बाहुनसँग भन्दा जनजातिसँग मिल्नु फाइदा
-कृष्ण भट्टचन आफ्नो घर बलियो भएमा मात्र सुरक्षित भइन्छ । दलित र जनजातिको सन्दर्भमा आफ्नो घर भनेको जातीय मोर्चा हो । जातीय मोर्चा बनाउनका लागि तत्काल राजनीतिक आस्थाले केही प्रभावपार्ला । तर, जातीय मुद्दालाई ओझेलमा पारेर दलीय राजनीति टिक्नेवाला छैन । राज्यको पूनर्संरचना गर्ने ऐतिहासिक अवसर आएको छ । यो अवसरमा दलितहरूको हक अधिकार नयाँ [...]
बाँकी अंश...गुनासो छ
-रमेश गौतम “पाल्पाली” सेतो कपालमा मेहँदी लाएर तन्नेरी बन्नेहरूले आफ्नो अस्तित्वमा व्यंग्य गरेजस्तो लाग्छ ।
बाँकी अंश...गजल
- भीम के सी कमल / लिस्बन्,पोर्चुगल छेपारे रङ झैं फेरीइरहने बडेबडेको बोली हेर आमा भईन लथालिंग, बुद्ध आँखा खोली हेर । भाई भाईको झगडामा पराई पाठ सिकाउने तल माथि उत्तर दक्षिण, बन्न थाले टोली हेर ।
बाँकी अंश...राष्ट्रपतीलाई राजिनामा दिन दबाब ?
सिंगापुर वार्ताबारे ब्यापक चर्चा, परिचर्चा अनि सत्ता परिवर्तनबारे ब्यापक अड्कलवाजी र बहस चलिरहेका बेला फेरि अर्को चर्चा चलेको छ- राष्ट्रपती डा . राम वरण यादवको राजिनामा । अस्ति बिहिबार सिंगापुरमा सत्ता परिवर्तन गर्नेबारे कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला र एकिक्रित नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डबिच भएको वार्ता भन्दै राजधानी दैनिकले सार्वजनिक गरिदिएपछि निक्कै हल्लीखली मच्चिएको थियो नेपाली [...]
बाँकी अंश...कहाँ टुंगिनु ? झन ठूलो जनयुद्दको तयारी
निकै समयपछि मैले हिजो माओवादीका दुई जना नेतासित यसो सम्पर्क गरें। पार्टीको लाइन, योजना र आगामी कार्यक्रमका बारेमा जानकार छन् ति । त्यसैकालागि जुटेका छन् तिपनि । तर स्पष्ठ रुपमा आफैंलाई उल्लेख गरेर लेख्नुस् भन्न सक्दैनन् । प्रवक्तालाई सोध्नुस् भनेर तर्कने र तर्सनेपनि गर्छन् । तपाईहरुको जनयुद्दले यत्रा मान्छेको ज्यान लियो तर जनयुद चटक्कै भुलेर [...]
बाँकी अंश...चन्द्रमामा घर बनाइने !
हामी पो दिनभरी मारमुंग्री, कुटाकुट र लखेटा लखेट्मा ब्यस्त छौं त । अनि भएका बाटाघाटा, सडक भत्काउन र बाटाका बत्ती फ़ुटाउनै हतारो छ । अरु देशका मानिस भने जल र थलमा पनि नपुगेर, प्रिथ्वीमा पनि निकै सकेर चन्द्रामामा के छ भनेर खोजि गरिरहेका छन् । प्रिथ्वीको जल र जमिनले नपुगेर अरु ग्रहमा पानी, हावा र [...]
बाँकी अंश...भारतमा मम चिनाउँदै नेपाली
नयाँ दिल्लीको अति ब्यस्त जफ्फार मार्केट । कनोट प्यालेस करोल बाग भनेपछि झन प्रसिद्द । हालसालैको मेट्रो (राजधानी शहरमा मात्रै गुड्ने साना रेल) स्टेसनले गर्दा हजारौं मानिसको ओहोर दोहोर । चारैतिर भारतीय रेस्टुरेन्ट र पसलको खचाखच छ । ब्यापारीक केन्द्र भएकाले मानिसहरुको उत्तिकै भागभाग र दौडा दौड् छ । यहि ब्यस्त सडकको एक कुनामा बसेर [...]
बाँकी अंश...नियम-कानुन : नेपाल र जापानमा
-मधु लम्साल नियम-कानुन भनेको सबैका लागि हो । त्यसैले यो सबैको साझा मात्रै होइन, त्यसमा सबैको उत्तिकै पहुँच हुनु पनि जरुरी छ । ऐन-कानुन सबैको हकमा बराबर रहन्छ । यसले न कसैलाई काखा राख्छ, न कसैलाई पाखा नै पार्छ । कुनै कुनै अवस्थामा बाहेक नियम-कानुन सबैको सजिलो र सुविधाका लागि मात्र बनाउने गरिन्छ । नियम-कानुनको [...]
बाँकी अंश...सुगम जिल्लाको दूर्गम वस्तीमा झोला, चप्पलले ल्याएको परिवर्तन
-रुपेन्द्र कर्मचार्य/उपर्दाङ्गढी (चितवन) (गरिब विद्दार्थीहरुलाई झोला बाँड्ने कार्यक्रम) पूणिर्माको दिन । दशैंको अन्तिम दिन । हामी कोल्हारको डाँडा उक्लँदै गर्दा निधारभरि रातो टिका अनि कानमा जमरा सिउरेर एक हुल मानिसहरु तल झर्दै थिए । कोही आफ्नै संसारमा झुम थिए । ठाडो उकालो उक्लेर चुनपोलेभञ्ज्याङ्गको ढिक आइपुग्दा बुढी आमैले माछा र रक्सीले स्वागत गर्नुभयो [...]
बाँकी अंश...कठ्याङग्रिँदो समय त्रासदी
-विद्या सापकोटा मलाइ काठमाडौंको चिसो कहिल्यै मन परेन । म एउटा अन्धकारमा हराएको ठिटो । बडो ‘ठुलो मान्छे’ वन्न चाहने मान्छे । एउटा कोठा छ । कोठा के भन्नु न जाडोमा ताप दिन्छ, न हुरिमा भरोसा हुन्छ । झरि पर्दा लपक्कै भिज्छ । तर त्यो मेरो कोठा नै हो । मैले प्रत्येक महिना मर्नुभन्दा दुइ [...]
बाँकी अंश...
