जलश्रोतको अधिकतम दोहनमा संघियता बाधक
-रत्न संसार श्रेष्ठ, एफ.सी.ए.- पूर्णत: एक अराजनैतिक व्यक्तित्व यस पंक्तिकारलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट शान्तीवाटिकामा जलश्रोत र संघियता सम्बन्धमा गत बैशाख ९ गते प्रवचन दिन निम्ता आउँदा दुई विषयमा घोत्लिन बाध्य पार्यो । कुनै पनि प्रकारको साम्यबादमा विश्वास नगर्ने भएकोले उक्त राजनैतिक दलको निम्ता नैं स्वीकृत गर्ने सम्बन्धमा अन्तरद्वन्द्व भयो । तर लोकतन्त्र, मौलिक हक, [...]
बाँकी अंश...नागरिक सर्वोच्चताको खिल्ली
-रामहरी ओझा २०६६ साल जेठ ३ गते एकिकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले काठमाण्डौंको खुलामञ्चमा भाषण गरेको सुन्दा उहिले गाउँमा घटेको एउटा सत्य घटनाको याद आयो । श्यामवहादुर भन्ने एक सोझा साझा मान्छे । देवी देवतालाई पशु वली दिनु पर्ने हिन्दु संस्कार अनुसार उनलाई पनि बोकाको वली दिन धामीझाक्रीहरुले भनेछन् । बिचरा सोझा र [...]
बाँकी अंश...प्लाष्टिकका सामान किन्नुहुन्छ ? बर्बाद होला नी !
तपाई कत्तिको प्रयोग गर्नु हुन्छ चिनियाँ सामान ? संसारै चिनियाँ सामानले खाएपछि कसको घरमा नहुने चिनियाँ सामान होइन ? चिनियाँ मानिस र चिनमा बनेका सामान नपुगेको कहाँ होला विश्वमा ? नेपालमा त झन घर घरमा चिनियाँ सामान । घडी, रेडियो, पाईन्ट, चप्पल, जुत्ता सबै चिनियाँ। अहिले सम्म जे जति प्रयोग गरेपनि अब चाहिँ होसियर हुनुस् [...]
बाँकी अंश...सबै दलको सहमती रैछ कटुवाललाई स्पष्ठिकरण लिँदा ?
के भने प्रचण्डले संसदमा ? हामी जनतामथि कति खेल खेल्छन् है नेताले ? नेताहरु एकै ठाउँमा बसेर सँगै निर्णय गरेको कुरा त पछि कस्तरि ढाँट्ने रहेछन् । अनि हामी जनतालाई त झन् किन नढाँट्ने ? कटुवाललाई स्पष्ठिकरण लिन हुन्थेन भन्दै बुर्लुक बुर्लुक उफ्रेका होइनन् एमाले, फोरम र अन्य दलका नेता ? हाम्रो सहमती [...]
बाँकी अंश...जिन्दगी
मानबहादुर केसी (मुस्कान) महँगाईले डाँडा काट्यो, काल भो जिन्दगी जताततै लथालिंग, बेहाल भो जिन्दगी गाँस बास कपासको समस्याले सताऊँदा पार पाउनै नसकिने, जाल भो जिन्दगी
बाँकी अंश...एउटा प्रायश्चित
-विद्या सापकोटा त्यो जून हराएको रात हामीले छुट्टिने निर्णय गर्यौं वारी पारी भएर बग्ने आँट गर्यौं ।। निष्पष्ट थियो रात, विकल्प दुइ फरक मसँग थियो एउटा र्टचलाइट, उसँग भरी टुकी ।।
बाँकी अंश...इतिहास दोहोरिए त्यसको जिम्मा कम्युनिष्टहरुको
-सरोजदिलु विश्वकर्मा- विगत १५ वर्षे राजनीतिमा जति ज्ञानेन्द्र दोषी थिए, त्योभन्दा चौगुणा दोषी राजनीतिक दलहरुसमेत थिए । जवकि सत्ता स्वार्थ र पदलोलुपको राजनीतिमा मुलुक कुशासनको दलदलमा फस्यो । कम्युनिष्ट शासनविरुद्ध तत्कालिन वाहुनमय सर्वोच्च अदालतसमेत काग्रेसीकरण भई स्रविधानलाई गलत ब्याख्या गर्यो । फलतः माओवादी जन्म्यो र १४,१५ हजार नागरिकहरु मारिन पुगे । तत्कालिन प्रधानमन्त्री मनमोहन [...]
बाँकी अंश...बिदेशमा पनि नेपालीको यत्रो प्रतिष्पर्धा ?
एनआरएनए फ्रान्सले यो बर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्यो । यो बर्षको आयोजना गएको १६ र १७ मे मा भएको थियो । गत बर्ष बिश्व साइकल यात्री पुष्कर शाह फ्रान्सको भ्रमणमा आएका बखत उनकै सहभागितामा भलिबल खेलिएको थियो । यो बर्ष खेलकुदलाई निरन्तरता दिँदै अझ व्यवस्थित रुपले र पुरस्कार सहित एनआरएनए फ्रान्सले भलिवल खेल सन्चालन [...]
बाँकी अंश...के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङ गढिमा ?
-रुपेन्द्र कर्माचार्य (फोटो, आलेख दुबै) रत्ननगर,चितवन प्राक्रितिक र सांस्क्रितिक महत्वका स्थान र भग्नावशेषहरुले आफ्नो गौरवमय इतिहासलाई उजागर गर्छन। चितवन जिल्लाको उत्तरी भागमा पर्ने दाहाखानी गा.वि.स.को उपरदाङ्गढीमा रहेको ऐतिहासिक किल्लाले विगतको गौरवशाली कथा बोकेको छ । समुन्द्र सतहदेखि लगभग १ हजार २ सय ७५ मिटरको उचाइमा रहेको यो किल्ला बाह्य शक्तिको आक्रमण विरुद्ध लड्न [...]
बाँकी अंश...आजको नेपाल
-रामप्रसाद घिमिरे ४६ सालमा त्यो आन्दोलन भयो फालेर पञ्चायती । प्रजातन्त्र आयो नेपाल देशमा जन्ता रमाए अती ॥ सब मिलिकन पञ्चलाई ऊ बखत झारे समाई तल । ऐले भ्रष्ट भए यी शासकहरु कस्तो छ यो बौदल ॥
बाँकी अंश...
