All articles from: July, 2009

फेरी किन ?

-अनुभव  रोकिएका मेरा आँसु झार्न किन आउनुभयो ?  बाँच्ने कोशीस गर्दै थिएँ मार्न किन आउनुभयो ?    फूलको जोवन हजुरको भमराको खिचातानी  पुन: एक पटक झारा टार्न किन आउनुभयो ?

बाँकी अंश...

तपाईलाई पनि निम्ता छ है एशियाली हात्तीको न्वारनमा

%e0%a4%a4%e0%a4%aa%e0%a4%be%e0%a4%88%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%a8%e0%a4%bf%e0%a4%ae%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%9b-%e0%a4%b9%e0%a5%88-%e0%a4%8f%e0%a4%b6

-ठाकुर पन्थ/सिड्नी (अस्ट्रेलिया) मित्रहरु जुलाईको पहिलो साता सिड्नीको तोरोङ्गा चिडियाखानामा जन्मीएको एशियाली मुलको हात्तीको छावाको यति चर्चा भैरहेको छ कि यहाका प्रायजसो संचार माध्यमले प्रत्येक दिनको क्रियाकलाप छापिरहेका छन् । यसलाई कहिले बल खेलाएर त, कहिले माटोमा दौडाएर, कहिले पानीमा नुहाइदीएर यसले के गर्दा खुसि हुन्छ तेसैमा लागिरहेका छन् । गजबको कुरा त के छ [...]

बाँकी अंश...

जातीय नारा सीआईएको रणनीति

-जोह्न केन्नेथ क्लाउस  ग्यालो थुन्डुप जो दलाई लामाका दाजु हुन् उनले मसँग यो कुरा भने– ‘वातचित गर्न पनि संवेदनशील समय हो यो। अमेरिकाले जे गर्दैछ, हाम्रो लागि होइन उसका लागि गर्दैछ।’ उनका महल नयाँ दिल्ली र कालिमपोङमा थिए। उनका छोरा टेम्पा चाहिँ खवरहरू आदान–प्रदान गर्थे। तिब्बतीयन लडाकूहरूमा ६ हाँगा थिए। थुन्डुप सीआइएलाई पछाडि बसेर पुठ [...]

बाँकी अंश...

स्वर्गकै एक टुक्रा खसे जस्तो रारा

-अनिल रुपाखेती (राराबाट फर्केर) रारा तालको ब्याख्या, चर्चा र परिचर्चा मैले के गरौं ? स्वर्गको एक टुक्रा खसेको त धेरै पहिले नै भनिसकेका हुन् । साच्चै केहि समयअघि म त्यहाँ पुग्दा मैले पनि त्यस्तै अनुभव गरें । राराको सुन्दरता । मुगुबासीको त्यो निर्दोश मन । आर्थिक रुपमा बिपन्न भएर पनि सम्पन्न हाँसो । राराको निश्छल [...]

बाँकी अंश...

देउतासँग फोटो खिचाउँदै मुस्ताङी

%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%b8%e0%a4%81%e0%a4%97-%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a5%8b-%e0%a4%96%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a5%88-%e0%a4%ae

  गएको एक दशकमा सायद त्यो दिनजति म कहिल्यै हाँसेको थिईन । लगातार कम्तिमा ६ घण्टा त उनकि पत्नी र म हाँसेको हाँस्यै । हाँस्ने रोग लागे जस्तो । तर उनी चाहिँ पटक्कै हाँस्दैनन् । हसाउँछन् मात्रै । अहँ हत्त पत्त मुख पनि नखोल्ने । झण्डै एक वर्ष धुइँ पत्ताल लगाएर खोजेपछि बल्ल बल्ल उनको [...]

बाँकी अंश...

स्यान्डविच र पिज्जा

-नेपोलियन मरहट्टा   बिदेशको ठुलो ठुलो तारे होटेलहरुमा  तिमीले जति सुकै  सेमिनार,गोष्ठी र अन्तर्क्रियाहरु गरेपनि  स्वतन्त्रता, हक, हित  र महिला जगरणको कुराहरु उठाएपनि  जाजरकोटलाई कहिल्यै हेरेन  तिम्रो कार्यक्रमले । 

बाँकी अंश...

कता हराए गाउँभरिका हजुरबा हजुर आमा ?

%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%ad%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b9%e0%a4%9c%e0%a5%81%e0%a4%b0%e0%a4%ac

उनीसित भेट्न मैले निकै कोसिस गर्नुपर्यो । पोल ग्रेस्ले बस्थे पेरिसबाट सायद छ सय किलोमिटर पनि टाढा आल्जास क्षेत्रमा । गफगाफकै लागि जानपनि निकै खर्चिलो । दुबै जनाको फूर्सद पनि मिल्नुपर्‍यो । उनको नामपनि निकै पहिले सुनेको हुँ नेपालप्रेमीका रुपमा । नेपालमा सहयोग लैजाने थोरै फ्रान्सेली समूह मध्ये उनको संस्था उचाईमा पर्ने रहेछ । गोरखाको [...]

बाँकी अंश...

जाजरकोटवासी दुखिका कुरा सुन्न समयपनि छैन प्रधानमन्त्रीसँग ?

(अपडेट-यो ब्लग लेखिसकेपछि अस्ति प्रधानमन्त्री माधवकुमार नेपाल जाजरकोट गए हेलिकोप्टरमा । त्यहाँ उनले झाडापखाला प्रभावित क्षेत्र घुमे। दुखिका कुरा सुने। सरकारी निकायलाई उक्त क्षेत्रमा छिटो र छरितो काम गर्न निर्देशनपनि दिए।) जाजरकोटवासी मैला धैला लाउँछन् । कल्कलाउँदो उमेरै गाला चाउरी पर्नेहरुको बाहुल्यता छ । बोत्तलको मिनरल वाटर तिनको घरमा छिर्दैन । खोला र कुवाको पानी [...]

बाँकी अंश...

कस्तो छ नेपालमा महिलाको स्थिति ?

-रुपा मिश्रा/राजेन्द्र कुमार लाल कायस्थ  प्रिष्ठभूमी  नेपाली समाज हिन्दु आर्यन संस्कृतिमा आधारित छ । कुनै पनि धर्मले महिलाप्रति भेदभाव गरेको तथ्य उल्लेख भएको पाइदैन् । तर धर्मको गलत व्याख्यागरी महिलाहरु प्रति भेदभाव धेरै वर्षदेखी चलनचल्तीमा भएको पाइन्छ । आज भन्दा करीब सय वर्षअगाडी महिलाहरुलाई सन्तान उत्पादन गर्ने र पुरुषहरुको मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने गरिन्थ्यो [...]

बाँकी अंश...

प्रलोभनमा फसेको गाउँले मन (कथा)

-गिता थापा, ईजरायल बिहान घामको झुल्कासँगै जन्महुन्छ प्रतिमाको । त्यति बेला प्रतिमाको बाउ कुलबिर दुध दुहुँदै हुन्छ भैंसीको गोठमानै । त्यो अबोध बालिकाको तिखो आवाजले उठछ । र कुलबिर आवाजसँगै आफ्नो कान ठाडो-ठाडो पार्दै सुन्छ । त्यतिकैमा कुलबिरकी दिदी गौथली फत्फताउँदै ढोकाबाट बाहिर निक्लिन्छे । कुलबिरपनि आफ्नो हातभरी दुधको बालटिन बोकेर भित्रपस्न के लागेको हुन्छ. [...]

बाँकी अंश...