All articles from: November, 2009

कस्तो उदाहरणिय हंगेरीको नेपाली समूदाय !

%e0%a4%95%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%89%e0%a4%a6%e0%a4%be%e0%a4%b9%e0%a4%b0%e0%a4%a3%e0%a4%bf%e0%a4%af-%e0%a4%b9%e0%a4%82%e0%a4%97%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b

  (तस्बिरमा दाहिनेबाट गाबोर, रेबिका पून,कौशिला गुरुङ, म, सुरेन्द्र श्रेष्ठ, आफ्नो वालकसहित पुष्पा र उनैका पती सोनाम) । हंगेरी भन्ने मूलुकले के अर्थ राख्छ आम नेपालीलाई ? न ब्यापार आदान प्रदान न त सांस्क्रितिक लेनदेन । न हाम्रो छिमेकि न त हंगेरियन पर्यटककै नेपालमा आकर्षण । यूरोपमै परेपनि मलाई समेत त्यसको उति वास्ता थिएन । [...]

बाँकी अंश...

गजल

-नेपोलियन मरहट्टा करोडौंमा एक छानेर आउँछु तिम्लाई नै आफ्नो ठानेर आउँछु ।    अब तिम्रो बचन् काट्दिन कहिल्यै हर बाचाहरु मानेर आउँछु ।

बाँकी अंश...

“मेरो राजीनामाको कारण हतियार र हेलिकोप्टर थियो”

%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%80%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b9%e0%a4%a4%e0%a4%bf

-अच्युतकृष्ण खरेल (पूर्वप्रहरी महानिरीक्षक)  तपाईंको भुल्नै नसक्ने दुःखद र सुखद क्षण ? दुःखद क्षण पिताजीको र्स्वर्गारोहोण, जतीबेला म विदेशमा थिएँ र त्यो जानकारी विमानस्थलमा आएर थाहा पाएँ । र, सुखद क्षण सर्बोच्च अदालतको फैसला आउँदाको थियो । त्यो फैसला मेरो पक्षमा भए पनि दूरगामी दृष्टिकोणले संगठनको हितमा थियो ।  राजनीति कस्तो लाग्छ ? र, नेपालको [...]

बाँकी अंश...

अनुभव भारतको, सन्दर्भ नेपालको

%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%ad%e0%a4%b5-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%ad-%e0%a4%a8%e0%a5%87%e0%a4%aa

-गणेश वि.के. देउल्याल आर्थिक र सामाजिक रुपान्तरणको एजेण्डा बाके बोकेको नयाँ संविधान लेख्न अर्जुन दृष्टिका साथ हामी जुटेका छौं । यसका लागि अन्तराष्ट्रिय अनुभवहरू त्यतिकै महत्वपूर्ण हुन्छन् । नेपाल र भारतको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा केही समानता रहेका छन् । त्यसैले यी अन्तरविरोधहरूको समाधानको उपायसमेत समान हुन सक्दछ । भारतमा दलितमुखी संविधान निर्माणमा [...]

बाँकी अंश...

कमजोर छैनन् नारी

-गीता थापा (दोषी)/ईजरायल   नारी-नारी परि आए देशको शासन चलाउन नि सक्छन् नारी  पारखी हुन् नारी सृजनाका विरुवा फुलाउँन नि सक्छन् नारी  हौ, हामी एक रथका दुई पाङग्रा नारी-पुरुष बराबरी  नारीलाई’नी सामेल गराऊ नदेखेर कमजोरी

बाँकी अंश...

नयाँ राजनितिक सहमती !

अपडेट-माओवादी सहितका मुख्य तिन दलले सबै समस्या एकमुष्ट रुपमा सहमती गर्ने निर्णय गरेका छन् । त्यसको लागि एक कार्य दल गठन गरिने छ । आजै बसेको तिन दलको बैठकले त्यो निर्णय गरेको हो । सहमतीमा हस्ताक्षर भने नेपाली एकांग्रेसका सभापती गिरिजाप्रसाद कोइराला स्वदेश फर्केपछि गरिने छ । हाम्रा नेतालाई स्वदेशी भूमी होइन बिदेशी भूमीनै फाप्ने [...]

बाँकी अंश...

गजल

-इन्द्र पुन (इन्द्रेणी)/रुकुम   साथी सोध्छ घर कहाँ कसले के गरेको देशमा ?  मैले भन्छु बुद्दले हिँजो शान्ती छरेको देशमा ।।    सुस्ता टिष्टा काली सम्झी रुन्छौं हामी आज पनि,  मै हुँ जेठो छोरो भनी आमालाई नै हरेको देशमा।

बाँकी अंश...

पाँच प्रश्न

-अकेला आँखीभौँ र काखीको रौँ नफुलेसम्म सत्ता-शक्तिमा टाँस्सिरहने र देशको भन्दा आफ्नै भलो धेरै गर्ने नेताजीहरू यतिखेर माओवादीको आन्दोलन निस्तेज पार्ने अनेकौँ पैँतरा अपनाईरहेका छन् । नागरिक सर्वोच्चताको पूनर्वहाली र राष्ट्रपतिको असंवैधानिक कदम बिरूद्ध लक्षित यो आन्दोलनलाई कुनै न कुनै रूपले सम्बोधन नगरिए स्थिति सोँचेभन्दा गम्भिर हुने हुँदा माओवादीलाई आन्दोलन छाडी राष्ट्रिय सरकारमा सामेल हुन [...]

बाँकी अंश...

पारस र प्रचण्ड एकै दिन सिंगापुरतिर

सरकार परिवर्तनकालागि प्रचण्ड र कोइरालाबिच सिंगापुरमा छलफल !  आफ्ना जिजु बाजेले एकिकरण गरेर एक बनाएको राज्य नेपाल । आफ्ना पूर्खले सिर्जेको राज्यको आफुलाई राजा हुनबाट बञ्चित गराउने नेकपा माओवादी पार्टी । त्यसको अध्यक्ष प्रचण्ड । पारस शाहलाई तिनै प्रचण्ड सित भन्दा बढि रिस को सित होला ? प्रचण्डको हावा र छायाँ देख्दापनि सिंगै निलौं झैं [...]

बाँकी अंश...

शान्ति प्रक्रिया अप्ठ्यारोमा

-मानबहादुर थापा काठमाडौं । एमाले  नेतृत्वको वर्तमान सरकार र माओवादीका बीचमा  बढ्दै गएको तिक्तताले शान्ति प्रक्रिया र संविधान निर्माण  प्रक्रियामा काफी बाधा उत्पन्न भइरहेको परिस्थितिमा  संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी उठाउँदै संयुक्त सरकार गठन गरेर अगाडि बढ्ने सुझाव दिए पछि सरकार समर्थित  दलहरू संयुक्त राष्ट्र संघका  महासचिवको  अभिव्यक्तिका [...]

बाँकी अंश...