बिदेश जाँदै हुनुहुन्छ ? यहि चेलीको झैं बिजोग पर्ला नी !!
-सन्तोष दाहाल / बहराइन नाम जानुका आर्चाय । भवानीपुर जीतपुर-४, बारा । नेपालकी ३१ वर्षीया यी महिला एक वर्षअघि बहराइनको मोहारक स्थित एक बहराइनीको घरमा हाउसमेडको रुपमा काम गर्न आएकी थिइन । निजको भनाई अनुसार उनलाई उनकी मालीकनीले नौं महिना अघि अनुहारमा एसीड हालीदीएर एक कोठामा बन्धक बनाएर राखेकी थिइन । तर संयोगवश बस छीमेकीले [...]
बाँकी अंश...के छन् अबका माओवादी योजना ? के गर्दै छन् यूरोपमा माओवादी ?
[माओवादी समर्थकले कार्यक्रमको प्रचार प्रसार गर्न फ्रान्सेली भाषामा निकालेको पर्चा] साँच्चै संबिधान बनाउने भनिएको बेला माओवादी राष्ट्रिय अखण्डताको रक्षा भन्दै आन्दोलनमा होमिएका छन् । संबिधान बनाउने कामलाई भन्दा राष्ट्रियताको रक्षा भन्दै आन्दोलनलाई प्राथमिकता दिएको देखिन्छ । साँच्चै गर्न खोजेको के हो माओवादीले ? के संबिधान बनाउने काम गौण र राष्ट्रियताको आन्दोलन प्रमुख हो माओवादीका लागि [...]
बाँकी अंश...अति भयो, अव त छोडिदेउ गिरिजा
-सञ्जीव सत्याल प्रजातन्त्रको सौर्न्दर्य भनेको आफ्नो कुरा निर्धक्क भएर समाजमा राख्न पाउनु हो । तर भनेर वा अभिव्यक्त गरेर मात्र के गर्नु ? यहाँ जति ठूलो स्वरले जस्तो सुकै मर्मशील कुरा पनि जति चिच्याएर भने पनि कसैले मतलव नै राख्दैन । त्यो चाँही नराम्रो अभ्यास हो । यस्तो अवस्थामा यो सौर्न्दर्य कुरुपतामा परिणत भएको छ [...]
बाँकी अंश...यस्तो पो रैछ माओवादीको सञ्चार नीति
[चाख लाग्दो कुरो के छ भने ब्यवसायिक पत्रकार संघमा हस्तक्षेप र पहुँच बढाउने । यसको अर्थ नेपाल पत्रकार महासंघ, साफ्मा जस्ता पत्रकारका संघ संस्थालाई भन्न खोजिएको हो । अनि एबीसी, सगरमाथा, एभिन्यूज जस्ता टिभी चानल समेतलाई निकट बनाउन विशेष पहल लिने भनेर नाम तोकेरै उल्लेख गरेका छन् ।] माओवादीले दैनिक, साप्ताहिक पत्रीकालाई कसरि हेर्लान ? [...]
बाँकी अंश...२५ वर्षमा सबै हिमनदी पग्लिएर सकिने ?
(दुबै फोटो नेपालको इम्जा हिमनदीको हो । माथिल्लो सन् १९५० मा र तल्लो सन् २००७ मा खिचिएको हो । यो हिमनदी वार्षिक ७४ मिटरका दरले पग्लिरहेको छ । तस्बिर-द गार्डियनबाट लिईएको हो) । हाम्रा हिमालसंबन्धि नयाँ नयाँ डरलाग्दा तथ्य सार्वजनिक हुँदै छन् । कहिलेकाहिँ त यति रिस उठ्छ कि बिदेशीहरु कहाँ हो कहाँ बसेर मोज गर्छन् [...]
बाँकी अंश...तिन दलले गरे सहमती, रोकियो आम हड्ताल
आज एकिक्रित नेकपा (माओवादी), नेकपा एमाले र नेपाली कांग्रेस भएर एउटा सहमती गरेका छन् । गिरिजाप्रसाद कोइरालाले आव्हान गरे अनुसारको उच्च राजनितिक संयन्त्रमा उनीहरुले सहमती गरेका हुन् । त्यसरी सहमतीमा हस्ताक्षर गर्नेमा माओवादी अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष झलनाथ खनाल र कांग्रेसका गिरिजा प्रसाद कोइरला छन् । उनीहरुले शान्ति संझौतालाई निष्कर्षमा पुर्याउने, सेना समायोजन गर्ने र बेलैमा [...]
बाँकी अंश...अनिष्ठको संकेत पाएर कोइराला सक्रिय
देशबाट राजतन्त्र गयो । गणतन्त्र आयो । उनैको सक्रियतामा देशमा १० वर्षदेखि चलेको जनयुद्द रोकियो । बिदोहीहरु शान्तिपूर्ण ब्यवस्थामा आए । आफ्नो पार्टी सरकारमा छ । आफ्नी छोरी महत्वपूर्ण पदमा छिन् । दर्जन भन्दा बढि दलको संयुक्त सरकार छ । गिरिजाप्रसाद कोइराला ढुक्कले बस्नुपर्ने हो । तर रोग र उमेरले गाँज्दै ल्याउँदा उनमा झन बढि [...]
बाँकी अंश...राजतन्त्र फर्काउन भित्र भित्रै कसरत ?
हजारौं लाखौं जनताले रगत बगाएर ल्याएको गणतन्त्र हाम्रा पार्टी र नेताकै कारणले गुम्ने स्थिति देखा परेको छ । यतिका समयसम्म संबिधान बन्ने कुनै मेलोमेसो नदेखिनु, दलहरु आफु आफुमै फुट्नु, सत्ताकै चास्नीमा रस बस्नु, शान्ति संझौता बिरोधी अभिब्यक्ति दिनु लगायतका कारणले गर्दा अब यो गणतन्त्रनै हरणमा पर्ने संभावना देखिएको हो । हाम्रा दलहरुको दूर्गुण र नालायकीपनको [...]
बाँकी अंश...फेरी अर्को रडाको: ग्रेटर नेपालको राजनीति
राष्ट्रिय सरकार बनाउने भन्दा भन्दै त्यसको मेसो चलेन । एकिक्रित माओवादीलेपनि राष्ट्रिय सरकार बनाउन खोज्यो । सकेन । प्रयास जारी छ नै । बिचैमा उनीहरुले राष्ट्रिय स्वाधिनताको लागि लड्ने भनेर भारत केन्द्रित चौथो चरणको आन्दोलन घोषणा गरे । भारत र नेपाल सिमा क्षेत्रमा गए । अहिले हुँदा हुँदा प्रचण्डले नेपालको भूभाग सतलज देखि टिष्टासम्म हुनुपर्छ [...]
बाँकी अंश...दरबार दिउँसै यौन भवनजस्तो भएपछि टुँडालमा नांगा चित्र
[मैले केहि महिना यता केहि उपन्यास र अन्य पुस्तक पढें । बसेर ढुक्कले पढ्ने फूर्सद नहुँदा बस र रेलमा यात्रा गर्दा अनि साथीभाई पर्खिँदा पढेर केहि सिध्याएँ । ति पुस्तकमा उल्लेख केहि चाख लाग्दा प्रसंग ब्लगमा लेख्छु भन्दा भन्दै भ्याउँदै भ्याईन । भर्खरै क्रिष्ण धरावासीको उपन्यास टुँडाल पढ्दै छु । पुस्तक टुँडालहरुको रहस्यको बारेमा छ [...]
बाँकी अंश...
