All articles from: November, 2009

नारी बेदना

-मिना बान्तवा   पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा  नारी जिवन अभिशाप हैन न त हो श्राप नै,  उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,  न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै ।।

बाँकी अंश...

मान्छेमात्र होइन, देशै विरामी

-रमेश गौतम “पाल्पाली“/काठमाडौ धुम्बाराही, शिवस्थलीमा क्रियापुत्रीहरूको सुविधाकोलागि शौचालय र स्नानगृह निर्माणको काम भइरहेको छ । कामदारहरूले के कसरी काम गरिरहेका छन् ! भनेर हेर्नको लागि घरबाट निस्केको थिएँ । बाटोमा एकजना पूर्व परिचित गफाडी मित्र भेटिए । हाम्रो रीतिरिवाज, धर्म संस्कृति र परम्परा अनुसार बन्धुबान्धव, इष्टमित्रहरू भेट भएपछि बोलिने पहिलो वाक्य हो-”के छ ?, यहाँलाई [...]

बाँकी अंश...

बेल्जियमको नेपाली दुतावासपनि आन्दोलनकारीको घेराउमा

-दधिराज घिमिरे/ब्रसेल्स (बेल्जियम)   नागरीक सर्वोचता र राष्ट्रपतीका असंबैधानिक कदमको बिरोधमा नेपाली जनताले चलाएको आन्दोनलाई ऐक्यबद्दता स्वरुप बेल्जियम स्थीत नेपाली दुतावास (दोस्रो तस्बिर) घेराउ कार्यक्रम भब्यताका साथ संपन्न भएको छ ।

बाँकी अंश...

उपप्रधानमन्त्री आँखा मिच्दै रातीनै सिंहदरबार

सरकारले जतिसुकै सुरक्षा व्यवस्था कडा छ । सारा नेपालीलाई सुरक्षा र अमन छैन छ भनेपनि के गर्नु ? मन्त्री, उपप्रधानमन्त्री जस्तालाई त तोकेको समयमा सुरक्षाकर्मीले प्रमुख प्रशासकीय थलोमा पुर्याउन नसके अरु कसलाई सक्लान ? कुनै हालतमा छिरिन्छ भनेपनि आजपनि मन्त्रीहरुनै सिंहदरबार छिर्न सकेनन । १० हजार सुरक्षाकर्मी हुँदा हुँदैपनि । अरु फास्टे फ़ुस्टे मन्त्री त [...]

बाँकी अंश...

संविधान नलेख्नेहरुले जानु खाडीतिर जागीर खान

-सरोजदिलु विश्वकर्मा संविधानसभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरुको वीचमा रुवावासी चलेको थियो । उनीहरु भन्दैथिए- ‘हरे किन यति छिट्टै चुनाव गरेको ?’ अहिले फेरि यी सभाषद्ज्यूहरु पनि ‘ओफ्, यति छिट्टै किन आउँदैछ जेष्ठ १४ गते.. ?’ भनेर पुपुर्र्रोमा हात लगाउन थालिसकेका छन् । किनकी निर्धारित तिथीको भोलीपल्ट यिनको खातापाता सवै वन्द हुनेछ । दुहुनो गाईजस्तो [...]

बाँकी अंश...

माओवादी घेराउले सिहंदरबार छिर्नै सकेनन मन्त्री

माओवादीले सिंह दरबार घेराउ गर्ने घोषणा गर्नासाथ सरकार कडा रुपमा प्रस्तुत हुने संकेत थियो । रातारात बैठक बसे सरकार संचालन गर्ने दलका । सुरक्षा निकायलाई निर्देशन दिईयो । नेपाली सेनालाईपानी सतर्क रहन निर्देशन थियो । सरकारले पहिले तोकिएको निषेधित क्षेत्र अझ बढायो माओवादीको सिंह दरबार घेराउ असफल पार्न । तर त्यसो गरे झन पुरै निषेधित [...]

बाँकी अंश...

देशलाई गृह युद्दमा लैजान भारत समक्ष खतरनाक प्रस्ताब

किन रहेछ संबिधान बनाउन ढिला सुस्ती गरेको ? नेताहरु किन रहेछ भटाभट भारत भ्रमणमा दौडिएको ? त्यसको रहस्य बल्ल खुलेको छ । एक दलले अर्को दललाई अनेक आरोप लगाउने  । भारत भ्रमण बाट फर्किनासाथ शान्ति संझौता संशोधन हुनुपर्ने । जनसेनालाई नेपाली सेनामा समायोजन गर्न नहुने लगायतका शान्ति संझौता बिरोधी अभिब्यक्तिपनि देशलाई गृह युद्दमै फसाउने उद्देश्यले [...]

बाँकी अंश...

बेरोजगार हुनुहुन्छ ? डोटी आउनुस

      राष्ट्र संघको विश्व खाद्द कार्यक्रममा राजनीतिक पार्टीको हालीमुहाली सिलगढी/तपाई बेरोजगार हुनु हुन्छ भने डोटी आउनुस ! डोटीका राजनैतिक दलका नेता कार्यकर्ता र सभाषद सँग तपाईको पहुँच छ भने डोटीमा बिभिन्न क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा जागरिका लागि सजिलै प्रवेश पाउनु हुनेछ । अछाम जिल्लाको सांफेबगरमा केन्द्रिय कार्यालय रहि आफुलाई राष्ट्रिय स्तरको गैरसरकारी संस्था भएको [...]

बाँकी अंश...

निरर्थक आन्दोलन

-मानबहादुर थापा  मुलुकले दलहरुका बीचमा उच्च स्तरको सहमति र सहकार्य खोजिरहेकै बेला एकीकृत माओवादीले आफ्नो दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । यो आन्दोलनमार्फत माओवादीले फेरि एकपटक देखाएको छ -उ सहमति र सहकार्यको पक्षमा होइन मुठभेडको मनस्थितिमा छ । अराजकताको सहारा लिएर धाकधम्की र शक्तिको आडमा उ सत्ता प्राप्ति गर्न चाहन्छ । माओवादीको यस आन्दोलनलाई [...]

बाँकी अंश...

बेजाता +कुजाता + अजाता + दुजाता = OO

-रामप्रसाद घिमिरे/क्यालीफोर्निया   बिना दौराको खल्ति नेपालको चल्ति गिरिजाकि कु-पुत्रि कु-जाता ! जन्मसिद्ध कोइराला कर्म सिद्ध जर्मन बधु !! कसरि हुन्छ सुजाता ? धिक्कारै होस बुद्धि अब हराएछ नेपाली जन्ताको सुद्धि !

बाँकी अंश...