All articles from: March, 2009

कहिले यो मन रुन्छ किन ?

-मान बहादुर केसी “मुस्कान“   कहिले यो मन खुशि हुन्छ, कहिले यो मन रुन्छ किन ?   हरपल हर क्षण यो मनले, जाली कुरा बुन्छ किन ?   तिमीले मलाई नहेरेपनि, मैले तिमीलाई देख्छु सधैं   तिमी एकछिन हराउँदा नी, यो मन पागल हुन्छ किन ?

बाँकी अंश...

महिलाले टोपी लगाएर भाषण ठोकेपछि…………….

%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%9f%e0%a5%8b%e0%a4%aa%e0%a5%80-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%a3-%e0%a4%a0

    महिला भेला । मञ्चमा सबै महिला नै महिला । नाम बोलाईयो मञ्चमा उपस्थित हुन भन्दै शोभा चन्द । उनी पछिल्लो लहरतिरबाट उठेर फटाफट आईन । दौरा सुरुवाल लगाएकाले होला सबैले पल्याक पुलुक गरे। कति घाँटी तन्काउँदै हेर्न थाले । कपाल हेर्दा महिला जस्तो । लुगा हेर्दा पुरुष जस्तो जस्तो । हुनत यूरोपेली महिला [...]

बाँकी अंश...

अमेरिकाले अफ्गानिस्तानमा आक्रमण गर्नसक्दा भारतले नेपालमा किन सक्दैन?’

%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%85%e0%a4%ab%e0%a5%8d%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a4%ae

फौजी हस्तक्षेपको रणनीति   ● प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिपछि काठमाडौंका दलाई लामाका अनुयायीहरु सल्बलाउन थालेका थिए । देउवाको भारत भ्रमणपछि नेपाल र भारतका सेनाहरुले नेपालको तराईमा संयुक्त अभ्यास गर्ने, संयुक्त अपरेसन चलाउने समझदारी बनेको चर्चा भइरहेको थियो । भारतले नेपाललाई ठूलो सैन्य सामाग्री माओवादे नियन्त्रणका नाममा शाही सेनालाई आपूर्ती गरेको थियो । अशोक मेहता, सुकदेव [...]

बाँकी अंश...

जाँडले झुल्ल परेर होइन भन्ने बक्तब्य दिने ?

प्रधानमन्त्री पुत्र मात्रै भएनन उनी, थिए नेकपा माओवादी क्षेत्रिय सदस्यपनि। यसको अर्थ दुबै तरिकाले उनी सार्वजनिक पदमा बसेका मानिस। दिउँसै रक्सीले ढलेको खबर फोटोसहित आयो। समाचार बन्छ र बन्योपनि। कसैले निजि भने। त्यत्रो पदमा बसेका मान्छेको क्रियाकलाप सार्वजनिक हो र सार्वजनिक टिकाटिप्पणी हुन्छ भन्नेसम्म नबुझ्नेलाई नेपालप्लसको भन्नु केहि छैन। तर समाचार होइन, रक्सी खाएको जस्तो [...]

बाँकी अंश...

गजल

-प्रकाश सापकोटा   मुखले मात्र ठिक्क पार्छन् धोकेबाजहरु   आकाशको तारा झार्छन् धोकेबाजहरु     झुक्याउँछन् छक्याउँछन्, घरि आलेटाले   भोली भोली भन्दै टार्छन् धोकेबाजहरु

बाँकी अंश...

मैले रक्सी पिएको होइन-प्रधानमन्त्री पुत्र दाहाल

प्रधानमन्त्री पुत्र प्रकाश दहालले उनले रक्सी पिएर झुम भएको भनिएको समाचारको खण्डन गरेका छन् । आफुले रक्सी पिएको नभएर अति थकानका कारण यसो झकाएको र त्यहि मौका छोपेर पत्रकारले फोटो खिचेर आफ्नो बेईज्जती गरेको आरोप लगाएका छन्। हेर्नुस उनको बिज्ञप्तीको पूर्ण अंश—- राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतको म सधैं आदर र सम्मान गर्दछु। हिजो [...]

बाँकी अंश...

यस कारण प्रचण्ड देउ राजिनामा

माओवादीको सरकार जहाँ टेक्छ त्यहिँ पहिरो जान्छ । जे निर्णय गर्छ त्यहि उल्टिन्छ । अगाडि एक पाईला सार्छ । तर धतङ्गाउँदै सार्ने गरेकाले दुई पाईला पछाडी हट्न बाध्य हुन्छ, पारिन्छ । एउटा निर्णय तामझामका साथ गर्छ अनि असफल भएको कुरो कुप्री पर्दै स्विकार्छ ।  भ्रष्टाचार गरेर रातारात नकुम्ल्याएको बाहेक कहिँ कतै माओवादी सरकार सफल भएको [...]

बाँकी अंश...

गजल

%e0%a4%97%e0%a4%9c%e0%a4%b2

-नेपोलियन मरहट्टा-     सुख छैन माउलाई छाउरो संगै बोकेपनि,   निर्लज्जलाई लाज हुन्न जति रक्सी धोकेपनि ।     सुर उही,ताल उही, नाच उही मदारीको,   भाषणमा ठुलो ठुलो कुराहरु खोकेपनि । 

बाँकी अंश...

प्रधानमन्त्री पुत्र दिउँसै रक्सीले झुल्ल

%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf%e0%a4%89%e0%a4%81

बिहानै उठेर एउटा बैठकमा गएँ। बाटोमा र बैठकमापनि ब्लगको संझना भैरह्यो । आज के सामाग्री राख्ने होला ? कुनै साथीले काठमाडौंबाट केहि पठाएको छ कि ! कुनै पाठकले केहि हुत्याइदिएका छन् कि भन्ने भैरह्यो । आएर हत्त न पत्त ईमेल खोलें । अचमै लाग्यो । नभन्दै एक जना पत्रकार मित्रले फोटो सहित समाचार पठाउनुभएको रहेछ । [...]

बाँकी अंश...

गजल

%e0%a4%97%e0%a4%9c%e0%a4%b2

-प्रदीप सुबेदी   जिस्काई यो मनलाई चलेर पो गयौ निष्ठुरी   सल्किएर मुटुभित्र जलेर पो गयौ निष्ठुरी   अधुरै भए कठै अत्रिप्त मेरा प्यासहरु   आँखाभरि लटरम्म फलेर पो गयौ निष्ठुरी

बाँकी अंश...