All articles from: December, 2009

महेन्द्रपथमा दलहरु किन ?

-दिलबहादुर चौधरी आफू यस दुनियाँमा छँदा काँग्रेसका स्वर्गीय नेता गणेशमान सिंहले एकपल्ट भनेका थिए ‘नेपाली जनता भेंडा हुन्, जे भन्यो, त्यही गर्छन्’ । उनको यो भनाईमा केहि सत्यता थियो कि जस्तो पनि लाग्छ । किनकि भेंडाहरुका नेता पनि भेंडा नै हुन्छन् । गोरुका ठूला गोरु साँढे, राँगाका ठूला राँगालाई थारु भाषामा बिजौंरा भनेजस्तै भेंडाका नेताको [...]

बाँकी अंश...

गाली नगर्नुस् है ?

 क्रिसमस क्रिष्चियन धर्मावलम्भीहरुको सबै भन्दा ठुलो पर्व । आज उनीहरुले धुमधामका साथ मनाए । मपनि आफ्ना फ्रान्सेली मित्रहरुको निमन्त्रणामा  गएको थिएँ । जाँदा बाटोमा यस्तो द्रिष्य देखियो । यो झोलामा सायद उपहार राखेका थिए उनीहरुले । फ्रन्सेली भाषामा यो झोलामा लेखिएको पहिलो शब्दको अर्थ के हो कुन्नी !! नोयल भनेको चाहि क्रिसमसलाई हो । देखेको तस्बिर खिचेको हुँ [...]

बाँकी अंश...

तपस्पी बम्जन र चित्र गुप्तको कथा

-गम्भिर सिं ऐर / अमेरिका मैले मित्रहरुसँग बस्दा सँगै काम गर्ने एक जना मित्र हुनुहुन्थ्यो टेक खडका । कामबाट फुर्सद भएको समयमा कथा, ठट्यौली भनेर रमाइलो गर्नुहुन्थ्यो । यस्तैमा एक दिन त्यहि मित्र टेक जीले भनेको ठट्यौली मलाई याद आयो । तपस्वी रामबहादुर बम्जन केटी सहित भेटिए भन्ने प्रसंगमा मिल्ने भएकाले सबैसित बाँड्दै छु । [...]

बाँकी अंश...

केटीसित हिँड्दै गर्दा “लिटील बुद्द” झ्याप्पै

नाटक बिभिन्न थरीका हुन्छन्। योपनि एउटा नाटकै हो । भगवान गौतम बुद्दले झैं ध्यान बसेको भनेर चार बर्षदेखि ध्यान बसेका वारा जिल्लाका तपस्वी रामबहादुर बम्जनलाई केटीसित लुकेर हिँडेको अवस्थामा प्रहरीले झ्याप समातेको छ । गौतम बुद्दले झैं उनले गत चार वर्षदेखि तपस्या गर्दै आएका थिए। यसबिचमा पटक पटक गायव हुने र पटक पटक देखापर्ने गरेका [...]

बाँकी अंश...

प्रचण्ड र ज्ञानेन्द्र दुबैप्रति भारतीय नेता किन रुष्ट ?

यति खेर न प्रचण्डको पार्टी सरकारमा छ न त ज्ञानेन्द्रको राजगद्दीनै बाँकि छ । ज्ञानेन्द्रले यता सिंगै राजतन्त्र सिध्याए । उता प्रचण्डले सेनापती प्रकरणमा बल्ल बल्ल सरकारमा पुगेको पनि गुमाउनुपर्‍यो । छिमेकी भारतले राजतन्त्रलाई काँधमा बोक्नुसम्म बोक्यो । टिकाउनुसम्म टिकायो । अनि उता माओवादीलाई पनि अनेक तरिकाले वार्तामा सहभागि गरायो । संसदिय दल र माओवादीबिच [...]

बाँकी अंश...

गजल

-भीम के सी “कमल” / पोर्चुगल       प्रिय तिमी रिसाइ, माया तोड्यौ त के भो ? भुली पुरानो प्रित, बोल्नै छोड्यौ त के भो ?   जब दिलमा आगो सल्की, ज्वाला दन्किन्छ दनदन दमकल त्यो पिरतिको, अन्तै मोड्यौ त के भो ?

बाँकी अंश...

सबैको जातिय राज्य, म बाहुन कहाँ जाउँ त ?

“अस्ति भर्खर सिमा पारीबाट एउटा लगौंटी हल्लाउँदै म मधेशी हुँ, म राजवंशी हुँ भनेकै भरमा, हम ऐसा हें उईसा हें भनेर हिन्दी भाषा बोलेकै भरमा, कहाँ बाट किन र कसरि केका लागि आएको हो बुझ्दै नबुझी दुई चार टोकरी आलू र प्याज बेच्न दैलो दैलो चहारेकै भरमा नेपाल छिर्नेको जातिय राज्य हुने मेरो नहुने ? नेपाली [...]

बाँकी अंश...

छमछमी नाचेकै भरमा गणराज्य, टिकाउनु चाहिँ पर्दैन ?

%e0%a4%9b%e0%a4%ae%e0%a4%9b%e0%a4%ae%e0%a5%80-%e0%a4%a8%e0%a4%be%e0%a4%9a%e0%a5%87%e0%a4%95%e0%a5%88-%e0%a4%ad%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%a3%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d

देश संक्रमणकालिन अवस्थामा भएका बेला दलहरुको सहमती प्रमुख पक्ष हो । अहिलेको मुख्य काम भनेकोपनि दलहरुले संवाद, छलफल र सहमती गरेर नयाँ संबिधान लेख्ने । तर “काम कुरो एकातिर कुमो बोकी ठीमीतिर” भने झैं संसदको सबैभन्दा ठूलो दल एकिक्रित माओवादीले भने अहिले त्यसलाई प्राथमिकता नदिएर नाच्ने र गाउने, रमाईलो गर्ने गरेर धमाधम गणराज्य घोषणा गरिरहेको [...]

बाँकी अंश...

“पठाइदिनु है आमा गुन्द्रुक किनामा “

यो शहरमा पानी पिउँ गाउँकै तिर्सना हो.……….यो शहरमा पानी पिउँ गाउँकै तिर्सना पठाइदिनु है आमा गुन्द्रुक किनामा   -धेरै भयो आमाको हातको नखाको यो छोराले त्यो काखको माया नपाको

बाँकी अंश...

धेरै भयो गाउँघर छोडेको

-गीता थापा (दोषी) / ईजरायल    धेरै भयो गाउँघर छोडेको कतै बिरानो पो भयो कि  कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै पो छ कि    बुढो भै’सकेको वर र पिपलुको पनि कतै साथ छुट्यो कि  धेरै भयो सपना देखेको छुइँन सङ्गीले’नि भूलिदिए कि

बाँकी अंश...