माओवादी कार्यकर्ता धमाधम राजधानी भित्रिएका किन ?
कटुवालमाथि करवाही पछि माओवादी सरकारबाट हट्ने हिजो भएको एकिक्रित माओवादी, नेकपा (एमाले) र नेपाली कांग्रेसको बैठकमापनि नेकपा माओवादीले कुनैपनि हालतमा प्रधान सेनापनि रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने अडान दोहोर्याए । नेकपा एमालेले साथ नदिएपनि यसमा एक्लो निर्णय गर्नुपर्ने र पार्टी सरकारमा टिके वा सरकारबाट हट्नुपरेपनि यसमा पार्टी दिर्घकालिन रुपमा बिजयी हुने उनीहरुको मूल्यांकन छ [...]
बाँकी अंश...विदेशिँदाको पिडा
-लालीगुराँश मुटुभरि मातृभूमिको याद सँगालेर आँखा चिस्याउँदै अबेर राती बल्लतल्ल निदाउँछु म सपनामा उकाली ओराली गर्न पुग्दा आधारातमा निद्रामै बर्बराउँछु म । वरपरका डाँडा-काँडा अनि भन्ज्याङ चौतारी सम्झेर
बाँकी अंश...आज फेरी नेपाल बन्द छ
रामहरी ओझा, डोटी जताततै कुहिरो जस्तै धुँवा उडेको छ । लामका लाम यातायतका साधनहरु जहाँको त्यही चुपचाप ओईलाएका छन । कालोपत्रे देखि धुलो-माटोले यात्रुलाई स्वागत गर्ने मोटरवाटाहरु मस्त निन्द्रामा सुतेका छन । औषधी मुलोको लागि अस्पताल जान खोज्ने पल्ला घरका काकाको प्राण खुस्कने निश्चित भईसक्यो । तर के गर्ने आज फेरी नेपाल वन्द छ [...]
बाँकी अंश...पूर्व सैनिकहरुपनि कटुवाललाइ कारवाही गर्नुपर्ने पक्षमा
प्रधानसेनापति रुक्माङ्गद कटवालले नागरिक सर्वोच्चतालाई अस्वीकार गरी सरकारको आदेश नमानेकाले उनलाई कारबाही गर्नुपर्नेमा नेपाली सेनाका केही पूर्व सैनिकले जोड दिएका छन्। जनसञ्चार अभियानमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेपाली सेनाका पूर्व मेजर देवीबहादुर लिम्बुले नागरिक सर्वोच्चता अस्वीकार गरेकाले प्रधानसेनापतिलाई सिपाहीमा घटुवा गरेर बर्खास्त गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सैनिक ऐनअनुसार रक्षामन्त्रालयको अनुमतिबिना कुनै पनि जर्नेलले राजदूत र नेतालाई [...]
बाँकी अंश...प्रधान सेनापतीलाइ आजै बर्खास्त गरिने, देशभर प्रदर्शनको तयारि
अपडेट-आज कुनैपनि मूल्य चुकाएर भएपनि माओवादीले प्रधान सेनापतीलाई बर्खास्त गर्ने पार्टीमा आन्तरिक सर्कुलरसमेत जारी गरेका थिए । त्यसै अनुसार संभावित दूर्घटनालाई प्रतिकार गर्न र जनताको समर्थन बटुल्न माओवादीले जनतालाई सडकमा उतार्न निर्देशनपनि दिए । र आजपार्टी निर्देशन अनुसार माओवादीले कोटेश्वर, कालीमाटी र रत्नपार्कबाट कटुवालका बिरुद्द जुलुस निकाले। नाराबाजी गरे । तर अन्तिम समयसम्म अन्य पार्टीको समर्थन [...]
बाँकी अंश...गजल
-प्रदीप सुबेदी हारेको कर्म रोएको मन बोकेर जानु कहाँ ? आँखाको आँशु बगेर आयो पोखेर जानु कहाँ ? सकिन भुल्न बिछोड को पिडा सम्झेर अतित धेरै र थोरै माया को तौल जोखेर जानु कहाँ ?
बाँकी अंश...पुस्तक ननिस्कँदै मेडियामा चर्चा शुरु
(आज नयाँ पत्रिका दैनिकको मुख्य समाचारमा छापिएको तस्बिर हो यो) साथीहरु मेरो पुस्तकको अन्तिम तयारि स्वरुप सम्पादन र ऐतिहासिक तथ्य, तथ्यांक र फोटोहरु खोज्ने र छान्ने काम भइरहेको छ । पुस्तक प्रकाशन हुन अझै कम्तिमा दुई महिना लाग्छ नेपाली संस्करण । फ्रान्सेली संस्करण त झन निकै समय लाग्ला । तर खुशिको कुरा पुस्तकको चर्चा [...]
बाँकी अंश...आमा !
-लक्ष्मी सापकोटा, बेलायत आमा आमा, माता , जननी के भनौ तिमीलाई तिम्रो ममताको कुनै सिमा छैन मात्रिस्नेह र करुणाकी खानी तिमी सन्तानकी प्रेरणा श्रोत बनिदेऊ । ।
बाँकी अंश...दिपेन्द्रको उपहार हेर्दै नेपाल सम्झिँदै
छन गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा । यो उखान उनमा ठ्याक्कै लाग्छ । हिजो उनी ठिम्ठिमाउँदै हिँड्थे । नेपाली साथीहरुपनि सँगै थिए । उनी हरेक जसो नेपाली कार्यक्रममा टुप्लुक्क पुग्थे । जे सकेको सहयोग गर्थे । त्यतिबेला पेरिसका सारा नेपालीसित उनको उठबस थियो । उनले कति सामान त यहिँका नेपाली एसोसिएसनलाई दिए । [...]
बाँकी अंश...गजल
-भागवत भण्डारी कसको दोष हुने भो र आफ्नै भाग्य फुटे पछि अश्रु भेल रोकिदैन मनको बाँध टुटे पछि कौडी कौडी जम्मा गर्दै धनी बन्ने प्रयासमा कंगाली त लाग्ने नै भो आफन्तले लुटे पछि
बाँकी अंश...
