जुत्ता खाने राजनीति नगरे कसो होला ?
-अकेला आजको पिँढिले जुन र्टाईपको राजनीति र नेता-कार्यकर्ताको सामना गर्दैछन्, त्यो उनीहरुको बाध्यता हो । नेता-कार्यकर्ताले जहाँ जहाँ आईज भन्छन्, त्यहीँ त्यहीँ जानु, जहाँ नआईज भन्छन्, त्यहाँ नजानु, जे जे बक्बक् गर्छन्, त्यो त्यो सुन्नु र जे जे गर् भन्छन्, त्यही त्यही गर्नु जस्ता बाध्यताहरुको कुनै विकल्पै छैन । किनकि, यो पिँढि सिधा र सरल [...]
बाँकी अंश...जन्मसँगै मरण साथैमा
-गीता थापा/ ईजरायल जन्मसँगै मरण साथैमा सबैले बोकी र आकाछौ पहाडे र मधेसे तल्लो र उपल्लो जन्मेर भाकाछौ तल्लो माथील्लो नछुट्टाउने देशका बैज्ञानीक भएँ हाम्रा सुराबीर नेपाली जहिले अहङ्कारमा डुबीरहेँ
बाँकी अंश...गजल
-मनोज काफ्ले ‘मनसुन’/कुवेत पाएदेखि साथ तिम्रो भा’ छ के नै पाए जस्तो दुइ दिन भा’ छ देख्या मात्र बर्षौ माया लाए जस्तो हजारौ मा चुनियौ अरे सपनीमा चुम्यौ अरे लजाएर आँखा तर्छौ गर्छौ कसम खाए जस्तो
बाँकी अंश...आर्शिवाद (दशैं बिशेष)
-विद्या सापकोटा खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ, विस्मृतीको घुम्टो ओढेर । चाडबाडको माहौल, घरघरमा रौनक छाइरहेको थियो ।शहर गएका, विदेशिएका आफन्तहरु [...]
बाँकी अंश...सम्वादको नौलो आयाम : आईस-ब्रेक्
-अकेला अन्र्टार्कटिका महाद्धिपमा यसअघि कहिल्यै नपग्लिएका हिमचट्टानहरु पग्लिएका छन् । माईनस डिग्रीभन्दा निकै तल गएपछि समुद्रको पानी फ्रिजिंग प्वाईन्टमा पुगेर जम्ने गर्दछ बरफमा परिणत हुन्छ । तर जव वातावरणमा उष्णता बढ्दै जान्छ, त्यही बरफ पग्लनथाल्दछ । वातावरणविद्हरु यसलाई आईस ब्रेक भन्दछन् । यस्तै आईस-ब्रेक हाल नेपालमा देखिएको छ । तर पानीमा हैन, राजनीतिमा । महाशयहरु [...]
बाँकी अंश...एउटी विवश महिला
-कृष्ण गिरी “शम्भु” म यहाँ अहिले तपाईंहरू सामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो, म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु, सुनिसकेपछि तपाईंहरूले मेरो र म जस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै छ । तपाईंहरू सामु उभिएर, त्यसमा पनि तपाईं र समाजले चरित्रहीन अंकित [...]
बाँकी अंश...तेस्रो पुस्तककालागी म अष्ट्रियातिर
मेरो दोस्रो पुस्तकका निस्किसकेको त छैन नै, निस्कने तरखरमा छ । त्यो ननिस्किएपनी आफ्नो तर्फबाट सकिएकाले मैले अर्को पुस्तक लेख्ने जमर्को गरें । हो, अहिले आज मा बिहानै अष्ट्रियाको राजधानी भियना आइपुगें । हिजो अपरान्ह पेरिसबाट बसमा चढेर अहिले बिहान आइपुगियो । १५, १६ घण्टा बसको यात्रा लामै हुनेभयो । यूरोपमा यतिलामो बस यात्रा यो [...]
बाँकी अंश...दशै तिमी…!!!
- गणेश खड्का ” प्रतिक्षा “ ए दशै, तिमी आयौ…? भर्खर बरखी सकिएर चोखिएको देशमा तिम्रो आगमन उल्लासमय बन्यो त …?
बाँकी अंश...प्यारो लाग्छ
-शिव पन्त तिम्रो न्यानो साथ प्यारो लाग्छ मिठा मिठा बात प्यारो लाग्छ माया गरेर सुम्सुम्याउने तिम्रै कोमल हात प्यारो लाग्छ
बाँकी अंश...आइन्द्रो नसते द्रोणसुते…, यसपाली दशैमा खशी काटे, अर्को दशैमा मान्छे नकाटे…
-सरोजदिलु विश्वकर्मा यसपालीको दशैं मुखमै आईसकेको छ । प्राय हिन्दू र हिन्दूसंग सम्वन्ध जोडिएका धर्मीजनहरुले घरघरमा खशी, बोका, राँगा, सुँगुरको जोरजाम् गरिसकेको हुनुपर्छ । ती गर्दन् रेटिने जन्तुको आगमनसंगै घरघरमा खुशी छाएको छ । तर यसैवेला सभाषदज्युहरुमा दुःखका दिन शुरु भएका छन् । किनकी, श्री ६०१ सरकारहरुको यस्तै हठ्मा, लठ् भइरहने हो भने आर्को दशैसम्म [...]
बाँकी अंश...
