औंठी दिउँला चिनो
-दिपक कुमार बि.क. औंठी दिउँला चिनो तिमीलाई रुमाल साटिदिउँला दुई मुटुको मिलन हाम्रो दिलमा राखिदिउँला सपनिमा आउंथ्यौ तिमी स्वर्गकी परी बनी बिपनिमा आउँछ्यौ भनी बस्थें औंला गनी,
बाँकी अंश...मनाऔँ दिपावली !!
-अनुकुल प्रकाश मन-मैलो सारा हटाई, मनाऔँ दिपावली ! सद्’भावको ज्योत जलाई, मनाऔँ दिपावली !! आहा!अनुपम सुन्दर कस्तो,फूलको वहार हेर ! स्वागत गरौँ रमाई-रमाई, मनाऔँ दिपावली !!
बाँकी अंश...के हो यस्तो माओवादीको दोहोरो नीति ?
अहिले अबैधानिक सरकार, अबैधानिक प्रधानमंत्री भन्दै एकीकृत माओवादीका कार्यकर्ताहरुले प्रधानमन्त्री, मंत्री र राष्ट्रपतीलाई कालो झण्डा देखाइरहेका छन् । ति जहाँ जान्छन कालो झण्डाले स्वागत गरिन्छन । मंत्री र राष्ट्रपती हिंड्ने बाटाघाटा बन्द गरिन्छ । कि ढुंगामुढा तेर्स्याइन्छ । नारा जुलुस गरेर कायल पार्छन । तर कार्यकर्तालाई जे गर्न भन्छन तिनका नेता चाहिं ठ्याक्कै त्यसको बिपरित [...]
बाँकी अंश...यसपालीको तिहारमा
-गीता थापा /ईजरायल यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई पूँज्न पाईन माईती राजा मैले तिमीलाई सम्झी-सम्झी बाटो हेरी चौंतारीमा बसेर रुमालले आँशु पूछी खाली निधार साँचेर
बाँकी अंश...महिलाद्धारा पुरुषमाथि गरिने हिंसा लैङ्गकि विभेदभित्र पर्ने की नपर्ने ?
-सरोजदिलु विश्वकर्मा गएको महिनामा संचारिका समुहद्धारा आयोजित एक छलफलले एक प्राशंगिक वहस उठायो, जहाँ राष्ट्रपतिका सल्लाहकारदेखि विशिष्ठ विचारकसम्म र एफ्एम् रेडियोहरुका प्रवन्धकहरुदेखि राष्ट्रिय-अर्न्तर्राष्ट्रिय पत्रकार, टेलिभिजनका सम्पादकज्यूको उपस्थिती थियो । महिला सज्जनवृन्दमा बविवा बस्नेत, बृन्दा हाडादेखि रमासिंहसम्मका ब्यक्तित्वहरु वहसमा सहभागी थिए । महिला हिंसासम्वन्धी धेरै पुरुषहरु सहभागी भएको सो वहसमा एउटा प्रश्नले सवैलाई खुल्दुल्याईं रहेको थियो- [...]
बाँकी अंश...जनबाद र साम्यबादका पेस्तोल
-पशुपति शर्मा /दोहा (कतार) ए कमरेड ! जनबाद र साम्यबादका पेस्तोल गरिखाने र गराई खाने बिचको समानता सर्वहाराको अधिनायकत्व अचेल कुन भल पानीमा बगायौ ?
बाँकी अंश...सुजाताको पद संगै कोइरालाबादको अन्त्य
गत संबिधान सभाको निर्वाचनमा जनताद्वारा अस्विकार गरिएकी सुजाता कोइराला उपप्रधानमन्त्री बने संगै नेपालबाट कोइरालावादको अन्त्य भएको छ । त्यसैले जनताद्वारा अस्वीकृत व्यक्ति देशको उपप्रधान मंत्री बनेपनि यो भने खुशीको खबर हो कि अब धेरै लामो समय कोइरालाबाद टिक्ने छैन नेपालमा । नेपाली जनताले कोइरालाबादको तानाशाहीकरण, पदलोलुपता,व्यक्तिवाद, हैकमवाद, प्रजातान्त्रिक आचरणका नाममा परिवारवादको हस्तक्षेप र मनपरी सहनुपर्ने छैन [...]
बाँकी अंश...अष्ट्रियामा फहराउँदै नेपाली झन्डा
छोटो समय भएपनि अष्ट्रियाको चिडियाखाना जाउँ जस्तो लाग्यो । गएँ एक्लै । भित्र पस्न झन्डै १५ यूरो लाग्ने रहेछ । त्यहाँ गएर चराचुरुंगी र जीवजन्तुको शाखामा छिरें । यसो हेरेको त आफैंलाई कतै नेपालको कुनै ठाउँ गए जस्तो लाग्यो । नेपालका बुद्द गुम्बामा झैं तोरण झुन्दिएका रंगी र चंगी । अनि कतै माने झुण्डिएका । [...]
बाँकी अंश...एकता समाज लिएर जुर्मुराए पेरिसका यूवा
१८ अक्टोवरमा विशेष कार्यक्रम नेपालका मेंन पावर कंपनी र दलालहरुले “फ्रान्स छिरेको दिन देखि जागिर। लाख लाख कमिन्छ त्यहाँ । गएको पैसा उठाउन त वर्ष दिनै लाग्दैन” । यस्तै सुनाउंदै पैसा असुल्छन नेपाली यूवासिता । अनि अनेक देश घुमाउन्दै आश्वासनका पोका बाँडेर यहाँ ल्याएर रित्तो हात छोडिदिन्छन । तर फ्रान्समा तिनको को हुन्छ ? [...]
बाँकी अंश...आमालाई चिठी
-उमेश अधिकारी भाग्यमानी पातै पिपल, पाती हुन्छ आमा फुल जस्तो बैंश बरु घाती हुन्छ आमा ! परदेश कि दुखि चेली, कोहि छैन आफ्नो, दुख हेर्ने दैब पनि माथि हुन्छ आमा !
बाँकी अंश...
