यहि बेला किन दगुर्न पर्यो एमाले अध्यक्षलाई भारततिर ?
नेपालका नेता प्राय भारत दगुर्छन छिसरिक्क केहि भयो भने । लेखपढ । बेद पुराण कण्ठ पार्नेदेखि आश्रय लिने । सत्ता परिवर्तनको लागिपनि भारत नै । भारत जानै नहुने त होइन नै । तर जब देशमा एकदम संकट देखिन्छ त्यहि मौकामा भारततिर दगुर्छन । आफ्नो देशको समस्याका बारेमा भित्रै छलफल गर्दैनन । नेपाली जनतालाई सुनाऊँदैनन । [...]
बाँकी अंश...तिमीले बालेको आगोमा
-बि जे बान्तवा ‘पराइमान्छे’ तिमीले यहाँ खोजेको शुर र ताल, अनि तिमीले रचेको सम्पुर्ण जाल आज एउटा क्रन्दन भएर पोखींदैछ ।
बाँकी अंश...सरकारपनि माओवादीसित भिडेरै जाने तयारीमा
माओवादीको विषयमा ओली र खनालको घम्साघम्सी करिब दुई वर्षजति नेपालीले तुलनात्मक रुपमै भएपनि शान्तिको महसुस गर्न पाएका थिए । कम्तिमा राज्यकोषबाट हतियार र गोलाबारीमा दाम उति खर्चिनु परेको थिएन । हाम्रा डांडापाखा आफ्नै दाजुभाईका रगतले भिज्नु परेको थिएन । अब राजनीतिक स्थिरता होला कि भन्ने सोचेका थिए । तर अब ति दिन सकिएर फेरी उही [...]
बाँकी अंश...सात समुद्र पारीबाट नेपाली मेडियाको विश्लेषण
‘प्रचण्ड’ नाम किन लिन छोड्यो कान्तिपुरले ? प्रसङ्ग आगामी पुस्तक लेखनकै शिलशिलाको हो । नेपाललाई नजिकबाट हेर्ने, बुझ्ने, चासो र चाख राख्ने यूरोपेलीहरुको खोजि गर्दै थिएँ । भियना जाने निधो भयो । तर त्यस्ता मानिसको संपर्क थिएन । त्यहाँका बिद्दार्थी बहिनीहरुसंग सम्पर्क गरियो । तरपनि पत्तो नलागेपछि एन आर एन हंगेरीका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई [...]
बाँकी अंश...जती चुम्यो
-दिलिप योन्जन, अस्टिन (अमेरिका) जती चुम्यो उती मिठो, पिपल पाते ओंठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप
बाँकी अंश...जीवन खोज्दै पशुपती
-शरन महर्जन/काठमाडौ पशुपती लाखौँ लाख मानिसका लागि आस्थाको केन्द्र मात्रै होइन थुप्रै आत्माकालागी आँशु बगाउने थलोपनि । थुप्रै मानिसको जीवन त्यहीं गएर टुन्गिन्छ । निकैका आत्मा चिरिन्छन । भक्कानिन्छन । किनभने केहि बेर अघिसम्म आफन्तसंग जीवन साटिरहेको मानिस त्यहीं गएर बिश्राम हुन्छ । एकै छिनमा वाग्मतीको पानीमा सलल बग्छ आफन्तजनलाई छोडेर । अनि धुवाँका रुपमा [...]
बाँकी अंश...जलविद्दुत आयोजनाका नलेखिएका कथाहरु
-रवीन्द्र बहादुर श्रेष्ठ केही समय अघि एक राष्ट्रिय दैनिक पत्रिकामा माथिल्लो तामाकोशीको नलेखिएका कथा पढ्दा करिब १२/ १३ बर्षअघि चिलिमे जलबिद्युत आयोजनाको पनि उस्तै नलेखिएका कथाको सम्झना आउँछ । त्यसताका पनि निहित स्वार्थ भएका देशी बिदेशी तत्वहरुले सस्तो देखिएको चिलिमे आयोजनालाई आफ्नो कब्जामा लिएर लागत बढाएर बढी फाइदा लिने कोशीस नगरेका होइनन् । तर प्राधिकरणका [...]
बाँकी अंश...रिबन बाँधेर रतुवाको काल
(यसैको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) । प्रसङ्ग उही चितवन जाँदाको हो काठमाडौबाट । खाना खाएपछि बसको सिटमा टाउको अड्याएका रामु दाई फ्वाँ, हुस्, हुर्, हेंर्, ङ्यार् गर्न थाले । बस र मान्छेको त्यत्रो हल्ला छ। उनी त घुर्न पो थाले । थाहा भ इगो यिनी बडा सन्तोषका मान्छे रहेछन् । मनमा कुनै हुटहुटी, पिर, चिन्ता [...]
बाँकी अंश...‘म हलो जोतेर फर्किएको गोरु’
-बिनोदबिक्रम केसी ‘राज्यले श्रीसम्पत्ति जोडिदियोस्, या तक्मैतक्माको माला लगाइदियोस् भन्ने मेरो माग होइन । तर, दिनभरि हलो जोतेर फर्किएको गोरुलाई अलिकति घाँस खाने आशचाहिँ हुन्छ ।‘ ‘बस्, भोको पेटको नाम कमाएँ ।‘
बाँकी अंश...महँगी
-रमेश गौतम “पाल्पाली“ आहा ! महँगी ! कति सप्रेको, कति मौलाएको ! बन्धनविहीन मौलावट । कत्रो सम्मान आशामा पनि निराशामा पनि अविरल नाम जपाइ, लोकतन्त्र जस्तो ।
बाँकी अंश...
