प्रेमपत्र लेख्ने डरले छोरीलाई स्कूलै नपठाउने ?
-गिता घिमिरे के कति कारणले गर्दा गैरसरकारी क्षेत्रमा जागिर गर्न पुगें त्यो लामो कथा हो । गरिब, अशिक्षित, भोका जनता समक्ष धेरै पटक उनीहरुको अवस्था बुझ्न घर घर गईयो । कहिले शिक्षा अथवा रोजगारीका कुरा गर्न त अनि कहिले सामाजिक भेदभावका पक्षहरुलाई न्युनिकरण गर्न सकिन्छ कि भनेर स्थानिय मानिसका दैला चहारियो । सात वर्षे समयमा [...]
बाँकी अंश...सवै बिकृति सुदुरपश्चिममै मात्र छन ?
-रामहरी ओझा/डोटी असोज महिनाको त्यश्रो साता परेको अबिरल वर्षाले सुदुरपश्चिमको जनजीवन प्रभावित पारेको थियो । सिलगढी-धनगढी लोकमार्गमा सयौं स्थानमा पहिरो गई अवरुद्ध पारेको थियो । कतिलाई वेघर वनायो, कतिलाई सुकुम्वासी वनायो र कतिको अकालमै मृत्यु भयो भन्ने वारेमा सम्वन्धित सरोकारवाला निकायलाई थाह होला तर सवैलाई पिडैपिडा दियो यो वर्षाले । धनगढी गई महत्वपूर्ण काम गर्नु [...]
बाँकी अंश...शान्तिको कामना, नव-बर्षको शुभकामना !
-अर्जुन दुङ्मेन / बगदाद, इराक हिमालय पर्वतहरु पग्लिएर झर्दैछन। हिमतालहरु फुट्दैछन। पृथ्वीका धरातलका कुनै क्षेत्रहरु डुब्दैछन। प्राकृतिक प्रकोपको रुपले डुबानमा पर्दैछन। कुटपिट, मारपिट, झगडा, दमन, शोषण, बिलाशीपन अकल्पनिय ढंगले तिब्र गतिमा बृद्धि भईरहेछ, चेतनशील भनौदो मानब प्राणी जगतमा । जति-जति मानिसहरु जिम्मेवार तहमा पुग्दै जिम्मेवार बन्दैछन त्यती-त्यती आफ्नो उत्तरदायित्व र कर्तब्य भुल्दैछन। मान सम्मान खोज्नेले [...]
बाँकी अंश...जाग जनता
-राम कृष्ण बर्तौला / चितवन आज बन्द भोलि बन्द जता ततै हल्ला चल्यो भुमरीमा जनता जाक्ने नेताबिच सल्ला चल्यो कैले पन्चे कैले कांग्रेस एमाले र माओबादी
बाँकी अंश...अबको आन्दोलन भारत बिरुद्द ?
एकिक्रित नेकपा (माओवादी) को हिजो बसेको पोलिट्ब्युरो बैठकले राष्ट्रियताको आन्दोलनलाई प्रमुखताका साथ उठाउने निर्णय गरेछ । हाम्रो लोकतन्त्र र राष्ट्रियतालाई संकटमा पार्ने प्रमुख भूमिकापनि भारतबाटै भएको ठहर गरेछ । यो त सबैले जाने बुझेकै कुरो हो । उनीहरुले नेपालको शान्ति र संबिधान निर्माण कार्य भारतीय हस्तक्षेपका कारण संकटमा पर्दै गएकोले अबको आन्दोलन भारत बिरुद्द हुने [...]
बाँकी अंश...राखे प्रचण्डले भारतसित दह्रो अडान
नेपाली नेता सत्तामा बस्दा भारतको चाकरी बजाउँछन् प्राय । सत्ता बाहिर गएपछि भने सत्तो सराप । यो नेपाली नेताको नियती हो । तिनको नीति हो । तर कम्तिमा तत्कालिन नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारी र एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डलेभने भारत समक्ष केहि अडान राखेका छन् केहि पटक । अहिले फेरी भारतीय राजदूत [...]
बाँकी अंश...मलेशियामा नेपाली नेपालीबिच तानातान
-योगेन्द्र योगेन / मलेशिया नेपाली एकता समाज मलेशियाले क्रिसमस पर्वको भोली पल्ट नेपालीहरुकाबिच बिभिन्न खेलहरु गर्यो । भलिवल, छेलो हान्ने, हाँडिफोर र डोरी तान्ने लगायतका खेलमा प्रतिस्पर्धा गराइयो । डोरी तानातान गर्दा नेपालीहरुले अति रमाइलो मानेर हेरेका थिए । यो समूह र त्यो समूहका बिच डोरी तानातान गर्दा हाँसेर मुर्छा परेका थिए । खेलमा उत्क्रिष्ठ [...]
बाँकी अंश...दृष्टि दोष
-कपिल अधिकारी / ताइपेइ, ताइवान धनिराम लाई केही गर्नु परेन उ मुला जस्तै हुर्कियो शोक न चिन्ता, भोक न भकारी उस्का लुगा धुने, जुत्ता सफा गर्ने घाँस काट्ने, ढूध टक्र्याऊने सबै थिए
बाँकी अंश...किन गणराज्य ? गाउँ र जिल्लानै भागवण्डा गरे कसो होला ?
एकिक्रित नेकपा माओवादीले काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर नेवा: स्वायत्त गणराज्य घोषणा गरेको थियो । घोषणा गरेर उसले ओगटिराख्यो । अनि त्यसरि घोषणा गरेको हप्तादिनमै अरु नेवार संगठनहरुलाई टाउको दुख्यो । नेवा: मंका खल भनिने नेवारहरुको साझा संगठनले किन तिन जिल्ला ? उनीहरुले वाग्मती अञ्चल वरिपरिका अन्य दोलखा र रामेछापलगायतका जिल्लापनि हाम्रै हो भनेर झन [...]
बाँकी अंश...खबरदार झण्डा बदल्न पाइँदैन
नेपाली झण्डालाई यसरि साक्षी राखेर भाषण ठोक्दै गरेका माओवादीका वरिष्ठ नेता सिपी गजुरेल हुन् । अघिल्लो वर्ष संगठन बिस्तार र घुमघामका लागि आउँदा उनले पेरिसमा भएको नेपाली सितको राजनितिक जमघटका दिन यसरि नेपाली झण्डामुनि भाषण ठोकेका थिए । पहिले उनी माओवादीका बिदेश बिभाग प्रमुख थिए र बिदेशमा यहि नेपाली झण्डामुनी बसेर भाषण ठोक्थे । तर [...]
बाँकी अंश...
