हामीलाई नेपालले के दियो होइन, हामीले नेपाललाई के दियौं?
-डा उपेन्द्र महतो एन आर एनका तिन उद्देश्य पुरा गर्नको लागि, यि तिन उद्देश्य सँगै अघि बढ्नको लागि गैह्र आवासिय नेपाली संघलाई बलियो बनाउनु परेको छ । संघका शाखा बिभिन्न देशमा खोल्नुपरेको छ । र एउटा साझा आवाज उठाउनुपरेको छ । धेरै देशमा मैले के सुनेको छु भने यो च्याउ उम्रेको जस्तो संस्था छन् । [...]
बाँकी अंश...कमर्श पढेर बिदेशमा पाईलोट !
अनुभव केहि वर्ष अघिको हो । काठमाडौंबाट भोलिपल्टै चितवन हानिनु पर्ने भो । बाटाघाटामा बस ठोक्किए । त्रिशुलीमा चोबलिए । यति मरे, यति घाईते । यति चाहिँ बेपत्ता । यस्तै घटना सुनिने धेरै । अनि लोकल बसमा चढ्ने भन्नासाथ हड्डीपनि काम्ने रैछन डरले । ठमेलका साथीभाईलाई पर्यटक बस बुक गर्न भनेको अन्तिम अवस्थामा के पाउनु [...]
बाँकी अंश...स्वागत वडा दशैँ
- योगेन्द्र जोगी, संघर्ष स्वागत छ गणतन्त्रको पहिलो वडा दशैँ तिमीलाई हेरक जनतामा खुसी र उमंग बोकर आउ वडा दशैँ तिमी हिंसा र हत्याको स्थान होइन सान्तिको सन्देश बोकेर आउ गणतन्त्रको पहिलो वडा दशैँ तिमी
बाँकी अंश...सेक्सको आनन्द लिएपछि क्वाप्ल्याक्कै
(सेक्सको आनन्द लिईसकेपछि भालेलाई निल्दै पोथी) कति निर्दयी ! कति स्वार्थी । भालेलाई फकाएर ल्याउने । मज्जाले सेक्सको आनन्द लिने । सन्तुष्टि पुगेपछि अनि त्यहि भालेलाई क्वाप्ल्याक्कै निल्ने । कति बिघ्न स्वार्थी यो माकुराको संसार । अष्ट्रेलियन रेड ब्याक स्पाईडर भनिने माकुराको जिवन भन्नु नै सेक्स र म्रित्यु हो । ति भाग्यमानी रहेछन् भने [...]
बाँकी अंश...भन्न मन लाग्यो
-निरज लामा कोइली बनी मधु बनमा गीत गाउँन मन लाग्यो। मयूरसँग ताल मिलाई नाच्न मन लाग्यो ।। झरनाको धुन सँग नाता जोडेर, चरी जस्तै आकाशमा उड्न मन लाग्यो ।
बाँकी अंश...भर्खरै उड्लान जस्ता सन्जु शाहीका चरा कला
-रुपेन्द्र कर्माचार्य/चितवन चराहरु स्वतन्त्र रुपमा आकाशमा उड्छन् । कोही घना जङ्गलमा बस्न रुचाउछन् त कोही नदी, नाला र ताल तलैयामा । चराहरु विविध रङ्ग, प्रकृति र आकार प्रकारका हुन्छन् । स्वच्छन्द रुपमा रमाउने प्रकृतिका यि सुन्दर रचनाहरुलाई एक्रेलिक रङ्गको सहाराले क्यानभासमा कैद गर्नुभएको छ कलाकार सञ्जु शाहीले ।
बाँकी अंश...गजल
-विष्णु वाग्ले भ्रष्टचारी निरंकुश सत्ता अब ढाल्नै पर्छ धरतीमा मुक्तिको दीप लौन अब बाल्नै पर्छ । कयौं बिते बर्षहरु अत्याचारको भूमरीमा शोषणको अन्त्य गर्न नयाँ पाईला चाल्नै पर्छ ।।
बाँकी अंश...नेपाली बुद्धिजिवि डाक्टरको मानसिकता
-लक्ष्मी सापकोटा/बेलायत देशको माटोमा आज अराजकताले राज गरेको धेरै भइसक्यो । जनता भोकमरी र बाढीको चपेटामा पिल्सिएकै छन् । रोग शोक र अन्योलको वातावरणमा दिनदिनै पिडा, डाहा र छटपटिका चित्कार बढ्दै जानेक्रम चुलिंदै छ । देशको सिमानामा दाँत गाडेका दानवहरु हाम्री नेपाल आमाको रगत र मासुमा रमिरहेका छन् र ति समस्यासंग सरोकार राख्ने वर्ग चुपचाप [...]
बाँकी अंश...गजल
-शिव मिश्र स्वर्गै पुग्छु राजै हुन्छु भन्ने ठानी छिरेपछि जिन्दगी नै चौपट् भयो राजधानी छिरेपछि ।। सोचे जस्तो हुन्न रैछ जल्दै जल्दै बाँच्नु पर्ने अचम्मको खाल्टो भित्र जिन्दगानी छिरेपछि ।।
बाँकी अंश...जनताका २४ माग पुरा गराउन प्रचण्डलाई २४ किलोकै माला
प्रसंग अलि पहिलेको हो । एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यतिबेला प्रधानमन्त्री थिए । प्रधानमन्त्रीसँग नागरिकका आशा हुन्छन् नै । सुदूरपश्चिम जिल्ला कैलालीमा कैलाली महोत्सव थियो । महोत्सव उद्घाटन गराउने मात्रै होइन त्यहि मेसोमा जनताले प्रचण्डसामु मागपनि राखे। यस पटक सुदूरपश्चिमवासीले आफ्ना माग राख्नपनि बडो रोचक तरिका अपनाए । राजनितिक पार्टीका नेता र प्रधानमन्त्री तथा [...]
बाँकी अंश...
