All articles from: October, 2009

मूर्दा राष्ट्रवाद

-अकेला अचेल, मुलुकको मूर्दा राष्ट्रवादलाई जिवित सावित गर्न मानिसहरु निकै डण्डा पेलिरहेका छन् । त्यो राष्ट्रवाद, जो चीन र भारतमा पानी पर्‍यो भने काठमाण्डौँमा छाता ओढिन्छ र जस्को भक्तिको कुनै अर्थ एवं प्रयोजनै छैन, त्यसमा प्राण फुँक्न यहाँ जुन नौटङ्की गरिँदैछ, त्यो रोचक र आर्श्चर्यजनक दुवै छ । जनताको तिरो खाएर बलमत्ता बनिरहेका यहाँका बलबहादुर, [...]

बाँकी अंश...

आस्थाका प्रतिक

-पदम दीप सुब्बा ‘प्रतिक‘  विषमता र दूरदर्शिता शाब्दिक अनेकार्थ  भावुकता र निसन्देह बिचको  प्रेम र करुणाको उत्सर्ग बनेर  अधिनायकत्व अश्विकार गर्दै  तँ र म लाई तिलाञ्जली दिइ  प्रस्फुटित छ आज  गोधुलीको पुनरागमन सँगै  अनुराग र प्रीतिका  प्रणय प्रतिक्षाका प्रतिकहरु  फिस्स फिस्स मुहार नचाउँदै  जालो अनुरक्तिको बुनिरहन्छ ।

बाँकी अंश...

कानुनतः हुनै पर्ने भयो मृत्युदण्डको सजाय

-सरोजदिलु विश्वकर्मा मैले मृत्युदण्डको पक्षमा धेरैवटा फोरमहरुमा बोल्दा सहकर्मीहरुका मुख रातापीरा र अमिला नभएका होईनन् । केही पत्रपत्रिकामासमेत मृत्युदण्डको कुरा उठाउनेमाथि कटाक्ष गरिएकै हो । यद्यपि, म फेरिपनि ठोकुवाकासाथ भन्छु- हाम्रो कानुनमा मृत्युदण्डको ब्यवस्था नभएसम्म यो मुलुकमा उमा सिंह, ख्याती श्रेष्ठ, रामहरी, प्रचण्ड थैव, रामेश्वरहरुको हत्या भईरहनेछ । अराजकता, दण्हीनता र वेईमानीले प्रशय पाईरहने छ, [...]

बाँकी अंश...

साले ६०१ समलिंगीहरु

-नेपोलियन मरहट्टा      सालेहरुको मुख  खाए पनि रातै छ,  नखाए पनि रातै छ ।    दशैं तिहारमा तास खेलेर  टाट पल्टेका छन् सालेहरु ।

बाँकी अंश...

१९ हजार जनसेना र ६०१ सभासदको तलब एकै चोटी रोक्का !

हाम्रा सभासदहरुको संख्या ६०१ छ । हुनत यिनको काम देशको बजेट सक्ने हो । देशलाई झन भार थप्ने काम । केहि गर्छन भनौं भने संबिधान सभाको निर्वाचन भएको यतिका समय भयो न संबिधान बन्ने संकेत छ । न त यिनले कुनै रचनात्मक काम नै गरेका छन् । काम गरेपनि नगरेपनि मासिक तलब भने यिनले लिन [...]

बाँकी अंश...

मसान हुन जनजातीहरु

-सोम नारायण थारु (थनेत) जनजातीहरु मसान हुन । यो भनाइ कसको होला ? कुन नेताको मुखबाट निस्केको बाणी होला ? अथवा कुन पार्टीको अवधारणा पत्रमा उल्लेखित वाक्य होला भनेर तपाइ हामी खास गरी जातिय र वर्गीय मुक्तिको आवाज उठाउने लाइ उत्सुकताको विषय बन्न सक्छ । यो वाक्य अथवा भनाइ नेकपा एमालेका वरिष्ट भनाउदाँ नेता के [...]

बाँकी अंश...

लक्ष्मी पूजाको दिन पारेर पेरिसमा एकता समाज उद्घाटन

%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%b0

हिजो लक्ष्मी पूजाको दिन पारेर बिदेशमा दुख पाएका नेपालीहरुको पिर मर्कामा साथ दिने प्रतिबद्दता ब्यक्त गर्दै पेरिसका यूवाहरुले नेपाली एकता समाजको उद्घाटन गरेका छन् ।

बाँकी अंश...

वर्तमान व्यवस्थापिका संसद तत्काल भङ्ग गरीयोस

-सञ्जीव सत्याल वर्तमान संसद धेरै मानेमा देशको अत्यन्तै बिशिष्ठ, गरिमामय र  ऐतिहासिक थलो हो । गठन लगत्तै यसले देशलाई नेपाल राज्यको दुइ हजार बर्षभन्दा लामो इतिहास बोकेको राजतन्त्र समाप्त गरेर गणतन्त्र दियो । यसले देशलाई अव आठ महिनामा पहिलो पटक जनताले आफै निर्माण गर्ने संविधान दिनु पर्ने छ । तर यस संसदको महत्वको बारे कसैले [...]

बाँकी अंश...

बोकियो भारी

-दिलिप योन्जन/अमेरिका   बोकियो भारी जिन्दगी भरी, उकाली देउराली  सम्झिँदा पनि झर्दछ आँशु, सुखको चौतारी  सबैको देख्छु हाँसो खुसी, मै रहेछु अभागी  बिताउँदैछु दुखिया जिबन, आँशुले पखाली

बाँकी अंश...

एउटा खसी र दुई हजारमा किनेको लोग्ने

%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a4%be-%e0%a4%96%e0%a4%b8%e0%a5%80-%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%87

-गिता घिमिरे गत शनीवार बिहान उठ्दा उठ्दै कोठा सफा गर्ने जाँगर चल्यो । केही दिन यता अलि व्यस्त भएकाले कोठा पनि भद्रगोल भइसकेको रहेछ । शुरु कहाँबाट गर्ने ? यसो यता उति हेर्दै थिएँ । किताब राख्ने दराजबाटै शुरु गरौँ भन्ने विचार आयो । भएका सबै किताब दराजबाट तल झारें । ओहो कति भएका किताब पनि [...]

बाँकी अंश...