All articles from: January, 2010

माओवादीको समर्थन गर्दै स्विजरल्याण्डमा प्रदर्शन

आसिश / स्विजरल्याण्ड स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच  तथा साम्राज्यबादको बिरोध गर्दै हिजो स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासलमा एक बिरोध प्रदर्सन गरियो । स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी (माओबादी) तथा नेपालि ऐक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्ड लगायतका प्रगतिसिल संगठनहरुको आयोजनामा भएको थियो प्रदर्शन सो बिरोध । सनिबार दिउसो १३.३० [...]

बाँकी अंश...

सौताको छोरो

-नेपोलियन मरहट्टा दु:ख गर्दो रैछ सौताको छोरो भोकै पर्दो रैछ सौताको छोरो घरका जाहान अघाए पछी  पेट भर्दो रैछ सौताको छोरो

बाँकी अंश...

एउटा भिन्नै कथा बोकेको काठमाडौं

-शरन महर्जन / काठमाडौं अघिल्लो रातको चिस्याउने वर्षासँगै तुँवालो लागेको बिहानमा काठमाडौंको सेरोफेरो र देशमा आएको नयाँ परिवर्तनको तस्बिर लिने इच्छा लाग्यो मेरो मनमा । त्यसैले ओछ्यानको न्यानोलाई त्यागेर म बिहानै निस्कें । घरबाट निस्कने बित्तिकै सरर चलेको चिसो हावाले निकै स्फूर्त बनाएझैं लाग्यो । यो चिसोमा तातो चियाको स्वाद लिन पाए !! म वसन्तपुरको एक [...]

बाँकी अंश...

भारतीय मन्त्रीहरुनै बेरोजगार, प्रधानमन्त्रीसित गुनासो !

हामी नेपालमा बिना बिभागिय र कनिष्ठ मन्त्रीहरुले प्रशासनिक र जनताका काम गर्न नपाएको भन्दै गुनासो गरेको सुन्थ्यौं  । तर भारतका मन्त्रीहरु त आफैं बेरोजगारले चिन्तित रहेछन् । मन्त्री पद छ । तर जागिर छैन । पद छ, प्रतिष्ठा छ बाहिरबाट हेर्दा । तर के गर्नु उनीहरु हामीले जागिरै पाएनौं भन्दै गुनासो गरिरहेका छन् । सामान्य [...]

बाँकी अंश...

कस्की भयौ

-थापा राजबरसिं / क्यानडा हिजो कसको लागि भन्थेउ  आज किन कस्की भयौ कर्कलाको पानी जस्तै चंचल किन खेर फाल्यौ

बाँकी अंश...

नमस्ते गरेका घर हेर्दै जर्मनीको यात्रा

%e0%a4%a8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%98%e0%a4%b0-%e0%a4%b9%e0%a5%87%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%9c%e0%a4%b0

गत हप्ता केहि अन्तर्वार्ता लिनकै लागि भनेर जर्मनीको सुदूर पूर्वी भाग पुगियो । त्यहाँका कहिल्यै नदेखिएका, नजानिएका मित्र नेत्रप्रसाद पौडेलले बिजुली पत्रमार्फत निम्तो दिएका थिए गत दशैंमै । त्यति बेला म पुस्तककै लागि अन्तर्वार्ता लिन भनेर गएको प्रसंग नेपालप्लसमा देखेपछि उनले आफ्नो क्षेत्रमापनि अन्तर्वार्ता लिन लायक केहि पात्र रहेको जानकारि दिँदै निम्ता दिएका थिए। त्यो [...]

बाँकी अंश...

दिए कटुवाललाई खड्काले चुनौती

गत साता पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाललाई बीबीसी नेपाली सेवाले निम्त्यायो । बीबीसी सितको अन्तर्वार्तामा कटुवाल निकै खरो रुपमा उत्रे । माओवादीको उनले उछित्तो काढेका थिए । सेनालाई प्रयोग गर्न खोजेको, फुटाउन खोजेको आरोप लगाएका थिए कटुवालले । अनि जनसेना कुनैपनि हालतमा सिधै नेपाली सेनामा समायोजन गर्न नहुने लगायतका कुरा राखेका थिए । अधिकांश समय [...]

बाँकी अंश...

बिआईसीसी टु सिसिडी एक्स्प्रेस र ढाँट सभासद्हरु

-सरोजदिलु विश्वकर्मा संवैधानिक सम्वाद केन्द्र (सिसिडी) नेपालस्थित राष्ट्रसंघको नेपालको संविधान निर्माण प्रकृयालाई सघाउने एउटा परियोजना हो, जसले संविधानसभाका सभाषद्हरु र नागरिकवीचमा प्रत्यक्ष भेटघाट गर्राई जनताका समस्याहरुप्रति सजग गराउने कार्य गर्दैआएको छ । यो कार्यक्रम परियोजना भित्रकै भएपनि संविधान निर्माण प्रकृयाका लागि सहायकसिद्ध नै हो भन्न सकिन्छ । यसवाहेक सिंगो संविधानसभालाई सहयोग पुर्याउन अरवौंको भौतिक सामग्रीहरु [...]

बाँकी अंश...

सरकार बदल्ने प्रचण्डको रामबाणले गर्ला त काम ?

अब संबिधान बनाउने समय चार महिनापनि छैन । तर अहिलेसम्म सरकार बचाउने र खसाउनेमै दलहरु मग्न छन् । सरकार परिवर्तन सबैभन्दा बढि अहिले माओवादीलाई गर्नुपरेको छ । भित्रि खेल के के छन् तर बाहिर सतहमा देखिएको के भने माओवादीहरुको मूल्यांकन नेकपा एमाले को नेत्रित्वमा सरकार रहुन्जेल न त जनसेना समायोजन हुन्छ नत संबिधान नै बन्छ [...]

बाँकी अंश...

माया नि गाँसौंला

-दिलिप योन्जन / अमेरिका माया नि गाँसौंला, प्रिती नि साटौंला जे दुख परेनी, हाँसी खुँसी बाँडौंला मर्नु परे हामी, हाँसी हाँसी मरौंला

बाँकी अंश...