देश बेच्ने पार्टि रित रैछ (गजल)
-सुमन बगाले, आबुँ खैरेनी, तनहुँ बोल्न जाने जिन्दावाद पार्टि गित रैछ पुग्न सके वालुवाटार गाठिँलो जित रैछ । लुछाचुँडी नेताहरुको हानथाप पद रोज्न देश बेची भुँडी भरेपनि पार्टि हित रैछ ।
बाँकी अंश...यस्तो थियो बेल्जियममा नेपाली मेला
-एस बी छन्त्याल /बेल्जियम (फोटो र लेखन दुबै) लु जा कती फ्रान्सको नेपालीको बारेमा मात्रै ब्लग्मा राखिराख्ने ? आज चै बेल्जियमको राख्नुस् । अस्ति बेलुकातिर म पुग्दा त्यती भिड थिएन । शायद अन्तिम दिन भएर पनि होला । चर्को घाम लगेको थियो । मान्छे छहारी मुनी ओतिदै थिए । मलाई पनि थोरै समयमा नै गर्मिले [...]
बाँकी अंश...पोर्चुगलको पार्कमा नेपालीको जमघट
- भीम के सी ‘कमल’ लिस्बन, २८ जुन म्याग्देली समाज (मोना) पोर्चुगलको आयोजनामा लिस्बनको अल्भलादे स्थित रमणिय पार्कमा बनभोज एवं भेटघाट कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । मोना पोर्चुगलका अध्यक्ष पदम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ई सं २००८ को डिसेम्बरमा स्थापित म्याग्देली समाज (मोना) पोर्चुगलको संस्थाका अध्यक्ष तुलाचनले रिबन काटेर उदघाटन गर्नुभयो । [...]
बाँकी अंश...शब्दजाल, भेडातन्त्र र संयन्त्र
-राजभानु- आजभोलि कुनै पनि समाचार साईटहरु हेर्यो भने खाली ठूला ठूला शब्द ओकलिएको भाषण बाहेक केहि भेटिन्न ! हाम्रो स्वघोषित “बरिष्ठ” नेताहरु अनेक लोकप्रिय नाराहरू बडो नाटकीय ढंगले प्रस्तुत गरेर सर्बसाधारणलाई दिग्भ्रमित बनाउन उद्यत छन ! उद्धेश्य ?? पूराना करतूत ढाकछोप, नव आयाम प्रति आफ्नो झूठा लगनको प्रस्तुति र स्वबिबेक प्रयोग नगर्ने, दलको अन्धो चस्मा [...]
बाँकी अंश...युद्द रोकिनुमात्रै होइन शान्ति
-पुष्कर शाह इजिप्टकोपनि त्यस्तै रमाइलो कहानी छ । सधै साइकल चढ्ने सधै साइकल चढ्ने । कति चढ्ने साइकल ? इजिप्टको पिरामिडमा उँटहरु सजाएर राखेका हुने । त्यसमाथि चढेर फोटो खिच्ने । लान त लगेको थिए साइकल । तर कति साइकल मात्रै चढ्ने भनेर साइकल राखें । अनि उटमा चढेर फोटो खिचें । उँट चढेको दश [...]
बाँकी अंश...गजल
-मान बहादुर के सि (मुस्कान) अब म पनि प्रबास छोडि आफ्नै देशमा जाउँ कि त ? नयाँ पार्टी बनाउछु, अनुमति पाउँ कि त ? देश छोडेर भागेका पनि पार्टी खोली देश हाँक्ने रे चुनाबि मैदानमा उत्री मैले, पन्जा लडाऊँ कि त ?
बाँकी अंश...धन कमाउन बेल्जियम जानेको चन्दा उठाएर अन्त्यष्टी !
बेल्जियममा तिन वर्ष देखि काम गर्दै आएका पवन सार्कीको ह्रिदयघातबाट म्रित्यु भएछ । पोखरा बाझेपाटन निवासी उनका सपना के के हुँदा हुन् ? पत्नीलाई सुख दिने हुँदो हो केहि रकम कमाएर । सुखले बसौंला । भाई र बहिनीलाई राम्रो ठाउँमा पठाउँला । गतिलो ठाउँमा बिहे गराउँला । चिटिक्क परेको घर बनाउँला । मध्यमखालका आम नेपालीको [...]
बाँकी अंश...तप्पतप्प पोखिएँ म !
-विद्या सापकोटा तिमी हरायौ त्यो गुनगुनमा बिपनाको खेतिमा निस्कीएँ म ! तिमी भिज्यौ, मात्र मनसुनमा आँफैलाई रित्यायर पोखिएँ म !
बाँकी अंश...कहाँबाट ल्यायो माओवादीले यत्रो भवन किन्ने पैसा ?
सर्वहारा वर्गको पार्टी रे माओवादी । भ्रष्टाचार त दश कोश परै रे माओवादीको । पहिले बल्खु दरबार भनेर खुब बिरोध गरे एमालेलाई । अहिले माओवादीले ति आरोपलाई लत्याएर माओवादी आफैंले विशाल भवन किनेको छ पार्टी कार्यालयकालागि । भवनपनि चानचुने ठाउँमा हो र ? कोटेश्वरको पेरिस डाँडामा । नेपाललाई स्विजरल्याण्ड बनाउँछौ भन्ने पार्टीको मुख्यालय कम्तिमा पेरिस [...]
बाँकी अंश...तिमीमा हराएँ
-विश्वराज न्यौपाने सपना वा बिपना खै के मा हराएँ, मायालु ति तिम्रा गुनगुन मा हराएँ, न्यानो त्यो स्पर्श काखको शिरानी, माया पोखिएको बिस्कुन मा हराएँ,
बाँकी अंश...
