गजल
-अनुकुल प्रकाश, चितवन . गाउँ वेंसीमा फैलिँदैछन् राता राता घामहरु फुट्दैछ है ज्वालामुखी सोचिराख परिणामहरु, . दीन गए साँच्चै गए ज्यु हजुर सरकारको व्युँझिसक्यो मेची काली छरिएका गामहरु,
बाँकी अंश...जिवनमा एक पटक पुग्नै पर्ने गोसाइँकुण्ड
-अमर सिंह अधिकारी- ओ दाई खाना खाने होइन ? वसबाट ओर्लन नभ्याउदै १५-१६ वर्षको देखिने केटो कराउदै थियो । के के खाना पाइन्छ ? त्रिशुलीको माछा, मासु भात, दही सवै पाइन्छ उसको जवाफ थियो । हामीलाई पनि खाना खानु नै थियो । उ संगै गम्भीरजी र म लाग्यौ संझना होटल एन्ड लज त्रिशुलीमा । साहुजी [...]
बाँकी अंश...गुडवील भ्रमणः एक विश्लेषण
[एमाले र नेपाली कांग्रेस दुवै दललाई भारतले सहोदर भाइका रुपमा हेर्ने गरेको छ भने माओवादीलाई सौताको छोरोको रुपमा । नेपालको शासन सञ्चालनमा यही कठिनाई छ । किनकि, चीनले चाहेरै पनि यहाँका माओवादीलाई केही गर्न सक्तैन । तर, एमाले र नेपाली कांग्रेसले नचाहेर पनि भारतले उनीहरुलाई सहयोग गरिरहन्छ ।] -अकेला- आकाशमा र समुद्रमा कति पानी छ [...]
बाँकी अंश...यात्रा ‘सम्पन्न नेपालको’
-पुष्कर शाह- विश्व साइकल यात्रा समाप्तीपछि मलाई फेरी स्वीजरल्यान्ड घुम्ने मौका मिल्यो ! संयुक्त राष्ट्र संघको मुख्य कार्यालय जेनेभाका निर्देशकसँग भेट्न स्वीजरल्यान्ड पुगेको थिएँ ! संयुक्त राष्ट्र संघका निर्देशकसँग भेट्नु मेरो लागि चानचुन कुरा थिएन ! सबै भन्दा अचम्मको कुरा मलाई त्यतीखेर लाग्यो जतीखेर मसँग नेपाली दुतावासका प्रतिनिधि दधि भण्डारीजीसँग त्यहाँ जाँदा मुख्य द्वारदेखि निर्देशकको कार्यालयसम्म [...]
बाँकी अंश...बेली र चमेली तीजलाई माइत हिँडेछन
-गीता थापा/ईजरायल बेली र चमेली तीजलाई माइत हिँडेछन आफ्नो भने स्वामी राजा प्रदेशमा’छन सधैंकी रोगी सासू ओछ्यानबाट झर्दिनन् दरखाई चाँडै फर्की बुहारी भन्न छोड्दिनन
बाँकी अंश...भारत भ्रमणमै रहेका प्रधानमन्त्रीलाई चिठ्ठी लेखेरै थर्कायो माओवादीले
प्रधानमन्त्री माधवकुमार नेपाल कम्ति संकटमा परेका छैनन् अहिले । एकातिर जननिर्वाचित होइन म भन्ने ग्लानी आफैंलाई । अर्कोतिर अनेक अनेक बखेडा र झमेलाले हैरान । प्रमुख प्रतिपक्षी दल एकिक्रित माओवादीले त हैरान पारेकै थियो । कहिले संसद् अवरुद्द त कहिले बिदेशी प्रभुको आशिर्वादमा आएको पद भन्ने । कहिले हरौटे को नैतिकता हुन्न भन्ने । हुँदा [...]
बाँकी अंश...जेलका भ्रम र वास्तबिकता
(भारतमा कहाँ बाट कसरि पक्राउ परेका थिए माओवादी नेता ? यो लेखमा थुप्रै शंका उपशंका, आरोप, यथार्थता, वास्तविकता रहेकाले आज यसलाई पून प्रकाशित गरिएको हो) [माओवादी नेता अनिल शर्माको जेल डायरी हो यो । संझनामा भारतीय जेल शिर्षकमा पुस्तक प्रकाशित भएको थियो। माओवादीभित्र यो पुस्तकले निकै चर्चा र वादविवाद खडा गरेको थियो । यहाँ पुस्तकका [...]
बाँकी अंश...ईतिहासको कठघरामा माओवादी
-रामहरी ओझा नेपालको वर्तमान राजनीतिक अवस्था सडक, सदन र सरकारमा छताछुल्ल भईरहेको छ । नेपाली राष्ट्रिय इतिहासमै पहिलो पटक सम्पन्न भएको संबिधानसभाको निर्वाचनवाट निर्वाचित प्रतिनिधिहरु जुन उद्देश्यका लागि जनताले पठाएका थिए उनीहरु अहिले वाटो बिराएका वटुवा झै भौतारिरहेका छन । संबिधान लेख्ने कलम हुनु पर्ने हातमा मसाल जुलुस छ । गणतन्त्र नेपालको वहस चलाउनु पर्ने [...]
बाँकी अंश...अन्तिम अवस्थामा परराष्ट्रमन्त्री भारत जान अस्विकार किन ?
यस्ता छन् नेपाली नेता अनि कहिँ देशको भलो हुन्छ ? नेपाली नेताहरु राष्ट्रिय स्वार्थमा एक छन् भन्ने पर्छ छिमेकीलाई ? भाई फुटे गवार लुटे भनेको त्यहि होइन ? प्रधानमन्त्री माधव कुमार नेपालको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएर हिँड्ने बेलामा परराष्ट्र मन्त्री सुजाता कोइरालाले एक्कासी भारत भ्रमण रद्द गरेकि छन् । उनले उपप्रधानमन्त्री बन्न जोड गरेकि [...]
बाँकी अंश...प्रधानमन्त्रीको भारत भ्रमण र नेपाली पक्षले उठाउनुपर्ने मुद्दा
-राजेन्द्र कुमार लाल/काठमाडौं नेपालमा प्रधानमन्त्री परिवर्तनपछि नयाँ प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिन सम्मानिय प्रधानमन्त्री माधवकुमार नेपालको यो पाँच दिने भारत भ्रमणलाई सरकारले सद्भावनाका रुपमा व्याख्या गरेको छ । हरेक पटकको प्रधानमन्त्री वा राष्ट् प्रमुखको भारत भ्रमणमा अतिरित्त शुल्क घटाएर, विशेष सहुलियत दिएर वा ठूलो ठुल्दाई भारतले झारो टार्ने काम [...]
बाँकी अंश...
