महिलाले पाईन्ट लगाएकोमा जेल सजाएँ
“अरु देशले के कति गरिसके पुगिसके ब्रह्माण्ड नै तनतनी, हाम्रो बुढो बाहुन मस्त छ अझै छामी टुप्प्पी जनै कन्दनी” -बालकृष्ण सम हुन त मैले यो अलि पहिले पनी दोहोर्र्याए जस्तो लाग्छ । छिमेकी मूलुककाले कति प्रगती गरिसके । चन्द्रमाको प्रकाश पनि कताको मेरो । कुन खालको तेरो । अनेक अनेक ग्रह उपग्रह माथि कब्जा गरेर [...]
बाँकी अंश...राष्ट्रिय गीत
-दिलिप योन्जन /अस्टिन (अमेरिका) देशको तापले पग्लियो हिमाल, हामी झै रोएर सकिन्न कहिले युद्धको पिडा, आँशुले धोएर मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली ।
बाँकी अंश...मर्दा पनि धनी र गरिब
-गिता घिमिरे/दैलेख मरि जाँदा तपाई केहि धन सम्पत्ती काखीमा च्यापेर लानुहुन्छ ? मर्दापनि धनी गरिब छुट्ट्याउनुहुन्छ ? भन्न त मरिजाने जिवन ! मरिजाँदा कसैले केहि लाँदैन त भन्छन् । हामीलाईपनि लाग्न त त्यस्तै लाग्छ नै । तर मरेर जाँदा केहि लगिँदैन भनेपनि लगिने रहेछ । लासलेपनि धनी र गरिब छुट्ट्याउने रहेछ । नपत्याए तस्बिर [...]
बाँकी अंश...मन, रहर र बाध्यताहरु
-लक्ष्मी सापकोटा/बेलायत ती मनहरु, रहर अनी बाध्यताहरु कसरी समायोजित हुनसक्छन ? कसरी एक अर्कामा समाहित हुन सक्छन् ? जसरी मुनामदन, सत्यवानसाबित्री अनि रोमियोजुलियट भएथे |
बाँकी अंश...साँच्चै जनविद्रोह कि कार्यकर्ता अल्झाउने मेसो ?
जनबिद्रोह गर्ने कुरो माओवादीको नयाँ होइन । माओवादीले धेरै पटक गरिसकेको छ । जब उसका मागमा अन्य दल असहमत हुन्छन तब माओवादीले जन विद्रोहको नारालाई झनै चर्काउँछ । उद्दपी उसको पार्टी विधानमै स्पष्ठ उल्लेख छ नै जनविद्रोहको माध्यले राज्यसत्ता कब्जा गर्ने भन्ने । आम कार्यकर्ता पनि पार्टीले जनविद्रोह गर्छ । एकदिन त जनवादी राज्यसत्ता कब्जा [...]
बाँकी अंश...नेपाली हिमालय गौरव गाथा (पहिलो भाग)
-डा.शास्त्रदत्त पन्त नेपाली हिमको देश हिमले चुली भर्दछ । चुलिले हीमको टोपी लगाईकन बस्दछ ।। सेतो श्रीपेच त्यै नै हो टोपी नेपाल गौरव । सेतो निशान शान्तिको शान्तिको क्षेत्र सौरभ ।।
बाँकी अंश...पोषण, खाद्यान्न उपभोग, मातृ शिशु स्वास्थ्य र नेपाल
-राजेन्द्र कुमार लाल पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार हो । राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरु स्वस्थ हुनु हो । पोषित बालबालिकाहरु वलिया र गरीवी संजाल तोड्नमा सफल मानिन्छन् । गरीवीको एउटा प्रमुख कारण कुपोषण पनि हो । संसारमा एक तिहाई बालबालिकाहरु कुपोषणको कारणवाट मर्छन् । [...]
बाँकी अंश...गीत
-प्रकाश सापकोटा यता अभिमान छैन, उता पहिचान छैन फगत एक्लो गोरेटोमा कतै चिनजान छैन फूलैफूलको बासनामा रमाउने चाह थियो बगैंचाले बिदा गर्यो झाडीहुँदी आइपुगियो
बाँकी अंश...मन्त्री परिषदले चोख्यायो धमलालाई
आतंककारी गतिविधीमा सलग्न भएर हातहतियार खरिदबिक्री मा समेत आरोप लागेका पत्रकार ऋषी धमलाको मुद्दा सरकारले खारेज गरेको छ । हामी रणबीर सेनाका मान्छे हौँ भन्दै ठाउ ठाउमा बिष्फोट गराउने, रकम असुल गर्ने गरेको आरोप पनि लागेको थियो । त्यहि आरोपमा उनलाई प्रहरीले करिब आठ महिना अगाडी पक्रेर हिरासतमा राखेको थियो । उनीसंगै पक्राउ परेका थिए राम शुभक महतो र [...]
बाँकी अंश...गजल
-नेपोलियन मरहट्टा न त कुनै प्रगतिको पाईला चाल्यो माकुनेले सरकारको सय दिन ब्यर्थै फाल्यो माकुनेले । बैसाखीको कुर्ची माथी काठको खुट्टा जोगाउन सत्ता भरी भ्रस्टचारी कुकुर पाल्यो माकुनेले ।
बाँकी अंश...
