हामीपनि सुबिधाभोगी- प्रचण्ड
पहिलो शान्ति वार्तामा आउँदा माओवादी वार्ता समितीका तिन मध्ये एक थिए क्रिष्ण बहादुर महरा । उनी त्यति बेला भक्कु चप्पल पटक्क पटक्क पड्काउँदै जेल जान्थे आफ्ना बन्दि कार्यकर्ता भेट्न । वार्तास्थलमा त्यहि चप्पल पड्काउँदै पुग्थे । तर अहिले उनको दैनिकी बदलिएको छ । देश त्यो भन्दापनि गरिब भएको छ । जनताका आकांक्षा माओवादी प्रति झन बढेका [...]
बाँकी अंश...दलित आन्दोलनका सक्कली र नक्कलीहरु
-सरोजदिलु विश्वकर्मा- वर्षायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरु माघ लागेपछि मधेशका हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरु भनाउँदाहरु त्यसैगरी पिशावको न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन् । अनि जव आन्दोलनको परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ, त्यसपछि ती दलितको ‘द’ सुन्न नचाहनेहरु, गाउंघरका फाटेका दौरा र च्यातिएका पटुकी लाउनेहरुलाई देख्दा पंखा हम्किनेहरुसमेत दाह्रा-बंगरा तिखारेर, थुतुनो [...]
बाँकी अंश...नबिराई गन्न सक्छन् कुनै चराले
वनको चरोलाई कसले गन्न सिकाउने ? कसरि सिकाउने ? न औंला पड्काएर गन्न सिकाउनु । नत कालोपाटीमा लेखेरै देखाउनु । तरपनि केहि चराले भटाभट नबिराई गन्न सक्ने रहेछन् । चिखा (आँङ्ल भाषामा कूट भनिन्छ) भनिने चराका पोथीहरुले थुप्रै चराका फुलहरु छरिएका ठाउँमा आफ्ना फूल अलग्गै चिन्ने रहेछन् । फुल पार्ने बेला वरिपरिका थुप्रै पोथीहरु कहिलेकाहि [...]
बाँकी अंश...आउ न सँगै घुम्न जाउँला मौला कालीका
-बिश्वोराज न्यौपाने लोभै लाग्ने लर्के जोबन, दाई कि सालीका, आउ न सँगै घुम्न जाउँला मौला कालीका । मन मिले गरौला नि माया साटा-साट, डाँडा बाट हेरौला नि चितवनको फाँट ।
बाँकी अंश...झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !
- डा बाबुराम भट्टराई- म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट [...]
बाँकी अंश...भारतीय हतियार बेच्न पो रैछ एमालेको सरकार ?
भारत पूजिवादी मूलुक । पूजिवादीहरुको मूल ध्येय कम्युनिष्टहरुलाई सिध्याउने । सकेसम्म फकाउने । घुसपैठ र गुप्तचरी गर्ने । कम्युनिष्ट पार्टीमा फूट ल्याइदिने । चिराचिरा बनाएर खत्तम पार्ने । नेताको हत्या र किनबेच गरेर पार्टी तहसनहस पार्ने । त्यति गर्दापनि केहि सिप नलागे आतंककारी भनेर दमन गर्ने । अनि सिध्याउने । तर कांग्रेस जस्तो आफ्नै नीति [...]
बाँकी अंश...साईनबोर्ड राखेरै हाकाहाकी ठगी
के बिदेश जान त्यति सजिलै पाइन्छ ? त्योपनि सित्तैमा अष्ट्रेलियादेखि अमेरिका सम्म ? तर हेर्नुस त देश बेथिति र लहडका भरमा चलेको मौका पारेर कसरि ठगिरहेका छन् शैक्षिक ठगहरुले । यो तस्बिर चितवनको नारायणघाट बजारको हो । बिद्दार्थीहरुलाई शैक्षिक परामर्श दिने नाममा खुलेका च्याउ जस्ता ईन्स्टिच्युटहरुले सोझासाझा नेपालीलाई झुक्याएर मात्रै हो र प्रशासनलाईनै चुनौति [...]
बाँकी अंश...माइतै बस्ने श्रीमतीलाई पत्र
-सुमन शर्मा पारपाचुके गरौ बरु तिमी माइतै बस्छेउ भने मेरो भन्नु केही छैन षड्यन्त्रमा फस्छेउ भने लोग्ने स्वास्नी झगडा त परालको आगो भन्छन सानो तिनो कुरामा नि माइती घर पस्छेउ भने
बाँकी अंश...प्रलोभनमा फसेको गाउँले मन (कथाको दोस्रो भाग)
(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) । -गिता थापा, ईजरायल कुलबिर खुँशी हुँदै माइत हिँडेकी म्यौचीलाई धेरै माथी पुगुन्जेलसम्म हेर्छ । मनमनै सोच्छ- यो दैबको लीला कत्ती अनौठो छ । कहाँ जन्मी-हुर्की मेरो यो झुप्रो घरको साहारा हुन आईपुगेकि यो म्यौची । कत्ती खुशी थिई माइती जानपाउँदा । आफ्नो त सानैमा आमा-बाउपनी अघि लागिहाले । [...]
बाँकी अंश...सूदुर पश्चिममा महिलाको अवस्था
[यो संबन्धित लेखको दोस्रो भाग हो। पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला] -रुपा मिश्रा/राजेन्द्र कुमार लाल कायस्थ सुदूर पश्चिमाञ्चलको घेरै जसो जिल्लाहरुमा महिलाहरु सुत्केरी प्रायः जसो गोठमा गराउने गरेको, केहीले अस्पताल वा स्वास्थ्य चौकीमा गराउने गरे पनि सुत्केरी स्वयंले वच्चा भएको केही घण्टापछि वच्चा र आफना सामानहरु बोकि घरसम्म प्रायः हिडेर जाँदा रगत वाटोमा झरेको [...]
बाँकी अंश...
