फर्केर आएन ऊ (कथा)
-गिता थापा, ईजरायल शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई । नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन । किनकी उसलाई अरुलाई सहयोग गर्न पाउँदा आनन्द लाग्थ्यो । शान्ता नकुलकी गाउँले भाउजु थिई । शान्ता साँचैनै सुशिल र [...]
बाँकी अंश...राष्ट्रनै बिदेशीलाई सुम्पेपछि शरिर सुम्पनु के औचित्य ?
-बलराम गिरी यस पंत्तिकारको छिमेकी जिल्ला लम्जुङ्गको एउटा गाउँमा एक बृद्घा थिए । उनको वास्तबिक नाम प्रायः लाई थाहा नै थिएन । तर सबैले उनलाई साइलीटारे बूढा भनेर चिन्थे । उनी प्रायः तुरतुरे (तनहूँ) को भारी चेपेघाट-कदलीकुलो (गोरखा) हुँदै लम्जुङ्गका सातबिसे, साइलीटार तथा अल्काटारसम्म पुर्याउने गर्थे। आफूभन्दा ठूलो भारीले थिचिएर बूढा ओहोर दोहोर गरिरहन्थे [...]
बाँकी अंश...भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा
करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता यौन सम्पर्क गर्न आउन्जेल महिलाले के हेरेर बसिन् होला ? कौतुहलता जाग्दैन त ? यस्तोपनि कहि संभव छ [...]
बाँकी अंश...गजल
-नेपोलियन मरहट्टा- मुर्दाहरु बौरिएर सत्ता लिन थालेपनि, हर्ष कतै देख्दिन म राजतन्त्र ढालेपनि । यही देशमा मात्रै देखेँ अचम्मको गणतन्त्र, ओईलाउँदै गयो बोट जती पानी हालेपनि ।
बाँकी अंश...म्रित सागरको यात्रामा जिउँदा नेपाली
-पुष्कर शाह, ईजरायल (फोटो र आलेख दुबै) (जोर्डन र ईजरायलको सिमामा पर्ने यो म्रित सागर संसारको सबैभन्दा गहिरो ठाउँ हो । यो समुद्री सतहभन्दा ३९० मिटर तल पर्छ ।) दुई वर्षपछि ईजरायल घुम्ने मौका फेरी मिल्यो । खासमा म ईजरायलसँग निक्कै नजिक भएँ । बिशेषगरि त्यहाँ भएका नेपाली साथीहरुको आतिथ्यबाट अत्यन्त [...]
बाँकी अंश...सरकार नबन्दै कुर्सीकालागि हानथाप
बल्ल तल्ल माधव कुमार नेपाल प्रधानमन्त्री भए । सरकार बन्ने कहिले हो पत्तै छैन । सरकारमा जाने को को हुन्, कसले निश्चित गर्ने भने भन्ने टुंगोपनि छैन । तर सरकारमा सहभागि हुने भनेका दलहरुमा मन्त्री को बन्ने भन्ने विषयमै मारमुंग्रि चलिसक्यो । नेपाली कांग्रेसले अस्ति नै सरकार सञ्चालनका लागि प्रारम्भिक रुपमा तिन जना ब्यक्तिको नाम [...]
बाँकी अंश...ल हेर्नुस् प्रधानमन्त्रीले ज्ञानेन्द्रलाई ढोगेको
माधवकुमार नेपाल अहिले प्रधानमन्त्री भए । जनताद्वारा चौतर्फी घ्रिणा गरिएका उनी चोर दुल्काबाट सभासद भएर प्रधानमन्त्री भएका हुन । त्योपनि बिदेशी चाख, चासो र दबाबमा भएको हो भन्नेहरु निकै छन् । त्यो आरोप निराधारपनि देखिँदैन । उनको बिगत र बर्तमान हेर्दापनि उनी नेपालको राजनितिमा नालायक पात्र मध्ये एक हुन् भन्ने बुझ्न कठिन छैन । [...]
बाँकी अंश...लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन
(सिंह दरबारभित्र को कुर्सीमा जो सुकै अवतरण होस हुम्लालाई त्यसले खासै छुँदैन । संबिधान नयाँ बनोस र पनि हुमलालाई त्यसले समेट्दैन। काठमाडौंको चार किल्लाभित्र जे सुकै घोषणा होउन हुम्लेलीका दुख, पिर, बेदना र छट्पटीलाई तिनले संबोधन गर्दैनन् । किनभने मुलुकको सबैभन्दा पिछडिएको ‘अभागी‘ गन्तब्य हो त्यो । त्यसैले हुम्लाका आफ्नै दुख छन् । आफ्नै बेदना [...]
बाँकी अंश...वाह ! क्या जमेको पेरिसमा नेपाली न्रित्य
(जगत खड्काको न्रित्य हो यो । उनको न्रित्यले त मान्छेलाई जुरुकजुरुकनै पारेको थियो । अति सुन्दर नाच्छन यिनले ।) अस्ति शनिबार र आइतबार पेरिसमा भएको मेलाका सबै तस्बिर राख्न सकिएन । मैले यो पटक फोटो खिच्ने हतारोमा भागा भाग दौडादौड गरिन । मेला हेरेर आनन्द लिने । साथी भाई भेट्ने र गफ गरेर [...]
बाँकी अंश...नेपालमय पेरिस
अस्ति र हिजो पेरिस नेपालमय बन्यो । नेपाली सांस्क्रितिक ग्रिहले नेपाल महोत्सव आयोजन गरेकोले नेपालमय बनेको हो। पेरिसको सातो त भाँसेन भन्ने विशाल पार्क भित्र यो आयोजना भएको हो । नेपाली तोरन झुण्डिएझैं ध्वाजा र पताकाले सिंगारिएको थियो । नेपाली गरगहना, नेपाली लुगाफाटाले झपपक्कै सजिएको थियो । नेपाली गित, नेपाली विविध न्रित्य । मम, [...]
बाँकी अंश...
