, अस्वीकृत प्रेम र २०४६ सालमा भएको पूर्ण [...]
बाँकी अंश...क्या रमाइलो चराको संसार
हामी जसरि आफ्नै दुनियाँमा रमाउँछौं त्यसैगरि आफ्नै दुनियाँमा रमाउँछन् चरापनि । आफ्नै पीडा । आफ्नै बेदना । समस्या आफ्नै । रमाइलो, झगडा । गुनासो । माया प्रेम । बिछोड । हत्या, बलात्कार के हुँदैन चराको जिवनमा ? सब थोक हुन्छ । फरक त हामीले तिनलाई बुझ्न र हेर्न सक्छौं कि सक्दैनौं भन्ने हो । त्यो [...]
बाँकी अंश...नेपाली बोल्ने ‘कालो बिरालो’
बिरालोले नेपाली भाषा बोल्ने ! कनी कनी हो र ! खरर । त्यस्तो बिरालो जुन नेपाल कहिल्यै गएको, देखे घुमेको छैन । फाट्ट फुट्ट नेपालीहरु भेट्छ उ । शान्ति सेनामा गएका नेपाली । त्यस्ता नेपाली सित के हुन्छ ? हात हतियार, गोली गठ्ठा । झन् तर्सिनुपर्ने होइन त ति सित ? अँहँ उ त झन [...]
बाँकी अंश...नेपाली नारी
-शुशिला ठकुरी, पेरिस मेरा अवयवहरुमा चल्मलाउन आतुर तिम्रा लालायित हातहरु नंग्रा फिजाउदै भो नआउ ति कुत्सित अपराधी मनहरु किञ्चित दुःख छैन नारी भई जन्मिनुमा
बाँकी अंश...गजल
-नेपोलियन मरहट्टा- गास,बास र अलिकती कपास देउ देशलाई, अहिल्यै लाश नबनाउ, सास देउ देशलाई । राजनीतिको चोली भित्र कती बाँध्छौ खुम्च्याएर ? कहिले काही चोली खोली,आकाश देउ देशलाई ।
बाँकी अंश...सकारात्मक सोचको बिकास गरे कसो होला ?
-गिता थापा, ईजरायल केही वर्षदेखि यता म आफ्नु नेपाल बाहिर छु । किनकी नेपालमा हामीले गरेको अबिबेकपूर्ण कार्यले हामी सबै नचादा नचाहदै पनि बाहिरनु परेको छ। त्यो हामी सबै नेपाली को दुखद्पूर्ण पिडा हो । के गर्ने एउटा को कुरा अर्कोले नमान्ने । सबैलाई ठुलो मात्रै हुन मन लाग्ने । तर हामीले गर्ने जिम्मावारी [...]
बाँकी अंश...तिम्रै लागि
-लक्ष्मी सापकोटा, बेलायत सात समुन्द्र पारी तिमी गाउँमा रुँदै बसेकी छु आँशु पिउँदै अरु सामु बाध्यताले हाँसेकी छु ।
बाँकी अंश...
