All articles from: December, 2009

सम्पत्ती विवरण नबुझाउनेमा गगन थापापनि ?

काठमाडौंमा आफ्नो घर हुँदा हुँदै सरकारसित डेराभाडा लिएर राज्यकोषको दूरुपयोग गर्नेमा गगन थापाको नामपनि आएको थियो । त्यति बेला धेरै नेपालीले चित्त दुखाए । गगन थापाको निक्कै आलोचना भयो । र उनले हाकाहाकी माफी मागे। अनि त्यो रकम लगेर फिर्ता दिएपछि । मान्छेले गल्ति गर्न सक्छ तर त्यसको महसुस गरेर सुधारिनु राम्रो पक्ष हो । [...]

बाँकी अंश...

नराम्रो त केही हुन्न

-महेशचन्द देवकोटा / लक्ष्मीनगर, बुटवल  नराम्रो त आँखा हुन्न हेर्राईले भ्रम पार्छ ।  कलुषित दृष्टिगोचर दृष्टिभ्रमले तल झार्छ ।।    नराम्रो त ओठहरु हुन्न बरु बोली कस्तो ।  हलुका र गह्रौं के हो नजिक र टाढा र्सार्छ ।।

बाँकी अंश...

नेता बहुलाए के गर्ने ???

-नेपोलियन मरहट्टा पोहोर साल एकाबिहानै एकोहोरो शंख फुके झैं, कुकुर रोयो गाउँमा ।

बाँकी अंश...

जलवायुसँग पनि बेईमानी ?

-अकेला अमेरिकाको जुम्ल्याहा टावरमाथिको आतङ्की हमला, जो जो नाईन एलेभनले बदनाम छ, त्यसबाट अत्तालिएको अमेरिकाले आतङ्कवादको र्सवनाशका निम्ति नसोध्नुस कि केसम्म गरेन ? तेलका कुवाहरु हात पार्न ठालुहरुले खाडीमा युद्धको ताण्डव मात्रै मच्चाएनन् बल्कि आजका मितिसम्म युद्धको त्यो ताण्डन शान्त हुनसकेको छैन र सद्धाम शासनको पतन भएको बर्षौँ बितिसक्दा पनि त्यहाँ तैनाथ गरिएका डेढलाखभन्दा बढी [...]

बाँकी अंश...

नेपाली साहित्यकारले देखेको यूरोप

%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a5%87

                  (देब्रेबाट क्रमश: डा बेञ्जु शर्मा, भूपाल राई र क्रिष्ण धरावासी) गएको शनीवार डा बेञ्जु शर्मा, भूपाल राई र क्रिष्ण धरावासीसित बसेर छलफल गर्ने । अनुभव साट्ने । आफुलाई खट्केका केहि सिक्ने अवसर मिल्यो  । जर्मन गैह्र सरकारी संस्था जिटीजेडले यि साहित्यकारहरुलाई जर्मनीको बिभिन्न शहरमा साहित्यिक भेटघाटका लागि ल्याएको रहेछ । जर्मनी आएका बेला फ्रान्स [...]

बाँकी अंश...

कार्ल मार्क्सको घर त अहिले’नि उस्तै

-ट्रियर्  / जर्मनी आफ्नो सुख, शान्ति, आनन्द र निजि सम्पत्ती होइन, अरुको दुख र सुखकालागि सोचेर जिवन सक्ने मानिस साँच्चै महान हुन् । त्यस्तै थिए कार्ल मार्क्स । एक्दम सम्पन्नशाली जुईफ परिवारमा जन्मिएका रहेछन् । तर जव मानिसले मानिसलाई हेपेको, लुटेको, चुसेको, शोषण गरेको अनि धनी र गरिबको खाडल देखे तब त्यो ब्यक्तिगत सुख, सुबिधा [...]

बाँकी अंश...

नसक्नेले राजीनामा दिने कि बुढो गोरुझैं गाई ओगट्ने ?

-सरोजदिलु विश्वकर्मा राज्यमन्त्री करिना वेगमले पनि पर्सा जिल्ला प्रशासन अधिकारीलाई पड्काएर वहादुरी देखाईन् । त्यसको वहादुरीपनि वर्तमान प्रधानमन्त्रीलाई दिनै पर्दछ, जवकि यस्ता वहादुर मन्त्रीलाई झापु हान्ने मन्त्री बनाउने त प्रधानमन्त्री नै हुन् । हाम्रो क्रान्तिकारी अग्रगामी पार्टीको प्रधानमन्त्री- माधव नेपाल ! उनको प्रधामन्त्री हुने इतिहाससंगै एउटा इतिहास अर्को पनि इतिहास बस्यो, चिल्लो गाडी नपाएपछि, जिअ [...]

बाँकी अंश...

कथा: सम्बन्ध विच्छेद

-रमेश गौतम “पाल्पाली“ अदालतबाट निस्कँदा विकासले मन खिन्न पारेर सीमालाई हेरेको थियो । सीमासँग सम्बन्ध विच्छेद गर्नु परेकोमा विकासलाई त्यति चिन्ता थिएन जति दीपकको थियो । हो, दीपक बल्ल चारै वर्ष त लाग्यो । यो बेला बच्चालाई बाबुको प्रेम मात्र होइन आमाको ममता पनि चाहिन्छ । अब विकासले उसलाई मायासम्म त दिन सक्छ, तर आमाले [...]

बाँकी अंश...

डुडेझारी गोलीकाण्ड, कालापत्थर बैठक र माओवादी नियत

-राजधन कुलुङ कथित् ‘नागरिक सर्वोच्चता’को नाममा कुर्सीको आन्दोलन गरिरहेको एकीकृत-माओवादीले आफ्नो योजना मुताविक नै डुडेझारी गोलीकाण्ड गराएकोमा सायद कसैमा दुविधा नहोला । छँदाखाँदाको सत्ता र सुविधा आफ्नै कुबुद्धिले छाड्नु परेको पीडामा छटटाइ रहेको माओवादी, सरकारको विरोध गर्न एउटा गतिलो निहुँको खोजीमा थियो । डुडेझारी घटनाबाट उसले त्यही पाएको छ । सत्ता लिप्साको अरण्यरोदनमा रहेको माओवादी, [...]

बाँकी अंश...

अँधेरीको रातमा (गजल)

-अर्जुन दुङ्मेन्, / बगदाद, इराक   अँधेरीको रातमा जुन हौकी तिमी,  कोईलाको खातमा, चुन हौकी तिमी !   भित्र-भित्रै बजी दिन्छ सुर र ताल,  दिलमा सधैं बज्ने, धुन हौकी तिमी !

बाँकी अंश...